October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका खगिता सिन्जाली मगर र सुर्य बहादुर खत्रीले नवौं राष्ट्रिय खेलकुद अन्तरगत हाइजम्पमा स्वर्ण जितेका छन् । खगिताले महिलातर्फ तथा सुर्यले पुरुषतर्फ स्वर्ण जितेका हुन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा आइतबार भएको स्पर्धामा सुर्यले १.९० मिटर जम्प गर्दै स्वर्ण जित्दा बागमतीका निकेश महतोले १.७५ मिटर जम्प गर्दै रजत […]
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ४ सय मिटर हडल्समा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । पोखरा रंगाशालामाको ट्र्याकमा जारी नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फको दोस्रो दिन जयरानीले कीर्तिमान बनाएकी हुन् । जयरानीले आफ्नै कीर्तिमान भंग गर्दै १ मिनेट ०४ः१३ सेकेन्ड (ह्यान्ड टाइमिङ) को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । झण्डै […]
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी र त्रिभुवन आर्मी क्लबले समान ३ स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०-४०, ४५-५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ तौल समूहमा एक स्वर्ण जितेको हो । […]
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका धावक दीपक अधिकारीले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित ट्याकमा आइतबार भएको स्पर्धाले दीपकले यसअघि एपिएफका धावक गोपीचन्द्र पार्कीले राखेको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएका हुन् । उनले निर्धारित दुरी ३० […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा पुरुषतर्फ क्वाटरफाइनल समिकरण पूरा भएको छ । गण्डकीका अमृत थापामगरसँगै बागमती प्रदेशका अराहान्त केशर सिंह अन्तिम आठमा पुगेका छन् । अमृत आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता समेत हुन् । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भएको खेलमा प्रदेश नम्बर १ का योगेन्द्र लिम्बुलाई ३–० को […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदमा दिदी गौरिका सिंहले कीर्तिमानी १२ स्वर्ण पदक जित्दा भाइ सौरेन बहादुर सिंह ११ वर्षका थिए । त्यसबेला दिदी गौरिकाले आफूले जितेको सबै पदक भाइलाई लगाइदिएकी थिइन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको पहिलो दिन दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका भाई सौरेनबहादुर सिंहले पहिलो […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तरगत आर्चरीतर्फ गण्डकी प्रदेशका दुर्गा घर्तीमगर र अनुष्का शेरचनले अग्रता लिएका छन् । शनिबारदेखि सुरु आर्चरीमा पहिलो दिन स्टान्डर्ड (३० मिटर) विधामा पुरुषतर्फ गण्डकीका दुर्गा घर्ती मगर र महिलातर्फ अनुश्का शेरचन उच्च स्कोरका साथ पहिलो वरियतामा रहे । ¥याङकिङ राउण्डमा पुरुषतर्फ २९ जनाले सहभागिता जनाएकोमा दुर्गा ६६८ अंक […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको टिम इभेन्टको सेमिफाइनल समिरण पूरा भएको छ । पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा हुने सेमिफाइन र फाइनल खेल्ने टोलीको टुंगो शनिबार लागिसकेको छ । महिला टिम इभेन्टको सेमिफाइनलको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्नेछन् । दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरी बलको […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक महिला खेलाडीलाई डेंगु संक्रमण भएको छ । गण्डकी प्रदेशबाट महिला हक्की प्रतियोगितामा सहभागी रहेका साहारा खतिवडालााई डेंगु संक्रमण भएको हो । शुक्रबार बेलुकीबाट अत्याधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेंगु पोजेटिभ देखिएको टिमका कोच राजन नेपालीले बताए । उनका अनुसार डेंगु पोजेटिभ […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलतर्फ विभागीय नेपाल पुलिस क्लबले दोहोरो जित निकालेको छ । पोखरा रगंशालामा आज शनिबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगितामा समुह ए तर्फ नेपाल पुलिस क्लबले प्रदेश १ लाई ६६–४४ स्कोरले पराजित गरेको छ । पुलिसलाई जिताउन दिप्सन केसीले सर्वाधिक १६ अंक […]