November 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट पब्लिक र एनसीसीएसले दोश्रो ओएसिस कप उपत्यकाव्यापी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । रेडिअन्ट सिनियर ब्वाइज तथा एनसीसीएस सिनियर गल्र्समा च्याम्पियन बनेकाे हाे । ढोलाहिटीस्थित आयोजक ओएसिस इङलिस स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले एरिस एकेडेमीलाई १२–७ ले पराजित ग¥यो । रेडिअन्टको जितमा सुवास गौतमले […]
November 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लोयल्टी एकेडेमी पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा लोयल्टीले कौस्तुभलाई ४–० गोलले पराजित ग¥यो । श्री सञ्जय साइ मन्दिर पनि ग्रामरलाई ४–१ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्त […]
November 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक ‘ए’ र स्किब्सले १५ औं माछापुच्छ्रे भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । भ्याली पब्लिक ‘ए’ ले जुगल एकेडेमीलाई ५३–२२ ले पराजित ग¥यो । भ्याली पब्लिक ‘ए’ का अनमोल गुरुङ र मन्जिल गुरुङले समान ११–११ स्कोर गरे । स्किब्सले रेडिअन्टलाई ३६–२६ […]
November 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसियन पब्लिकले ११औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेको छ । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा एसियनले लिटिल फ्लावरलाई १८–६ ले पराजित ग¥यो । सिनियर ब्वाइजकै अन्य प्रतिस्पर्धामा लिभरपुलले सूर्योदयलाई २४–१७, हेम्सले सुप्रिमलाई ३५–५, चैतन्यले अल्वर्टलाई १८–९, एआईएले सनसाइनलाई ३९–१० र स्पाङ्गलले इलाइट ग्रान्डलाई […]
November 28, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (सोमबार) समूह ‘एच’ को खेलमा पोर्चुगलले उरुग्वेसँग खेल्दैछ । पोर्चुगल र उरुग्वेबीचको खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहँदा उरुग्वे पहिलो जित निकाल्ने लक्ष्यमा छ । पोर्चुगलले पहिलो खेलमा घानालाई हराउँदा उरुग्वे दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो […]
November 28, 2022
एजेन्सी – पाँच पटकको च्याम्पियन ब्राजिलले फिफा विश्वकप कतार २०२२ अन्तर्गत आज (सोमबार) समूह चरणको दोस्रो खेलमा स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘जी’ अन्तरगत ब्राजिल र स्वीट्जरल्यान्डबीचको खेल राति ९ः४५ बजे हुनेछ । ब्राजिल लगातार दोस्रो जित निकाल्दै समूह चरण पार गर्ने लक्ष्यमा रहँदा स्वीट्जरल्यान्डको पनि त्यही योजना हुनेछ । दुवै टोलीले आफ्नो पहिलो खेलमा […]
November 28, 2022
एजेन्सी – एसियाली मुलुक कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (सोमबार) समूह ‘एच’ को खेलमा दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुकी ६ः४५ बजेपछि एजुकेशन सिटी रंगशालामा हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । दक्षिण कोरियाले पहिलो खेलमा उरुग्वेजस्तो बलियो टोलीलाई गोलरहित बराबरीमा रोक्दा घाना पोर्चुगलसँग ३–२ ले पराजित भएको […]
November 28, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (सोमबार) समूह ‘जी’ र ‘एच’ का विभिन्न चार खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘जी’ क्यामरुन र सर्विया तथा ब्राजिल र स्वीट्जरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्वियाबीचकाे खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार दिउँसको ३ः४५ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा हार बेहोरेको दुवै […]
November 28, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (सोमबार) समूह ‘जी’ र ‘एच’ का विभिन्न चार खेलहरु हुँदैछन् । आज (सोमबार) समूह ‘जी’ क्यामरुन र सर्विया तथा ब्राजिल र स्वीट्जरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एच’ मा दक्षिण कोरिया र घाना तथा पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको समाप्तिपछि समूह चरणको […]
November 28, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को खेलमा स्पेन र जर्मनीले रोमान्चक बराबरी खेलेका छन् । अल बेयत रंगशालामा आइतबार भएको खेल १-१ को बराबरीमा सकियो । स्पेनले खेलको दोस्रो हाफमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । दुवै टोलीका लागि वैकल्पिक फरवार्डले गोल गरेका थिए । स्पेनका अल्भारो मोराटाले अग्रता […]