October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – आर्मीका कमलबहादुर अधिकारीले पुरुष ६७ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । ओलम्पियन कमलले स्नाचमा ९५ केजी क्लिन एण्ड जर्कमा १३० केजी गरि कुल २२५ केजी भार बहन गर्दै स्वर्ण जितेका हुन् । आर्मीकै मुक्तिराम घलेले स्नाचमा ९० केजी, क्लिन एण्ड जर्कमा ११९ गरि कुलमा २०९ केजी भारका साथ […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – शारीरिक सुगठनमा आर्मीले ५९ अंकका साथ टिम च्याम्पियन बन्न सफल भएको छ । पोखरास्थित सभागृहमा सोमबार ६ स्वर्णका लागि भएको प्रतियोगिताको ८० केजी तौलमा नेपाली सेनाका ललित धिमालले स्वर्ण जिते । एपिएफका राकेश श्रेष्ठले रजत तथा पुलिसका रत्न सुन्दर नायकुसीले कास्य जिते । ८० केजी माथिको तौल समूहमा आर्मीका उमेश राईले […]
October 17, 2022
फेयर प्ले प्रकाश तिमल्सिना, पोखरा पोखरा बुद्ध चोकका सुमन हमालले नवौं राष्ट्रिय खेलकुदको तेस्रो दिन मात्र पोखरा रंगशाला टेकेका थिए । बुद्ध चोकस्थित उनको निवास र पोखरा रंगशालाको दूरी मुस्किलले ५ सय मिटर छ । चिनजानका केहि खेल पत्रकारले आफू पोखरा रिर्पोटिङका लागि आएको सुनाएपछि मात्र सुमनले नवौंका बारेमा जानकारी पाएका हुन् । त्रिभुवन आर्मी […]
October 17, 2022
म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा सोमबार भएको क्वाटरफाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै अन्तिम चारमा स्थान तय गरेका हुन् । दोस्रो क्वाटरफाइनलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा एपिएफसँगको भेट […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तरगत टेवल टेनिसको टिम इभेन्ट्समा विभागीय नेपाल पुलिस क्लबले वर्चश्व जमाएका छन् । सोमबारसम्म ५ इभेन्ट्समा पदकको छिनोफानो हुँदा पुलिसले पुरुष टिम, महिला टिम, पुुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा इभेन्ट्समा स्वर्ण जित्न सफल भएका हुन् । एक स्वर्ण एपिएफको नाममा रह्यो । सोमबार बिहान सम्पन्न […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा चौथो स्वर्णपदक जितेको छ ।दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन् । यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेको थियो । टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल […]
October 17, 2022
म्याग्दी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब म्याग्दीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपिएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । एपीएफले लुम्बिनीमाथि २५–१५, २५–१८ र २५–१० को सेटमा जित निकाल्यो । […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – एथलेटिक्स अन्तरगत डिस्कस थ्रो इभेन्टमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्र्रदेशले स्वर्णपदक जितेका छन् । इभेन्टको पुरुषतर्फ आर्मीका चित्रबहादुर वली र लुम्बिनीका संगीता अधिकारीले स्वर्ण पदक जितेका हुन् । वलीले ३८.४८ मिटर र अधिकारीले ३५.१० मिटर थ्रो गर्दै स्वर्ण जितेका छन् । पुरुषतर्फ नेपाल पुलिसका पुस्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापा मगरले नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वासको पुरुष एकलतर्फ स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित स्क्वास कोर्टमा अमृतले बागमती प्रदेशका अरहान्त केशर सिंहमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दै राष्ट्रिय खेलकुदमा लगातार तीन संस्करणमा स्वर्ण जित्न सफल भएका हुन् । सातौंमा अरहान्तलाई पराजित गरेका अमृतले आठौंमा […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – कर्णाली प्रदेशका दुर्गा बहादुर बुढाले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष ३ हजार मिटर स्टिपल चेजमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा सोमबार भएको स्पर्धामा दुर्गाले निर्धारित दुरी ८ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गर्दै १८ वर्ष पुरानो कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् । दुर्गाले सन् २००४ मा पाकिस्तानको […]