November 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाको क्वालालम्पुरमा आयोजना हुने सातौ केएल मेयर कप २०२२ मा सहभागिता जनाउन नेपालको च्याम्पियन मार्सल आर्ट्सको कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ । १५ खेलाडीसहित २१ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो । सातौ केएल मेयर कप २०२२ क्वालालम्पुरस्थित टिटिवाना इन्डोर स्टेडियमा २ देखि ४ डिसेम्वरसम्म हुनेछ । खेलाडीमा पुरुषतर्फ […]
November 30, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज बुधबार राति समूह ‘सी’ को तेस्रो राउन्डको खेलमा मेक्सिको र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा यही समूहको अर्काे खेलमा पोल्यान्ड र अर्जेन्टिनाबीच खेल हुँदैछ । यो समूहमा चारै टोलीको नकआउट चरण पुग्ने सम्भावना रहँदा जित […]
November 30, 2022
एजेन्सी – अर्जेन्टिनालाई हरेक विश्वकपमा स्वभाविक दावेदार टोलीको रुपमा हेरिन्छ । तर, त्यही टोलीको प्रदर्शन यसपाली फरक रह्याे । पहिलाे खेल गुमाएकाे अर्जेन्टिनाले दाेस्राे खेलमा जित निकाल्दै सम्भावना जीवित राख्याे । सुरक्षित छैन । उपाधि दावेदार टोली पहिलो खेलमै एसियाली प्रतिद्धन्द्धी साउदी अरेबियासँग २–१ को अप्रत्यासित हार बेहोर्यो । दोस्रो खेलमा मेक्सिकोलाई २–० ले पराजित […]
November 30, 2022
एजेन्सी – दाया खुट्टामा बोकेको चोटका कारण साउदी अरेबियाका कप्तान तथा मिडफिल्डर सलमान अल फराजले फिफा विश्वकप कतार २०२२ का बाँकी खेल गुमाउने भएका छन् । समूह ‘सी’ मा रहेको साउदी अरेबियाले पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेपनि दोस्रो खेलमा पोल्यान्डलाई २–० ले नतिजा सुम्पिएको थियो । अर्जेन्टिनाविरुद्धको त्यही पहिलो र […]
November 30, 2022
एजेन्सी – एक खेल बाँकी छँदै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको फ्रान्सले फिफा विश्वकप कतार २०२२ अन्तरगत आज बुधबार समूह चरणको अन्तिम खेलमा ट्युनिसियाको सामना गर्दैछ । ट्युनिसिया र फ्रान्सबीचको खेल कतारको दोहास्थित एजुकेशन सिटी रंगशालामा राति ८ः४५ बजेपछि हुनेछ । साविकको विजेता फ्रान्स एक खेल बाँकी छँदै नकआउट चरणमा पुगिसकेको छ । फ्रान्सलाई पराजित […]
November 30, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज बुधबार समूह ‘सी’ र समूह ‘डी’ का अन्तिम राउन्डको खेलमा प्रतिस्पर्धा हुँदैछ । बुधबार समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । अष्ट्रेलिया र डेनमार्कबीचको खेल अल जानौव रंगशालामा […]
November 30, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज बुधबार समूह ‘सी’ र समूह ‘डी’ का समान दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजेपछि हुनेछ । ट्युनिसिया र फ्रान्सबीचकाे खेल एजुकेशन सिटी […]
November 29, 2022
काठमाडाैं (हाम्राे खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाले राखेपको निमित्त सदस्य–सचिवको जिम्मेवारी पाएका छन् । राखेपका सदस्य–सचिव टंकलाल घिसिङ डिसेम्बर १ देखि ३ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको युएइ राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालयमा हुने एसिया रग्बी कार्यकारी समिति र जिम्मेवारी दिइएको होइमिरेट्स दुबइ रग्बी सेभेन्सको बैठकमा सहभागी हुन दुबइ प्रस्थान गरेपछि उनलाई […]
November 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चैतन्य संस्कार शिक्षालय ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । घट्टेकुलोस्थित सूर्योदयको कोर्टमा चैतन्यले इलाइट ग्रान्डलाई १२–७ ले पराजित ग¥यो । भद्रघलेले केइएसलाई २४–१५, डेनेबले सेन्ट पललाई २२–१५, काठमाडौं जेभियर्सले सनसाइनलाई ४५–१३, एआईएले एसियन पब्लिकलाई २८–११, केइएसले सुप्रिमलाई ६–५ र सेन्ट पलले लिभरपुललाई […]
November 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनफिल्ड र गोल्डेनपिक १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ग्रिनफिल्डले टीआईएलाई ३४–२० ले पराजित ग¥यो । ग्रिनफिल्डका अर्जुन बस्नेतले २६ स्कोर गरे । गोल्डेनपिकले एनसीसीएसलाई २४–१६ ले हरायो । विजेताका सुशिल गिरीले ९ अंक जोडे । सिनियर गल्र्समा पृथ्वीले निस्टमाथि १८–१० […]