September 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईएफकेके संघको आयोजनामा चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । पुरुषमा ४ तथा महिलामा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए । कुल […]
September 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका वडा ८ ले दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ । स्पिन इभेन्ट्स प्रालि.को आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा ८ ले ललितपुर वडा १६ लाई ३–२ ले पराजित ग¥यो । विजयी टिमबाट रुविन महर्जन र विपुल महर्जनले प्रतिस्पर्धा गरेका थिए […]
September 8, 2022
ललितपुर (हाम्रो खेलकुद)–ललितपुरको गोदावरी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका आफ्ना दुई पूर्व खेलाडीलाई चालु आर्थिक वर्षबाट आजिवन भत्ता दिन सुरुवात गरेको छ । नगरसभाले नीति तथा कार्यक्रममा सागका स्वर्ण पदक विजेतालाई मासिक ५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । गोदावरीले आठौं सागका स्वर्ण पदक विजेताद्वय दीपक श्रेष्ठ र गंगाराम महर्जनलाई […]
September 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईएफकेके संघको आयोजनामा चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष-महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । पुरुषमा ४ तथा महिलामा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए । […]
September 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् । धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा बुधबार भएको सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले किङडमलाई ४६–४२ ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा दिवस भुजेल १७ अंक योगदान गरे । सिनियर […]
September 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोदावरी नगरपालिका वडा १ ले दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा स्वर्ण जितेको छ । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा बुधबार भएको फाइनलमा गोदावारीले भक्तपुर नगरपालिका २ लाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । भक्तपुर ५ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रुपमा तेश्रो […]
September 6, 2022
बिर्तामोड (हाम्रो खेलकुद) – झापाको भद्रपुरमा भएको पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि राष्ट्रिय वाणिज्य बैंक बिर्तामोड शाखाको जोडीले उचालेको छ । मंगलबार भएको फाइनलमा नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको जोडीलाई २१–७, २१–१२ को सोझो सेटमा हराउँदै वाणिज्य बैंक बिर्तामोड शाखाले उपाधि रक्षा गरेको हो । वाणिज्य बैंकको तर्फबाट प्रज्ज्वल ओझा र खगेन्द्र कन्दङवाको जोडी […]
September 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य विनायक नगरपालिका ७ का अभिषेक चालिसे र इश्वर गिरीको जोडी भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको दोश्रो चरण मा प्रवेश गरेका छन् । अन्तिम ३२ मा स्थान बनाउने क्रममा चालिसे र गिरीले सूर्यविनायक नगरपालिका १ का रुपेन्द्र न्यौपाने र श्याम न्यौपानेलाई १४–२१, २५–२३ र २१–१९ ले पराजित गरे । यस्तै […]
September 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडीको छनौट सम्पन्न भएको छ । नेपाल स्क्वास र्याकेट्स संघको कोर्टमा मङ्गलबार भएको छनौट प्रतियोगिताबाट पुरुषतर्फ चार र महिलातर्फ तीन गरी कुल सात खेलाडी छनौट भए । राष्ट्रिय खेलकुदका लागि चयन हुने खेलाडीमा अरहन्तकेशर सिंह, अमिर ब्लोन उमित […]
September 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) –ग्रिनल्यान्ड र किङ्डम चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३२–३० ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा सुरेश बिसीले १३ अंक योगदान गरे । साङबुको ३१ अंक सहयोगमा किङडमले लोयल्टीलाई ४८–३२ ले हरायो । सिनियर गल्र्सको उपाधिका लागि भ्याली […]