November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनका विजेताहरुले त्यहाँको रुट नेपालको सबैभन्दा उत्कृष्ट रुट भएको बताएका छन् । नेपालगन्ज म्याराथनलाई एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)बाट प्रमाणित र सदस्यता प्राप्त भएपछि शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालगन्ज म्याराथनको छैटौं संस्करणका विजेता गोपीचन्द्र पार्कीले आफ्नो अनभुव सुनाए । ‘काठमाडौं, पोखरा, प्रधानसेनापतिलगायत नेपालका शीर्ष म्याराथनमा […]
November 11, 2022
काठमाडौं (हाम्राे खेलकुद) – इनोभेटिभ आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । इनोभेटिभले लोक आदर्शलाई ६–२ ले पराजित ग¥यो । इनोभेटिभको जितमा पूजा थापाले ४ अंक योगदान गरिन् । गल्र्समै दियाको ४ अंक सहयोगमा न्यु भिजनले जेसेसलाई १६–४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । जुनियर ब्वाइजमा भ्याली […]
November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व प्रसिद्ध मोबाइल खेल प्लेयर ब्याटल अन्डरग्राउन्ड्स (पब्जी) को ग्लोबल च्याम्पियनसिप (पिएमजिसी) को समूह चरणको पहिलो दिन नेपालको द रियल सोल्जर्स (डीआरएस) गेमिङले औसत सुरुवात गरेको छ । समूह रातोमा परेको डीआरएसले पहिलो दिन शुक्रबार सुरुवाती ६ राउण्डको अन्त्यमा ४८ अंक जोड्दै सातौं स्थानमा रहेको छ । डीआरएसले एलिमिनेसनबाट १६ तथा […]
November 11, 2022
सुबास हुमागाईं, काठमाडौं फिफा विश्वकप २०२२ अर्को साताबाट कतारमा सुरु हुँदैछ । फिफा विश्वकपको २२ औं संस्करण आयोजनाको जिम्मेवारी पाएको कतार पहिलो पटक विश्वकप खेल्दैछ । १२ वर्षअघि आयोजनाको जिम्मेवारी पाएको कतारले त्यसयता खेल संरचना निर्माणमा निकै मिहिनेत गरेको छ । कतारले विश्वकप आयोजनाका लागि थुप्रै संरचना निर्माण गरेको छ । विश्वकप आयोजना हुने भएपछि […]
November 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्किब्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्किब्सले लोक आदर्शलाई ११–२ ले पराजित ग¥यो । स्किब्सका सोहन ठकुरीले ४ अंक जोडे । सोही स्पर्धामा श्रृजना ज्ञान सागरले भ्याली भ्युलाई ७–४, युनिकले ओरेकललाई १५–२ तथा आयोजक रेडिअन्ट पब्लिकले राइजिङ स्टारलाई २३–८ ले हराउदै क्वाटरफाइनलमा पुगे […]
November 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र प्रणव खनाल दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदिपले सौगात बिकेलाई ६–३ र ६–४ ले हराएर अन्तिम चारमा स्थान पक्का गर्दा प्रणवले गौरव प्रताब सिंहलाई ६–० र ६–० ले हराएर सेमिफाइनलमा स्थान बनाए । […]
November 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – द चाँदबाग स्कुलको आयोजनामा दोश्रो अन्तरविद्यालय गोजुकाइ कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा कुमुते र कातामा गरी जम्मा २१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । कुमुतेको पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धा समावेश छन् । पुरुष÷महिलातर्फ एकल र टिममा ४ स्वर्णका लागि खेल हुने आयोजकले जनाएको छ । […]
November 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको कामना सेवा फुटसल कप शुक्रबार र शनिबार हुने भएको छ । कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको बिहीबार खेल तालिका र समूह विभाजन गरिएको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा हुने दुई दिने प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । यस्तै हरेक […]
November 9, 2022
नेपालगन्ज (हाम्रो खेलकुद)– बाँके जिल्लामा सञ्चालित नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन)सँग आवद्ध विद्यालयहरुले अर्को महिना हुने आठौं धारा नेपालगन्ज म्याराथनलाई सहयोग गर्ने बताएका छन् । शिक्षा विकास तथा समन्वय इकाई(बाँके)का प्रमुख भगवान पौडेलको स्वागत तथा परिचयात्मक कार्यक्रममा बुधबार प्याब्सनको नेतृत्व पंक्तिले यस्तो प्रतिबद्धता जनाएको हो । प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बाँकेका तीनवटै निर्वाचन क्षेत्रलाई […]
November 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – के के इन्टरनेसनल स्कुलको तीन दिने खेलकुद कार्यक्रम मंगलबारबाट सम्पन्न भएको छ । समापनको अन्तिम दिन सांस्कृतिक पहिचान झल्कने विभिन्न नृत्य प्रदर्शन गरिएको थियो । तीन दिने खेलकुद कार्यक्रममा विद्यालयका भूतपूर्व विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुको रिले दौड र कक्षा १० का विद्यार्थीहरुबाट रोबोटिक्स प्रदर्शन […]