December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच को खेलमा उरुग्वेले घानाविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ । घानाले खेलको १७ अौं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुको पेनाल्टी गोलरक्षक सर्जियो रोसेटले बचाए । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको सहयोगमा पेनाल्टी […]
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगल र कोरिया पहिलो हाफमा १-१ को बराबरीमा छन् । खेलको सुरुवातमा अग्रता लिएको पोर्चुगलले मध्यतिर गोल खाएको थियो । यस समूहमा शीर्ष स्थानमा रहन पोर्चुगललाई १ अंकले पुग्नेछ । कोरिया भने अघि बढ्ने समीकरण जिवित राख्न जित हासिल गर्नुपर्ने अवस्थामा छ […]
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूहको अन्तिम खेलमा उरुग्वेका लुइस सुआरेजले घानाविरुद्ध कप्तानी गर्ने भएका छन् । घाना र सुआरेजबीच सन् २०१० को विश्वकप क्वाटरफाइनलको ह्यान्डबल घटनाका कारण राम्रो सम्बन्ध छैन । तर उरुग्वेले घानाविरुद्ध नियमित कप्तान डिएगो गोडीनलाई बेन्चमा राख्दै सुआरेजलाई कप्तानी दिएको छ । सुआरेजले पहिलो खेलमा सुरुवात गर्दा […]
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगलले स्टार मिडफिल्डर ब्रुनो फर्नान्डेसलाई बेन्चमा राखेको छ । पोर्चुगलले अन्तिम खेलमा दक्षिण कोरियाको सामना गर्दैछ । पोर्चुगलले टोलीका मुख्य खेलाडीलाई विश्राम दिँदै पछिल्ला खेलमा बेन्चमा रहेका खेलाडीलाई अवसर दिएको छ । टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो भने पहिलो रोजाइमा रहेका छन् । […]
December 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जेभियर्स र चैतन्य संस्कार शिक्षालय ११औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । घट्टेकुलोस्थित सूर्योदयको कोर्टमा काठमाडौं जेभियर्सले लिटिल फ्लावरलाई ३०–२ तथा चैतन्यले केइएसलाई २१–६ ले पराजित गरे । सूर्योदय र एआईए सेमिफाइनलमा पुगिसकेका छन् । सिनियर ब्वाइजमा काठमाडौं जेभियर्सले लिटिल फ्लावरलाई २५–१०, डेनेबले […]
December 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक र गोल्डेनपिक १५ औं माछापुछ्रे – भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले युनिभर्सिटीलाई ४४–२४ ले पराजित ग¥यो । भ्याली पब्लिकका सुसान चौधरीले १० अंक जोडे । गोल्डेनपिकले स्किब्सलाई ५७–३७ ले हरायो । गोल्डेनपिकका सक्षम राईले १९ स्कोर गरे […]
December 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आठौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उसु टोली शनिबार इन्डोनेसियाको वेन्टेम प्रस्थान गर्ने भएको छ । डिसेम्बर ३ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा एक-एक पुरुष र महिला खेलाडीले थाउलोको स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुष नान् छ्वान, नान गुन र नान दाउमा एलिश मरिक तथा महिला […]
December 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – साउदी अरबियाको रियादमा हुने विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । यही डिसेम्बर ८ देखि १० तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोबद्र्धन र ५२ केजीमुनि सिर्जना […]
December 2, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘जी’ बाट नकआउट चरणमा पुग्न र स्वीट्जरल्याण्ड र सर्वियाले निर्णायक खेल खेल्दैछन् । यी दुई मध्ये जित्ने टिम अन्तिम १६ मा पुग्नेछ । यि दुई टोलीबीचको खेल राति १२ः४५ बजे हुनेछ । यही समयमा ब्राजिल र क्यामरुनले पनि खेल्दैछ । स्वीट्जरल्याण्डले जित हात पारे अन्तिम १६ मा […]
December 2, 2022
एजेन्सी – एक खेल अगावै फिफा विश्वकप कतार २०२२ मा समूह चरण पार गरिसकेको ब्राजिलले आज (शुक्रबार) समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग खेल्दैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । यही समयमा सर्विया र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । ब्राजिलले समूह चरण पार गरिसक्दा स्वीट्जरल्याण्ड, क्यामरुन र सर्बियामध्येबाट एक टोली […]