August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एक महिनाअघि मालदिभ्समा आयोजना भएको ५४औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसंग भेटबार्ता गरेका छन् । भेटबार्ता गर्ने खेलाडीहरुमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् । साउन ४ देखि भएको च्याम्पियनसिपमा नेपालका २ पुरुष र १ […]
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको केन्द्रिय समिति ४१ सदस्यीय बन्ने भएको छ । भलिबल संघको निर्वाचन भदौ २२ गतेका लागि तय भइसकेको छ । निर्वाचन समेत रहेको साधारण सभामा संघले ४१ सदस्यीय केन्द्रिय समितिको विधान संसोधनका लागि प्रस्ताव लाने भएको छ । काठमाडौं मंगलबार बसेको संघको नवौ पूर्ण बैठकले २ पदाधिकारी उपाध्यक्ष थप्ने […]
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर हाइ प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा भएको खेलमा ललितपुरले आईएसए नेपाललाई ५०–२६ ले पराजित ग¥यो । ललितपुरका ममता गुरुङ र अस्मिता थापाले समान १३–१३ अंक जोडे । ललितपुर एक खेल अगावै फाइनलमा पुगेको हो । आईएसए नेपालको लगातार […]
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सफ्ट टेनिस संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई लक्षित गरी ५ प्रदेश र २ विभागीय टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा एपीएफ क्लब र नेपाल प्रहरी क्लबलाई खेल सामाग्री प्रदान गरिएको हो । विश्व सफ्ट टेनिस […]
August 16, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ । परिषद्ले गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखसँगको छलफलपछि कार्यतालिका सार्वजनिक गरेको हो । नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषदले दुई चरणमा विभाजन गरी खेलाडी […]
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ग्रिनफिल्ड नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्डले नेरिकलाई ३७–२९ ले हरायो । ग्रिनफिल्डका अर्जुन बस्नेतले १६ अंक जोडे । सिनियर ब्वाइजमै जेनिथले पिपुल्स एकेडेमीलाई ३२–१२, ग्रिनल्यान्डले कान्तिपुरलाई ३९–१५, रेडिअन्टले काठमाडौं जेभियरलाई ५६–४१, ब्राइट होराइजनले ज्ञान निकेतनलाई ४४–३८, किङडम हिमालयले […]
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बौद्ध इन्टरनेसनल स्कुल पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । अत्तरखेलस्थित घरेलु कोर्टमा बौद्धले मेरिडियन इन्टरनेसनल स्कुललाई २५–१४ ले पराजित ग¥यो । विजेताकी सब्रिना पन्तले १५ अंक जोडिन् । गल्र्समै निस्ट, चाँदबाग र डाफोडिलले पनि सेमिफाइनल यात्रा तय गरे । निस्टले निसर्ग वाटिकालाई ३२–१३ […]
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेशले शारिरीक सुगठनका प्रशिक्षहरुलाई दिक्षित गरेको छ । सोमबार एक कार्यक्रमबीच प्रशिक्षणबाट दिक्षित प्रशिक्षकहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले प्रमाण पत्र प्रदान गरे । ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटिको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षणबाट दिक्षित भएका विभिन्न जिल्लाका २८ प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो […]
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले कराते खेलाडी सुमन तिमल्सिनालाई ब्रान्ड एम्बासडर बनाएको छ । सुमन र लनर्सका प्रबन्ध निर्देशक सुदिप छत्कुलीबीच सो सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भएको छ । सम्झौता अनुसार लनर्सले सुमनलाई १ वर्षका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा हवाई टिकट प्रायोजन गर्नेछ । कार्यक्रममा प्रबन्ध निर्देशक छत्कुलीले अन्तर्राष्ट्रिय जगतमा […]
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली वरिष्ठ अम्पायर उदय अर्यालले जापानमा अर्काे सातादेखि आयोजना हुने विश्व ब्याडमिन्टन च्याम्पियनका लागि लाइन जजको भुमिका निर्वाह गर्ने भएका छन् । विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले नेपालबाट अर्याललाई चयन गरेको हो । यससँगै अम्पायर अर्यालले जापानको टोकियोमा २२ देखि २९ अगस्टसम्म आयोजना हुने टोटल इनर्जी बिडब्लुएफ ब्याडमिन्टन च्याम्पियनसिपमा लाइन जजको […]