default_image

अन्य

October 14, 2022

महिला बास्केटबल – आर्मीको विजयी शुरूवात

तनहुँ (हाम्रो खेलकुद) – नवौ राष्ट्रिय खेलकुदमा अन्तर्गत तनहुँमा भएको महिला बास्केटबल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबले विजयी शुरूवात गरेको छ । आर्मीले मधेश प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको हो । पहिलो क्वाटरमा २२–० को फराकिलो अग्रता लिएको आर्मीले दोस्रो क्वाटरमा पनि २२–६ को अग्रता लिदै फराकिलो जिततर्फ अग्रसर बन्यो । तेस्रो क्वाटरमा […]

October 14, 2022

टेनिस सुरु

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय टेनिस प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ एक कार्यक्रमकाबीच प्रतियोगिताको शुभारम्भ गरे । टेनिसमा आयोजक गण्डकी प्रदेश सहित तीन विभागीय, मधेश, लुम्बिनी, बागमती, सुुदुरपश्चिम र एनआरएनए गरी नौ टोली सहभागी छन् । पुरुष/महिला सिंगल्स, डबल्स, टिम र […]

October 14, 2022

पुरुष हक्कीमा पुलिसको जित

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्कीतर्फ शुक्रबार चार खेल सम्पन्न भएका छन् । हेम्जाको गौरीशंकर खेलमैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश १–१ गोलको बरावरीमा रोकिएका छन् । खेलको दोश्रो मिनेटमा महेश नेपालीले गोल गर्दै सुदूरपश्चिमलाई १–० को अग्रता दिलाएका थिए भने ५२ औं मिनेटमा गण्डकीका पवन परियारले […]

October 14, 2022

गल्फमा सुभाषलाई अग्रता

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका सुभाष तामाङले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत गल्फ एकलतर्फ अग्रता लिएका छन् । पोखरास्थित हिमालयन गल्फ कोर्षमा १३ अ‍ौं सागमा दोहोरो स्वर्ण विजेता सुभाषले बागमती प्रदेशका सद्भाव आचार्यलाई दुई स्ट्रोकले पछि पारे । पार ६९ को कोर्षमा सुभाषले १ अन्डर ६८ स्कोर बनाए । सद्भाव १ अ‍ोभर ७० स्कोरका […]

October 14, 2022

बुद्धिचालमा रुपेश र सुजनालाई सुरुवाती सफलता

गोरखा (हाम्रो खेलकुद)– रुपेश जैसवाल र सुजना लोहनीले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । गोरखा जिल्लामा सुरु भएको प्रतियोगिताको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका रुपेशले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गरेका हुन् । पहिलो चरणको महिला क्लासिकल इभेन्टमा आर्मीकै सुजनाले बागमतीकी मार्सल तामाङलाई पराजित गरिन् […]

October 14, 2022

फेन्सिङमा आर्मी टिम च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न फेन्सिङमा समान ५ स्वर्ण, रजत र कांस्यसाथ आर्मी टिम च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्य पदकसाथ एपिएफ तेश्रो भयो । सुदूरपश्चिम प्रदेशले १ स्वर्ण […]

October 14, 2022

पुरुष भलिबलमा पुलिसको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल विजयी शुरुवात गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पुलिसले कर्णालीमाथि २५–१६, २५–११ र २५–१२ को सोझो सेटमा जित निकालेको हो । यस जितसँगै […]

October 14, 2022

महिला भलिबलमा एपिएफको विजयी सुरुवात

अर्जुन कार्की, म्याग्दी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबल प्रतियोगितामा विभागीय नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । म्याग्दीस्थित बेनी बजारको खुल्लामञ्च खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा सहज बनाएको छ । समुह एमा रहेको एपिएफले कर्णाली विरुद्ध पहिलो सेट २५–६, दोस्रो […]

October 14, 2022

पुरुष भलिबल आजदेखि, उद्घाटनमा पुलिस र कर्णाली खेल्दै

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल आज शुक्रबारदेखि शुरु हुँदैछ । शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ तर्फ नेपाल पुलिस क्लबले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । यो समूहमा समूहमा रहेको अर्को टोलीमा लुम्बिनी प्रदेश रहेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पुरुष भलिबलमा ११ टिमले सहभागिता […]

October 14, 2022

नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज

पोखरा (हाम्रो खेलकुद) – पर्यटकीय नगरी गण्डकी प्रदेशको पोखरामा आज (शुक्रबार) देखि नेपाली खेलकुदको कुम्भमेला नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु हुँदैछ । २८ असोजदेखि ३ कात्तिकसम्म हुने प्रतियोगिताको लागि आवश्यक तयारी पूरा भएको राष्ट्रिय खेलकुद आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बिहीबारै जानकारी गराइसकेको छ । पोखरा रंगशालामा शुक्रबार दिउँसो ४ बजे […]

Success

Thank you for your time.