August 8, 2022
विजय नेपाली, पोखरा आगामी मंसिर ४ गते संघ र प्रदेशको हुदैँछ । देश निर्वाचनको संघारमा हुदाँ यता नेपाली खेलकुद कै कुम्भ मेला राष्ट्रिय खेलकुदको नवौं संस्करण आयोजना हुँदै छ । सरकारले असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो । गत साता निर्वाचन मिति घोषणा भएसँगै राष्ट्रिय खेलकुद […]
August 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मनास्लु वल्ड कलेजले नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतलाई कलेजको प्रशिक्षकमा नियुक्त गरेको छ । चाबहिल चुच्चेपाटीमा रहेको मनास्लु कलेजले प्रशिक्षक बस्नेतलाई आइतबार कलेजको मुद्यय प्रशिक्षमा नियुक्त गरेको हो ।प्रशिक्षक बस्नेतले साउन पहिलो सातादेखि टिप्टो फुटसल एकेडेमी सञ्चालनमा ल्याएका छन् । टिप्टो फुटसल एकेडेमीमा यू–४ देखि यू–१५ वर्षसम्मका बालबालिकाको […]
August 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल विश्वको सर्वोच्च शिखर भएको देशसँगै सबैभन्दा उचाईमा गल्फ कोर्ष भएको देशको नाममा चिनिने भएको छ । मुस्ताङ जिल्लाको लोमान्थाङमा मुस्ताङ गल्फ कोषको निर्माण सम्पन्न भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । मुस्ताङ गल्फ कोर्ष समुद्री सतहबाट ४ हजार ६ सय ४५ मिटरको उचाईमा रहेको बताइएको छ । भारतको सिक्किममा रहेको […]
August 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइटीएफको २५औ वार्षिकोत्सव तथा रजत जयन्ती पोखरामा भव्यताका साथ साथ सम्पन्न भएको छ । महोत्सव पोखरा रंगशाला अन्तरगत कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङको प्रमुख आतिथ्यमा भएको हो । सो अवसरमा आइटीएफका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट र नेसनल तेक्वान्दो आइटीएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गर्ने खाँडादेवी […]
August 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघ र जापानस्थित ०१ जापानबीच नेपालमा रेस्लिङ संचालन सम्बन्धि सम्झौता भएको छ । संघद्वारा सञ्चालित लैनचोरस्थित रिङ रेस्लिङ एकेडेमीमा अब २०७९ साल भदौ १५ गतेदेखि ६ महिने विशेष ब्यवसायिक रिङ रेस्लिङ तालिम जापानिज प्रशिक्षकद्वारा दिइनेछ । ब्यवसायिक रिङ रेस्लिङ बन्ने इच्छुक रेस्लरहरुले भदौ १ गतेसम्म आफ्नो नाम दर्ता […]
August 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेदरल्यान्ड्सको हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने फुटबल प्रशिक्षण र प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन स्वस्तीश्री गुरुकुलको टोली त्यसतर्फ जाने भएको छ । स्वस्तीश्री गुरुकुलका फुटबल दुतका रुपमा रहेका राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा सहभागी हुने टोलीको खेलाडीमा दिर्घायु पिया, सदित अर्याल, दीप खत्री, बैभव ताम्राकार, कृतज्ञ कोजु, निशान […]
August 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – उमेर समूहको एथलेटिक्स खेलाडीलाई लक्षित गर्दै काठमाडौंमा प्लस टू ५ के रन हुने भएको छ । एथलेटिक्समा उदियमान खेलाडी उत्पादन गर्ने र स्कुल कलेजमा रहेका प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालबाट सञ्चालन हुने रन १८ भदौंमा हुनेछ । प्रतियोगितामा २० वर्ष मुनिका युवा खेलाडीले सहभागिता […]
August 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गुरुङ मगर (जिएम समाज) नवलपुरले स्व. बिनय पन्त स्मृति कप पार्क पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइननलमा जिएम समाजले जेनेक्स भलिबल टिमलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । घनश्याम चौधरी र हिमाल सुनारी रहेको […]
August 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अरहान्त केशर सिंह र कृष्णा थापा मगर चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको च्याम्पियन बनेका छन् । अरहान्त पुरुष खुल्लातर्फ तथा कृष्णा महिला एकलतर्फको च्याम्पियन बनेको हो । अरहान्त र कृष्णा गत असारमा ओलम्पिक दिवसको अवसरमा आयोजना भएको प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो । सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा […]
August 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट भलिबल संघ, जिएम समाज नवलपुर, बुढानिलकण्ठ भलिबल क्लब कपन र जेनेक्स भलिबल टिम स्व. बिनय पन्त स्मृति कप पार्क पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा बुधबार भएको क्वाटरफाइनलमा जिएम समाजले प्रदेश नम्वर १ लाई २–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा […]