default_image

अन्य

August 5, 2022

‘अंक ७ मेरो जीवनमा महत्त्वपूर्ण भूमिका खेलेको छ’

काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुदले आफ्नो सातौं वार्षिकोत्सवमा अवसरमा विहीबार नेपाली खेलकुद इतिहासका सात कालखण्डका शीर्ष खेलाडीलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गर्यो । पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा स्वर्ण पदक विजेता फुटबलका राजुकाजी शाक्य, छनोट चरण पार गर्ने […]

August 5, 2022

आईटीएफ तेक्वान्दोको रजत जयन्ती मनाइने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईटीएफको २५औं वार्षिकोत्सव तथा रजत जयन्ती शनिबार र आइतबार हुँदैछ । वार्षिकोत्सवको तयारी पुरा भएको अध्यक्ष अन्जन धमलाले जानकारी दिए । शनिबार बिहान भक्तपुरमा बृद्ध बद्धालाई भोजन गराएर सुरु हुने वार्षिकोत्सवका अन्य कार्यक्रम पोखरामा हुनेछ । पोखरामा आइतबार बर्षको उत्कृष्ट खेलाडी, बर्षको उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट जिल्ला संघलाई पुरस्कृत गरिने […]

August 5, 2022

हरेराम स्मृति टेटे हुने

काठमाडौं (हाम्रो खेलकुद) – हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १६ औं हरेराम जोशी स्मृति टेबलटटेनिस प्रतियोगिता साउन २७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २ सय ९० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने प्रतिष्ठानका महासचिव राजेन्द्र कपालीले जनाएका छन् । प्रतियोगितामा पुरुष-महिला खुला सिंगल्स, विभिन्न उमेरसमूह र भेट्रानमा गरी १० स्पर्धामा खेल हुनेछ । […]

August 5, 2022

बीआईबी कप सोमबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – बौद्ध इन्टरनेसनलल स्कुलको आयोजनामा पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टिमको सहभागिता रहने बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा १३ तथा गल्र्समा १२ टिमको सहभागी हुने छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन […]

August 5, 2022

अरहान्त र अमृत फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अरहान्त केशर सिहं र अमृत थापामगर चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फको फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा अरहान्तले अमिर ब्लोनलाई ११–५, ११–२ र ११–६ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भयो । यस्तै अमृतले दीपक थापामाथि ११–२, ११–४ र […]

August 4, 2022

कार्कीलाई मुवाँथाईको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय मुवाँथाई संघ नेपालले आफ्ना बेलायत सम्पर्क मञ्चका अध्यक्ष सुरज कार्कीलाई बिहीबार सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको प्रशिक्षण हलमा संघका अध्यक्ष गणेशलाल कक्षपति र खेलाडीले खादा लगाएर कार्कीलाई सम्मान गरे । सम्मानित भएपछि पूर्व क्योकुसिन कराते खेलाडी एवं प्रशिक्षक कार्कीले भने– ‘सम्मान गर्नु भएकोमा धन्यवाद […]

August 4, 2022

श्रेष्ठ र तामाङलाई राखेपको बधाईं

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दान बहादुर तामाङलाई बिहीबार बधाईं तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका छन् । राखेपले खेल क्षेत्रसँग सम्बन्धित दुवैलाई महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएकोमा कार्यक्रम आयोजना गरी बधाईं तथा शुभकामना कार्यक्रमको आयोजना […]

August 4, 2022

राज र प्रयाग फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राज महर्जन र प्रयाग जोशी चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत प्लेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा बिहीबार भएको सेमिफाइनलमा राजले कमल शाक्यलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । राजले पहिलो सेट ४–११ ले गुमाएपनि त्यसपछिको तीनै सेट ११–५, ११–९ र ११–९ […]

August 4, 2022

सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’

काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको सात खेलाडीलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गरेको छ । पाटनको अशोक पार्टी प्यालेसमा आयोजित कार्यक्रमा देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा […]

August 4, 2022

सातौं वार्षिकोत्सव– हाम्रो खेलकुद सर्वकालीन सम्मान

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका समाचार, लेख, विचार प्रस्तुत गर्नुका साथै देशको खेलकुद क्षेत्रको उन्नतीका लागि सञ्चारक्षेत्रले खेल्नु पर्ने भूमिका निर्वाह गर्नका लागि सुरु भएको हाम्रो खेलकुद डट कमले आज सात वर्ष पूरा गरेर आठौं वर्षमा प्रवेश गरेको छ । यो यात्रामा साथ दिनुहुने पाठक, श्रोता र दर्शक प्रति हामी आभारी छौं । यो अवसरमा हाम्रा […]

Success

Thank you for your time.