October 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतको कोलकतामा हुने डिभिजन ३ रग्वी १५ प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ४० खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । टोलीका मुख्य प्रशिक्षक टंकराज गिरीले सोमबार देखि सुरु हुने प्रशिक्षणका लागि प्रारम्भिक चरणमा ४० खेलाडीलाई बोलाएका हुन् । रग्वी डिभिजन ३ नोभेम्वर १९ देखि २५ नोभेम्वरसम्म भारतको कोलकातामा हुँदैछ । नेपालले १९ अक्टोवरमा भारत […]
October 30, 2022
नेपालगन्ज (हाम्रोे खेलकुद) – नेपालगन्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को सदस्यता प्राप्त गरेको छ । एम्सबाट गत महिना नेपालगन्ज म्याराथनको रुट प्रमाणिकरण भएको थियो । नेपालगन्ज म्याराथनअन्तर्गत म्याराथ (४२.१९५किमी) , हाफ म्याराथना ( २१.०९७५ किमी) , १० किमी र ५ किमी गरी चार वटा दुरीको अलगअलग प्रमाणपत्र रहेको […]
October 23, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत साता गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको छ । असोज २८ गतेदेखि कात्तिक ३ गते सम्म आयोजना भएको नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्नु मुख्य दायित्व राखेपको भएपनि सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष धेरै सहयोगी हातहरु छन् भन्नेमा कुनै शंका नरहेको जनाएको छ […]
October 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोदावरी उद्योग वाणिज्य संघको आयोजनामा कार्तिक ९ गते बुधबार गोदावरी साइक्लोथन आयोजना हुने भएको छ । समृद्ध गोदावरी निर्माण अभियान अन्तर्गत गोदावरी नगर भित्र रहेका सुन्दर, मनोरम प्राकृतिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको प्रवर्द्धन र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने प्रयास स्वरूप साइकल मागको शुभारम्भ गरिएको हो । यसै मार्गमा राष्ट्रिय तथा […]
October 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय महिला भलिबल टोलीकी महत्वपूर्ण सदस्य प्रतिभा माली चन्द्रागिरि स्पोर्ट्स अवार्डबाट सम्मानित भएकी छिन् । चन्द्रागिरि स्पोर्टस् एकेडेमीले प्रतिभालाई शनिबार पाँचौं संस्करणको नैकाप गोल्डकपको फाइनल दौरान अवार्डबाट सम्मानित गरेका हुन् । अवार्डसँगै उनले ५० हजार रुपैयाँ हात पारेकी छिन् । उनलाई नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र क्लबका अध्यक्ष […]
October 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा शनिबारदेखि १० दिने आईटीटीएफ लेभल टु कोर्स सुरु भएको छ । लैनचोरस्थित टेबल टेबल प्रशिक्षण केन्द्रमा सुरु भएको कार्यक्रम ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन लागेको हो ।कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गर्नेछिन् । उनी आईटीटीएफकी प्रशिक्षकलाई प्रशिक्षण दिने विशेषज्ञ हुन् । नेपालमा आईटीटीएफको लेभल […]
October 21, 2022
काठमाडौं (हाम्रो खेलकुद)– रहिता शाक्यले १२ औं यल कप व्याडमिन्टन प्रतियोगिता महिला एकलको च्याम्पियन बनेकी छिन् । शुक्रबार भएको फाइनलमा दौबहालकी रहिताले तिसारानी शाक्यलाई हराउँदै स्वर्ण पदक जितेकी थिइन् । रनिता २१–१४, १३–२१, २१–१६ ले विजयी भएकी थिइन् । दौबहाल टोल सुधार समिति टौबहाल स्पोर्टस् क्लबको आयोजनामा असोज ३० गते सुरु भएको प्रतियोगिता शनिबार पुरुष […]
October 21, 2022
भूपेन्द्र जि.सी., पोखरा सामान्यतया आमा बनेपछि शारीरिक कमजोरीले महिनौंसम्म पूर्ण रुपमा हिँडडुल गर्न गाह्रो पर्छ । खेलमा फर्कन त त्यो भन्दा धेरै समय लाग्छ । खेलकुदमा आमा बनेपछि सक्रिय रुपमै खेलमा फर्कने महिलाको संख्या कम छ । फर्केपनि केहि समय लिएर फर्कन्छन् । बलियो इच्छाशक्तिकै आडमा स्क्वासकी विपना ब्लोन आमा बनेको डेढ महिनामै प्रशिक्षणमा फर्किइन् […]
October 20, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिम्न्याष्टिकमा कुल २९ पदक सहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आठौं महिला राष्ट्रिय जिम्न्याष्टिक तथा २०औं पुरुष राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता समेत रहेको नवौंमा आर्मीले १४ स्वर्ण, ५ रजत र १० वटा कास्य पदक सहित कुल २९ पदकका साथ च्याम्पियन बनेको हो । बागमती प्रदेशले […]
October 20, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र सशस्त्र प्रहरी बलको एपीएफ क्लवका खेलाडी हाबी भएका छन् । आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ । विभागीय पुलिसले १ […]