default_image

अन्य

August 19, 2022

ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टले नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, काष्ठमण्ड सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने । बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले ब्राइट होराइजनलाई ५४–४३ ले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा काष्ठमण्डपले संस्कृतिलाई […]

August 19, 2022

मलेसियामा नेपाललाई एक स्वर्ण र तीन रजत

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको छ । शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले स्वर्ण पदक जितेकी हुन् । उनले महिला ३० देखि ४० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितेकी हुन् । उनको समूहमा इन्डोनेसिया, मलेसिया, जापान, भयतनाम, ब्रुनाई, […]

August 19, 2022

गण्डकीमा पहिलो चरणको प्रशिक्षण तथा छनोट सुरु

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुदलका लागि पहिलो चरणको खेलाडी प्रशिक्षण र छनोट सुरु गरेको छ । गण्डकी प्रदेशमै असोज २८ देखि कात्तिक ३ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा पुरुषतर्फ १४ र महिलातर्फका ५ खेलका लागि कास्की सहित नवलपुर, स्याङ्जा, गोरखा र बाग्लुङमा प्रशिक्षण सुरु गरिएको […]

August 18, 2022

भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिता २०७९ भाद्र १८ गते देखि हुने भएको छ । प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल र भेट्रान्स युगल ४५ माथि गरि ४ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । १२ लाखको लागत रहेको […]

August 18, 2022

क्विक्स-ग्रिनल्यान्ड बास्केटबल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड माविको आयोजनामा १५ औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३ विधामा जम्मा ३९ टिमको सहभागिता रहने आयोजक ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १४ र सिनियर गल्र्समा ९ टिमको सहभागिता रहने छ । […]

August 18, 2022

कराते टोली भुटान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा आयोजना हुने पाँचौं दक्षिण एशियन किकबक्सिङ्ग च्याम्पियनसिपमा सहभागि हुन नेपाल सो–क्योकुशिन करातेको टोली आज त्यसतर्फ प्रस्थान गरेका छन् । टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाई गरे । भुटान जाने टोलीमा ३ अफिसियल र ६ खेलाडी गरि कुल ९ जना रहेका छन् । संघका अध्यक्ष राजकुमार […]

August 18, 2022

ब्याडमिन्टन टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिहीबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ । नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ । पुरुष खेलाडीमा प्रिन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलामा रशिला महर्जन, रोज पाण्डे र विष्णा […]

August 18, 2022

इबीए र एन्जल्स हार्ट फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – इडेन ब्रिज एकेडेमी (इबीए) र एन्जल्स हार्ट नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । इबीएले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई २४–१८ तथा एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई ३२–२१ ले पराजित गरे । सिनियर ब्वाइजमा ब्राइट होराइजनले महामञ्जुश्रीलाई ५७–२४ तथा ग्रिनल्यान्डले किङडम हिमालयलाई ५४–३८ ले हराउदै फाइनलमा […]

August 18, 2022

रोयल र गोल्डेनगेट सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रोयल र गोल्डेनगेट प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । रोयलले आयोजक नखिपोट युथ क्लब ‘ए’ लाई १०५–२७ ले पराजित ग¥यो । रोयलका निकेश मगरले २७ स्कोर गरे । रोयल सबै क्वाटरमा हावी रह्यो । रोयलले पहिलोमा २७–११, दोश्रोमा २६–४, तेश्रोमा २४–६ र चौथोमा २८–६ अंक […]

August 18, 2022

बुद्ध र निस्टलाई बीआईबी कप

काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध एकेडेमी र निस्टले पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । बुद्ध ब्वाइज तथा निस्ट गल्र्समा च्याम्पियन बनेको हो । अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) को हलमा भएको फाइनलमा बुद्धले निमोनिकलाई ६८–४४ ले पराजित ग¥यो । बुद्धको जितमा कोसिश भुजेलले १६ अंक योगदान गरे । गल्र्सको […]

Success

Thank you for your time.