November 27, 2022
सुबास हुमागाईं, कतार अर्जेन्टिनाविरुद्ध समूह चरणको पहिलो खेलमा साउदी अरेबियाले सनसनीपूर्ण जित निकाल्यो । मेस्सीको गोलमा अग्रता लिएको अर्जेन्टिनाविरुद्ध साउदीका सालेह अल शेहरीले बराबरी गोल फर्काएका थिए । अर्जेन्टिनाविरुद्ध गोल गरेका अल शेहरी विश्वकप यात्रामा नेपालको नाम पनि जोडिन्छ । विश्वकपको केहि महिनाअघि घाइते भएका उनको रिह्याबिलिटेसनमा नेपाली फिजियोको सहभागिता थियो । अल शेहरी आफैंले […]
November 27, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आइतबार हुने समूह चरणको अन्तिम खेलमा दुई युरोपेली हेभीवेट जर्मनी र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति १२ः४५ बजेपछि अल बायत रंगशालामा हुोछ । यि दुई राष्ट्रबीचको खेलले सारा विश्वको ध्यान खिच्ने अनुमान गरिदा खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको […]
November 27, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘एफ’ को खेलमा २०१८ को उपविजेता क्रोएसिया र क्यानडा आमाने–सामाने हुँदैछन् । क्रोएसिया र क्यानडाबीचको खेल खलिफा रंगशालामा राति ९ः४५ बजेपछि हुनेछ । दुवै टोली मैदान उत्रदा पहिलो जित निकाल्दै समूह चरण पार गर्ने लक्ष्यमा रहनेछ । क्रोएसिया पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरीमा रोकिदा अलफन्सो डेभिस पेनाल्टीमा […]
November 27, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (आइतबार) समूह ‘ई’ र समूह ‘एफ’ का समान दुई खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’ मा बेल्जियम र मोरक्को तथा क्रोएसिया र क्यानडाबीच आज प्रतिस्पर्धा हुँदैछ । बेल्जियम र मोरक्कोबीचको खेल अल थुमामा रंगशालामा खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजेपछि हुनेछ । यो […]
November 27, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (आइतबार) समुह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘ई’ र समूह ‘एफ’ का समान दुई खेलहरु हुनेछ । दिनको पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टा रिकाबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेपछि अहमेद विन […]
November 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओसिस इङलिस स्कुलको आयोजनामा दोश्रो ओसिस कप उपत्यकाव्यापी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ७ टिमको सहभागिता रहने ओसिसकी संस्थापिका जानुका लिम्बूले जनाएकी छन् । ब्वाइज टिमलाई ४ समूह तथा गल्र्सलाई २ समूहमा विजभाजन गरी लिग कम नकआउट आधारमा खेल […]
November 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा जम्मा ४२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १८, सिनियर गल्र्समा १४ र जुनियर ब्वाइजमा १० टिमले प्रतिस्पर्धा गर्ने छन् । अध्यक्ष […]
November 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड र नेसनल युनाइटेडले १५औं माछापुच्छ्रे भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् । ग्रिनल्यान्डले गोल्डेनपिकलाई ४३–३० ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा सुरेश बिसीले १९ अंक योगदान गरे । विराज श्रेष्ठको १० अंक मद्दतमा नेसनल युनाइटेडले केभीकेएसएसलाई २१–१४ ले हरायो । सोही स्पर्धामा इडेन […]
November 26, 2022
ललितपुर (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियनद्धय नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । प्रिन्स पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेकी हुन् । यि दुवै गत कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बनेका थिए […]
November 26, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा उपाधि दावेदारको रुपमा अर्जेन्टिनाले शनिबार राति दोस्रो खेलमा मेक्सिकोसँग खेल्दैछ । खेल राति १२ः४५ बजेपछि हुनेछ । पहिलो खेलमै साउदी अरेबियासँग २–१ को नमिठो हार बेहोरेको अर्जेन्टिनाले शनिबार राति मेक्सिकोको सामना गर्दा त्याे हारलाई बिर्सदै अघिल्लो चरण पुग्ने सम्भावना बलियो पार्न निश्चित जित आवश्यक हुनेछ । साउदी अरेबियासँगको […]