August 14, 2022
नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण पूर्व निर्धारित समय भन्दा तीन साता पछि सरेको छ । मंसिर ४ गते हुने निर्वाचनका कारण नेपालगन्ज म्याराथन मंसिर २४ गते आयोजना हुने भएको छ । यसअघि मंसिर ३ गतेका लागि म्याराथन तय भएको थियो । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन […]
August 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इडेन ब्रिज एकेडेमी (इबीए) ले नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो सफलता हात पारेको छ । सिनियर ब्वाइजमा इबीएले न्यु जेनिथलाई ३८–१३ तथा जुनियर ब्वाइजमा इबीएले सेबलाई १८–८ ले पराजित ग¥यो ।सिनियर ब्वाइजको अन्य खेलमा ब्राइट होराइजनले ग्रिन लाउन्सलाई ३७–१९ ले पराजित गरेको छ । यस्तै ज्ञाननिकेतनले आयोजक ग्रिन फिल्ड […]
August 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पारागन पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा पारागनले आयोजक बौद्धलाई ३८–३७ को साँघुरो अन्तरले पराजित ग¥यो । बौद्धका विकी यादवले १९ अंक जोडे । ब्वाइजमै बुद्ध एकेडेमीले मेनोमिकलाई ६५–२६ तथा स्वर्णशिक्षाले विन्समलाई १८–१४ ले हराउदै क्वाटरफाइनलमा पुगे । […]
August 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र शंकरदेप क्याम्पसले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार विजयी सुरुआत गरेका छन् । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयललाई ९१–६३ ले पराजित ग¥यो । आर्मीका आयुश सिंहले ३५ अंक जोडे । नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमै शंकरदेव क्याम्पसले आयोजक […]
August 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का नव नियुक्त प्रवक्ता सुरेश शाहले आइतबारबाट आफ्नो जिम्मेवारी सम्हालेका छन् । एन्फा महासचिव किरण राईले उनलाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रवक्ताको जिम्मेवारीको पत्र हस्तान्तरण गरेका थिए । एन्फाका पूर्व मानार्थ केन्द्रिय सदस्य समेत रहेका शाहलाई साउन १६ गतेको एन्फा कार्यसमितिको दोस्रो बैठकले प्रवक्ता नियुक्त गरेको थियो […]
August 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठले करातेको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव स्तरीय निर्णयबाट श्रेष्ठलाई आइतबार सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । ललिपतुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत श्रेष्ठले अब तालिम तथा प्रशिक्षण विभागमा रहि जिम्मवारी पूरा गर्नुपर्नेछ […]
August 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कान्तिपुर भ्यालीका निकेनमान प्रधानले १६ औं हरेराम जोशी स्मृति खुला टेबल टेनिसको भेट्रान ४० वर्ष माथिको उपाधि जितेका छन् । हरेराम जोशी स्मृती फाउन्डेसनको आयोजना भएको प्रतियोगिताको आइतबार भएको फाइनलमा निकेनमानले पिङ पङ क्लबका जयराम महर्जनलाई ११–८,९–११,११–७,११–६,११–९ को अन्तरले पराजित गर्दै उपाधि जितेका हुन् । त्यसा ललितपुरका राजु शाक्य र पिङ […]
August 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुल कन्ट्याक्ट महासंघको साधारण एवं विधान संसोधन सभाले महासंघका महासचिव बिष्णुकान्त अर्याललाई महासंघको निर्वाचन गर्नका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको छ । एलोपगोडामा आयोजना भएको साधारण एवं विधान संसोधन सभाले अर्याललाई एक महिना भित्र विधान पास गर्दै महासंघ बाहिर रहेका अन्य संघहरुलाई समेत समेट्दै महासंघको निर्वाचन गर्दै कार्यसमिति गठन गर्नका […]
August 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १२औं र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा लगातार पदक विजेता उसुका हरिप्रसाद गोले सम्मानित भएका छन् । बुढानीलकण्ठ कुङ्फुले शनिबार विश्व कुङ्फु दिवसका अवसरमा गोलेलाई सम्मान गरेको हो । गोलेले भारतमा सम्पन्न १२औं सागमा रजत र नेपालमै भएको १३औं सागमा थाउलोतर्फ कांस्य पदक जितेका थिए । बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठको नारायणथान […]
August 13, 2022
धनगढी (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक सर्व सम्मत चयन भएका छन् । मञ्चको शनिबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाठक अध्यक्षमा चयन भएका हुन् । पाठक यसअघि महासचिव थिए । सबै पद सर्वसम्मत चयन भएको थियो । मञ्चको प्रथम उपाध्यक्षमा शंकर बोहरा, उपाध्यक्षमा दीनेशबहादुर बिष्ट […]