November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलका सफल प्रशिक्षक जगदिश प्रसाद भट्ट यू२३ पुरुष राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल भलिबल संघले उनलाई यू २३ सम्हाल्ने जिम्मेवारी दिएको छ । भट्टको प्रशिक्षणमा नेपालले बंगलादेशको ढाकामा पुसमा आयोजना हुने पहिलो काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप चुनौती पेश गर्नेछ । काभा यू२३ च्याम्पियनसिप ढाकामा […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गोवामा भएको एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले ७ स्वर्ण र ३ रजत जित्दै टिम उपविजेता बनेको छ । टोलीको सहभागिताको समन्वयकर्ता सुमन तिम्सिनाका अनुसार राज तामाङ र बृषा गुरुङले २–२ तथा सोनम बोहरा, लक्ष्मण तामाङ र सम्झना चौलागाईंले १–१ स्वर्ण जिते । दशरथ तामाङले २ तथा सुशान्त तामाङले १ रजत […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलले आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्स दुवैमा सोमबार विजयी सुरुआत गरेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा ब्वाइजतर्फ रेडिअन्टले इडेन ब्रिज एकेडेमीलाई ३७–१६ ले पराजित ग¥यो । रेडिअन्टका सुवास गौतमले १४ स्कोर गरे । सिनियर ब्वाइजमै पिपुल्सले जुबिलियन्टलाई १४–१३, ग्रिनफिल्डले माउन्ट ग्लोरीलाई ३८–१२ […]
November 7, 2022
धनगढी (हाम्रो खेलकुद)– तपाईहरु को को तेक्वान्दो खेल्न चाहानुहुन्छ ? कक्षा ८ मुनिका एक हुल विधार्थीका अघि सोमबार कीर्तिमानी तेक्वान्दो खेलाडी ओलम्पियन दीपक विष्टले प्रश्न गर्दा झण्डै आधा बढी विधार्थीको हात उठ्यो । धनगढी हसनपुरस्थित ब्राइट वे पब्लिक स्कुलमा तेक्वान्दो डोजाङका उद्घाटनमा पुगेका थिए दीपक । दक्षिण एसियाली खेलकुद(साग)मा आठौं देखि ११ औं सागसम्म लगातार […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ऋतिक राना र निशान श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फको उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा प्रदीप खड्का र प्रणव खनालको जोडीलाई ७–६ र ४–६ (१०–५) ले हराएर ऋतिक र निशानको जोडी च्याम्पियन बनेको हो । ३५ वर्षमाथिको पुरुष डबल्सतर्फको […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाईनान्स पाचौं राष्ट्रिय सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे । तीन पटकको राष्ट्रिय च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमा […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) मा लामो समय कार्यरत रही खेलकुदको विकास र विस्तारमा खटिएका तीन प्रशिक्षक ह्याण्डबलका हिमाल दाहाल, क्रिकेटका जगत टमाटा र फुल कन्ट्याक्ट करातेका प्रेमनाथ श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदले सोमबार एक कार्यक्रमकाबीच बिदाई गरेको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले उमेर हदका कारण अनिवार्य अवकास हुन लागेका प्रशिक्षकहरुलाई […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाले ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड प्रदान गरेको छ। भारतको लखनउमा विश्व कुङफु दिवसका आयोजित कार्यक्रम लामालाई नगद १ लाख ६० हजार रुपैयाँसहित कदर पत्र प्रदान गरी सम्मान गरिएको हो । नेपाल, भारतलगायत अन्य राष्ट्रमा पनि कुङफु खेलको विकास र विस्तारमा […]
November 7, 2022
नेपालगन्ज (हाम्रो खेलकुद)– नेपालगन्ज म्याराथनमा धारा तेल र शिखर प्लाईको साथ निरन्तर रहने भएको छ । धारा तेलले नेपालगन्ज म्याराथनलाई मुख्य प्रायोजन र शिखर प्लाईले सह प्रायोजन गर्दै आएको छ । धारा तेल र शिखर प्लाईको प्रायोजन निरन्तर रहने जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्टले नेपालगन्ज म्याराथनलाई थप उचाइमा लैजान आफू […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व चर्चित मोबाइल गेम पब्जी (प्लेयर्स ब्याटल अन्डरग्राउन्ड) को दक्षिण एसियाली च्याम्पियनसिप पीएमपीएल साउथ एसिया च्याम्पियनसिप २०२२ को ‘फल इडिसन’ मा नेपाली टोलीहरुले कुल ८५ लाख नेपाली रुपैयाँभन्दा बढी पुरस्कार रकम जितेका छन् । उपाधि दावेदारको रुपमा हेरिएको नेपाली टिम द रियल सोल्जर्स (डीआरएस) गेमिङ अन्तिम समयमा चुक्न पुग्दा दोस्रो स्थानमा […]