November 28, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (सोमबार) समूह ‘जी’ र ‘एच’ का विभिन्न चार खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘जी’ क्यामरुन र सर्विया तथा ब्राजिल र स्वीट्जरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्वियाबीचकाे खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार दिउँसको ३ः४५ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा हार बेहोरेको दुवै […]
November 28, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (सोमबार) समूह ‘जी’ र ‘एच’ का विभिन्न चार खेलहरु हुँदैछन् । आज (सोमबार) समूह ‘जी’ क्यामरुन र सर्विया तथा ब्राजिल र स्वीट्जरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एच’ मा दक्षिण कोरिया र घाना तथा पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको समाप्तिपछि समूह चरणको […]
November 28, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को खेलमा स्पेन र जर्मनीले रोमान्चक बराबरी खेलेका छन् । अल बेयत रंगशालामा आइतबार भएको खेल १-१ को बराबरीमा सकियो । स्पेनले खेलको दोस्रो हाफमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । दुवै टोलीका लागि वैकल्पिक फरवार्डले गोल गरेका थिए । स्पेनका अल्भारो मोराटाले अग्रता […]
November 27, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एफ को खेलका क्यानडालाई ४-१ ले हराउँदै क्रोएसिया समूहको शीर्ष स्थानमा उक्लिएको छ । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा आइतबार क्यानडाले दोस्रो मिनेटमै अग्रता लिएपनि क्रोएसियाले पुनरागमन गर्दै जित हासिल गर्यो । क्रोएसियाको जितमा आन्द्रे क्रामारिचले दुई, लोभ्रो माएर र मार्को लिभाजाले १-१ गोल गरे । क्यानडाले […]
November 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली ट्रेन्ड टु किल (टि२के) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा छनोट भएको छ । आइतबार सम्पन्न पहेंलो समूहको खेलमा समग्रमा तेस्रो स्थान हासिल गर्दै टि२केले अन्तिम चरणमा स्थान बनाएको हो । यसअघि नेपालबाट सहभागी द रियल सोल्जर्स (डिआरएस) र स्काइलाइट्ज गेमिङले भने शीर्ष ११ मा रहँदै सर्भाइभल चरणका […]
November 27, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह एफ को खेलमा मोरक्को र बेल्जियम पहिलो हाफमा गोलरहित रहेका छन् । पहिलो हाफको इन्ज्युरी समयमा मोरक्को हाकिम जिएचको फ्रिकिक गोलले मान्यता पाउन सकेन । जिएचले दायाँ विंगबाट प्रहार गरेको फ्रिकिक सिधै गोल भएको थियो । तर अफसाइड पोजिसनमा रहेका खेलाडीले गोलरक्षक थिबाउट कोर्टुवाअघि आएर […]
November 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पृथ्वी र बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले १५ औं माछापुच्छ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सफलता पाएका छन् । भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा पृथ्वीले पारा माउन्टलाई ३०–१९ ले पराजित ग¥यो । विजेताका गौतम मगरले २६ अंक जोडे । बीएनएले युनिभर्सिटीलाई ३३–१७ ले हरायो । बीएनएका सन्देश […]
November 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मध्येको एक नेक्सस इन्टरनेसनल एकेडेमीले पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको उद्घाटन खेलमा नेक्ससले भीमेश्वर एकेडेमीलाई ८–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । नेक्ससको जितमा अंकित आले मगर, अनिश थापा मगर र एकराज विकले २–२ तथा दिनल […]
November 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चैतन्य संस्कार शिक्षालयले ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार विजयी सुरुआत गरेको छ । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा घट्टकुलोस्थित सूर्योदयको कोर्टमा चैतन्यले स्पाङ्गललाई २१–८ ले पराजित ग¥यो । चैतन्यको जितमा सलिना थापाको ६ स्कोर योगदान रह्यो । दियाको ४ अंक सहयोगमा भद्रघलेले सनसाइनलाई ६–४ ले […]
November 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ओएसिस इङलिस स्कुल ‘ए’ दोश्रो ओएसिस कप उपत्यकाव्यापी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । ढोलाहिटीस्थित घरेलु कोर्टमा ओएसिसले रातो बंगला ‘बी’ लाई १२–६, रेडिअन्ट रिडर्सलाई १४–८ र एलआरआईलाई १०–४ ले पराजित ग¥यो । क्वाटरफाइनलमा ओएसिस ‘ए’ को भेट नालन्दासंग हुनेछ । अन्य क्वाटरफाइनल […]