August 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसका नेपाली अन्तर्राष्ट्रिय निर्णायक तेजेन्द्रसिंह महरा २६ औं एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताका लागि निर्णायकमा छनोट भएका छन् । सेप्टेम्बर १ देखि ६ तारिखसम्म लाओसमा हुने प्रतियोगताका लागि महरा निर्णायकमा छनोट भएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । २००६ मा अन्तर्राष्ट्रिय निर्णायक उत्तीर्ण गरेका महरा […]
August 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तुलसी महर्जन र रिता प्रजापतिको जोडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औं वार्षिकोत्सवका अवसरमा आयोजित डबल्स ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबल्समा आइतबार स्वर्ण जितेका छन् । आयोजक राखेपको त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रतियोगितामा सुजन खतिवडा र विमला जोशीको जोडी दोश्रो भए । प्रजापति दाहाल र रुका गिरी तथा धर्मराज ओझा र रिता चौलागाईंको जोडी […]
August 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मार्सल आर्ट खेलाडी प्राप्ती बतासले यसै महिनाको सुरुवातमा मलेसियामा सम्पन्न इन्टरनेसनल फेडेरेसन अफ मुवा थाई (आइएफएमए) वल्र्ड युथ गेम्समा रजतसहित २ पदक जितेकी छन् । मलेसियामा साउन २४ देखि भदौ ४ गते सम्म भएको युथ गेम्समा प्राप्तीले आइएफएमए १२ देखि १५ वर्षको ५१ केजी तौल समूहमा रजत र १४ देखि १५ […]
August 28, 2022
दीपक बोहोरा, पाँचथर गण्डकी प्रदेशमा अर्को हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका क्रममा प्रदेशस्तरीय छनोटमा पाँचथरले १६ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरका अनुसार प्रदेश छनोटमा १६ खेलमा २ सय ६६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रदेश खेलकुद बोर्डले दिएको कोटा अनुसार फुटबल, भलिबल, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, टेबल–टेनिस, कबड्डी , कुस्ती, […]
August 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चुनदेवी युथ क्लबले प्रथम नमुना कप यू–१७ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोदावारी नगरपालिका बसपार्कस्थित सेन्ट जेभियर स्कुलको खेल मैदानमा शनिबार भएको फाइनलमा वाइल्ड जुनियर फुटबल क्लबलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै चुन देवीले उपाधि जितेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट […]
August 27, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबको पुरुष टोलीले लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत शनिबारदेखि शुरु भएको लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा शनिबार भएको खेलमा पुलिसले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी […]
August 27, 2022
कोहलपुर (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरिएको बताएका छन् । राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखी बाँकेको कोहलपुरमा संचालन गरेको दुई दिने प्रशिक्षक अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले पुरस्कार कार्यविधिमार्फत सरकारले खेलाडीहरुको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताएका हुन् । युवा तथा खेलकुद […]
August 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङ खेल विकास र विस्तार सम्बन्धि विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै अन्तरास्ट्रिय बक्सिङ दिवस (२७ अगष्ट २०२२) मनाएको छ । सन् १९७४ अगस्त महिनामा क्युवाको हवानामा आयोजित प्रथम आईवा वल्र्ड बक्सिङ च्याम्पियनसिपको अवसरलाई स्मरणस्वरुप संसारभर हरेक वर्ष २०१७ जुलाई २२ तरिखलाई अन्तर्राष्ट्रिय बक्सिङ दिवसको रुपमा मनाइदै आएपनि सन् […]
August 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र आयोजक ग्रिनल्यान्डको दुवै टोली १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शनिबार दुवै स्कुलको सिनियर ब्वाइज/गल्र्स टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् । सिनियर ब्वाइजमा भ्याली पब्लिकले बीएनएलाई ५६–३२ तथा ग्रिनल्यान्डले एचएचसीलाई ४२–३७ ले पराजित गरे । भ्याली पब्लिकका अनमोल गुरुङ र छिरिङ तामाङले […]
August 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन् । प्रयास मञ्च नेपालले आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो । सम्मानित हुने क्रममा सन्तोषीले हलमा रहेका आफ्ना गुरु रघुराज वन्तलाई पनि मञ्चमा उपस्थित […]