default_image

अन्य

December 2, 2022

उरुग्वे र घाना भिड्दै

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शुक्रबार) उरुग्वेले घानासँग प्रतिस्पर्धा गर्दा १२ वर्षअघिको घट्ना सम्झने छ । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ । यही समयमा पोर्चुगल र दक्षिण कोरियाबीच खेल हुनेछ । घाना र उरुग्वे प्रतिस्पर्धा गर्दा १२ वर्षअघि विश्वकपमै भएकोे घट्ना नआउने कुरै हुँदैन । […]

December 2, 2022

पोर्चुगल र दक्षिण कोरिया खेल्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ मा आज पोर्चुगलले समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग खेल्दैछ । पोर्चुगल र कोरियाबीचको खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यही समयमा उरुग्वे र घानाले पनि प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल लगातार दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ । अन्तिम […]

December 2, 2022

विश्व कपमा आज चार खेल, ब्राजिल र पाेर्चुगलले पनि खेल्दै

एजेन्सी – कतारमा जारी फिफा विश्व कप २०२२ मा आज शुक्रबार समूह चरणका अन्तिम खेल हुँदैछन् । आज समूह ‘जी’ र ‘एच’ का अन्तिम चार खेलमा प्रतिस्पर्धा हुँदैछ । यि चार खेलकाे नतिजासँगै विश्वकपकाे प्रि–क्वाटर फाइनल समिकरण पूरा हुनेछ । हालसम्म १४ टाेलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । समूह ‘एच’ अन्तर्गत आज दक्षिण कोरिया […]

December 1, 2022

युनिभर्सिटी र हिमालयन किङ्डम क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – युनिभर्सिटी र हिमालयन किङ्डम १५ औं माछापुच्छ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । युनिभर्सिटीले नेसनल युनाइटेडलाई २२–१७ ले पराजित गर्‍यो । युनिभर्सिटीको जितमा सुरज पास्वानले १० अंक योगदान गरे । जाङ्गु लामाले २० अंक सहयोगमा हिमालयन किङ्डमले पृथ्वीलाई ४५–३४ ले हरायो । सिनियर […]

December 1, 2022

कार्कीको दौड पूरा

काठमाडौं (हाम्रो खेलकुद) – लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड पूरा गरेका छन् । गोदावरी नगरपालिका, गोदामचौर निवासी कार्कीले सोही स्थानमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर ९ गते दौड सुरु गरेका थिए । जम्मा २ सय २५ किलोमिटरको दूरी तय गर्न ३ दिनमा ३६ घण्टा समय लागेको कार्कीले जनाएका छन् । कार्कीले […]

December 1, 2022

स्प्याङ्गल क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्प्याङ्गल ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा स्प्याङ्गलले चैतन्यलाई २८–१८ ले पराजित गर्‍यो । सोही स्पर्धामा काठमाडौं जेभियर्सले एसियन पब्लिकलाई ४४–३० ले हरायो । सिनियर गल्समा स्वप्न वाटिकाले एसियन पब्लिकलाई १३–९, हेम्सले सूर्योदयलाई ६–२, चैतन्यले […]

December 1, 2022

जुनियर गल्स फुटसल भोलि

काठमाडौं (हाम्रो खेलकुद) – नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा जुनियर गल्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता शुक्रबार हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राजन न्यौपानेले जनाएका छन् । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् […]

December 1, 2022

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुँदै

काठमाडा (हाम्रो खेलकुद) – एसिया रग्बी यू १८ ब्वाइज एण्ड गल्र्स च्याम्पियनसिप अर्को साता दशरथ रंगशालामा आयोजना हुने भएको छ । नेपाल रग्बी संघ र एसिया रग्बीको संयुक्त आयोजनामा मंसिर २४ र २५ गते हुने प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन् । नेपालसहित प्रतियोगितामा […]

December 1, 2022

जित्नै पर्ने खेलमा जर्मनीलाई कोस्टा रिकाको चुनौती

एजेन्सी – कतारमा जारी फिफा विश्वकपमा चार पटकको च्याम्पियन जर्मनीले आज (बिहीबार) कोस्टा रिकासँग खेल्दैछ । समूह ‘ई’ अन्तरगतको कोस्टा रिका र जर्मनीबीचको खेल अल बायत रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा जापान र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । यो समूहमा सबै चार टोलीको नकआउट चरण पुग्ने सम्भावना छ । दुवै खेल बराबरीमा सकिएमा […]

December 1, 2022

जापान र स्पेन भिड्दै

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तरगत आज बिहीबार समूह ‘ई’ तर्फ स्पेन र जापानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा जर्मनीले कोस्टा रिकासँग खेल्नेछ । यो समूहबाट दुई पुर्व विजेता स्पेन र जर्मनीले सहजै समूह चरण पार गर्ने अनुमान गरिएपनि त्यसको विपरित सबै चारै टोलीको अन्तिम १६ […]

Success

Thank you for your time.