default_image

अन्य

December 1, 2022

राखेपका पूर्व सदस्य सचिव सिंह रहेनन्

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ । गए राती अचानक स्वास्थ्यमा खराबी भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका सिंहको बिहीबार दिउँसो १२ः३० बजे निधन भएको उनका भतिज समेत रहेका नेपाल ब्याडमिन्टन संघका सचिव समिरबहादुर सिंहले जानकारी दिए ।‘हिजो राती फुड पोइजनले भोमिटिङ भएपछि […]

December 1, 2022

मोरक्को र क्यानडा खेल्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ मा आज समूह ‘ई’ र ‘एफ’ का अन्तिम राउन्डका खेलहरुमा प्रतिस्पर्धा हुदैछ । समूह एफमा रहेको मोरक्को अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न प्रतियोगिताबाट बाहिरिसकेको क्यानडासँग खेल्दैछ । खेल राति ८ः४५ बजेपछि अल थुमामा रंगशालामा हुनेछ । यही समयमा क्रोएसिया र बेल्जियमबीच खेल हुनेछ । मोरक्कोलाई […]

December 1, 2022

जर्मनी र कोस्टा रिकाको खेलमा महिला रेफ्री

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तरगत समूह ‘ई’ को बिहीबार राति हुने कोस्टा रिका र जर्मनीबीचको खेल तीन महिला रेफ्रीले खेलाउने भएकी छिन् । यससँगै फिफा विश्वकपको पुरुषको स्पर्धा खेलाउने उनीहरु पहिलो महिला रेफ्री बन्नेछन् । यो विश्व फुटबलमै इतिहास बन्नेछ ।कोस्टा रिका र जर्मनीबीचको खेलमा तीन जना रेफ्री नै महिला हुने विश्व फुटबलको सर्वाेच्च […]

December 1, 2022

न्यू डायमन्डले कभर्ड हल निर्माणसँगै सहयोग अभियान थाल्याे

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भलिबलको चर्चित न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले आफ्नै कभर्ड हल निर्माणकाे थालनीसँगै बुधबारदेखि सहयोग अभियानको शुभारम्भ गरेको छ । क्लबले आफ्नै कभर्ड हल वर्षामा पानी ओत्ने (छानो) सहितको निर्माणको लागि बुधबारदेखि औपचारिक रुपमा देश तथा विदेशमा रहेका भलिबल प्रेमीहरुमा सहयोगको लागि अनुरोध गरेको हो । पहिलो चरणमा हाल पोर्चुगलमा रहेका […]

December 1, 2022

क्रोएसियाविरुद्ध बेल्जियमलाई जित्नै पर्ने दवाव

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (बिहीबार) निकै नै महत्वपूर्ण खेलमा बेल्जियमले साविकको उपविजेता क्रोएसियासँग खेल्दैछ । समूह ‘एफ’ अन्तरगत बेल्जियम र क्रोएसियाबीचको खेल अहमेद विन अली स्टेडियमममा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यही समयमा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । स्वर्णिम पुस्ताकाे बेल्जियम र क्रोएसियाको अनुभवी खेलाडीले भरिएको टोलीबीचको खेल […]

December 1, 2022

विश्वकपमा आज चार खेल, बेल्जियम र जर्मनीलाई जित्नैपर्ने

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकपमा आज (बिहीबार) पनि समूह ‘ई’ र ‘एफ’ का समान दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’ अन्तगत आज क्यानडा र मोरक्को तथा क्रोएसिया र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल राति ८ः४५ बजे हुनेछ । यो समूहबाट क्यानडा बाहिरिसक्दा बाँकी तीन टोलीको अघिल्लो चरण पुग्ने सम्भावना छ […]

November 30, 2022

लाइसियम र ग्लेडस्टोन क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लाइसियम प्याराडाइस र ग्लेडस्टोन पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा लाइसियमले ग्रिनविच एकेडेमीलाई १–० गोलअन्तरले पराजित ग¥यो । गोल आत्माघाती थियो । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा ग्लेडस्टोनले पाणेनीलाई ५–१ गोलले हरायो । ग्लेडस्टोनका […]

November 30, 2022

इनोभेटिभ विजयी

काठमाडौं (हाम्रो खेलकुद) – इनोभेटिभ इङलिस स्कुल ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार विजयी भएको छ । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा इनोभेटिभले भद्रघलेलाई १८–१० ले पराजित ग¥यो । अन्य खेलमा काठमाडौं जेभियर्सले हेम्सलाई १९–८, स्प्याङ्गलले केइएसलाई ७–६, सनसाइनले इलाइट ग्रान्डलाई ८–३, स्वप्न वाटिकाले अल्वर्टलाई १०–३ र सिर्जनशिलले एसियन […]

November 30, 2022

भ्याली पब्लिक र एन्जल्स हार्ट क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक र एन्जल्स हार्ट १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले ह्वाइटफिल्डलाई ३२–१४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा छिमे तामाङले ११ अंक योगदान गरे । एन्जल्स हार्टले हिमरश्मीलाई १६–११ ले हरायो । सिनियर ब्वाइजमा इडेन ब्रिज […]

November 30, 2022

विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोटलाई नेपाली घरको साथ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियन्सिप– २०२० का लागि अखिल नेपाल टेबलटेनिस संघ र नेपाली घरबीच बुधबार प्रायोजन सम्झौता भएको छ । साउथ एसियन रिजनल च्याम्पियन्सिप मङ्सिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र नेपाली […]

Success

Thank you for your time.