August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक युरो स्कुल र सेबले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेका छन् । हात्तीगौडास्थित घरेलु कोर्टमा युरोले बाबालाई ५७–२१ को फराकिलो अन्तरले पराजित ग¥यो । युरोको जितमा सूर्यान्श खत्रीले १७ अंक योगदान गरे । पवन पराजुलीको ८ अंक सहयोगमा सेबले ड्याफोडिललाई ३५–११ ले हरायो । ब्वाइजमै सेन्ट […]
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा आयोजना हुने तीन शहरमा आयोजना हुने म्याराथन काठमाडौं, पोखरा र नेपालगन्जको एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रनिङ (एम्स) ले नाप लिने भएको छ । म्याराथनको कोर्स नाप्नका लागि एम्सको आधिकारिक कोर्स मेजरर अमिर सान्डिवान बुधबार नेपाल आइपुगेको काठमाडौं म्याराथनले जानकाएको छ । सान्डिवानले काठमाडौं म्याराथनका लागि काठमाडौं, ललितपुर, भक्तपुरमा पर्ने […]
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै नेपाल पौडी संघले २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज ६ देखि ८ गतेसम्म आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुला गरि दुई समूहमा प्रतिस्पर्धा गर्न लागिएको संघले जनाएको छ । जसमा उमेर समूहतर्फ छात्र र […]
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशको पोखरामा आयोजना हुने बृहत् नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र हालसम्म सम्पन्न भएको कार्यहरुको विवरण सार्वजनिक गरेको छ । नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक समितिले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अब ५० दिन बाँकी रहेको प्रतियोगिताको तयारी र हालसम्मको कार्यविवरण पेश गरेको हो […]
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा भएको पाँचौं दक्षिण एशियन किक बक्सिङ च्याम्पियनसिपमा नेपाललाई ६ स्वर्ण प्राप्त भएको छ । टोली नेता सो क्योकुशिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सिवानी श्रेष्ठले खुला तौल समूहमा फाईनलमा भुटानकी खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पारिन् । उनले सम्पूर्ण महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधी समेत जित्न सफल भइन् […]
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघका सचिव मनबिर छन्त्यालले झण्डै दुई सातापछि हुने निर्वाचनमा महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सदस्य हुँदै बागमती प्रदेश सचिवको जिम्मेवारी सम्हालिरहेका छन्त्याल महासचिवमा उम्मेदवारी घोषणा गर्ने पहिलो बनेका छन् । केहि साता अघि उपाध्यक्ष निरोज मास्केले उम्मेदवारी घोषणा गर्दा छन्त्याल कार्यक्रम सञ्चालक थिए । त्यसका आधारमा पनि मास्के […]
August 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् । खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ केजीमुनि सयम श्रेष्ठ, ८१ केजीमुनि ओजस बस्नेत, ९० केजीमुनि फुर्वा सोनाम […]
August 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ग्रिनल्यान्ड र बीएनए १५ औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ग्रिनल्यान्डले गोल्डेनपिकलाई ६४–३४ तथा बीएनएले टीआईएलाई ३४–२२ ले पराजित गरे । ग्रिनल्यान्डका सुरेश विक र रोहन श्रेष्ठले २२–२२ तथा बीएनएका सन्देश खड्काले १६ अंक जोडे । सिनियर ब्वाइजमै इबीएले हिमरश्मीलाई ५२–३२ तथा […]
August 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छोर्तेन स्नुकर क्लबको आयोजनामा दोस्रो संस्करणको गोकर्णेश्वोर मेयर कप खुल्ला स्नुकर प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता भदौं २५ गतेबाट हुने जानकारी गराएको हो । प्रतियोगितालाई नेपाल विलियडस, स्नुकर तथा पुल संघको प्राविधक सहयोग रहेको नेपाल बिलियर्ड, स्नुकर तथा […]
August 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एभिएमकी वियंका राई र एपिएमका आशिष मेहता १६ औं हरेराम जोशी मेमोरियल खुला टेबुल टेनिस प्रतियोगिताको १६ वर्ष मुनिमा च्याम्पियन बनेका छन् । महिलातर्फको फाइनलमा वियंकाले एभिएमकै इभाना थापा मगरलाई ११–७,११–५,११–७ को ३–० ले पराजित गर्दै उपाधि जितेकी थिइन् । एभिएम आसम पहाडी र प्रोक्सीमा नर्भदा खैतु संयुक्त रुपमा तेस्रो भएकी […]