default_image

अन्य

December 4, 2022

बेकह्यामका कारण इङ्ल्यान्ड समर्थक अनिल

खेलकर्मीको नजरमा विश्वकप प्रकाश तिमल्सिना, काठमाडौं फुटबलमा समर्थक हुनका लागि मुख्यत दुईवटा कारण देखिन्छन् । एउटा मनपर्ने खेलाडीका कारण उनी आबद्ध टोलीलाई समर्थन गरिन्छ । अर्को टोली मन परेका कारण त्यसमा आबद्ध खेलाडी स्वतः मन पर्ने हुन्छ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानका अनिल गुरुङको हकमा भने खेलाडी मन परेका कारण उनी आबद्ध टोलीलाई […]

December 4, 2022

हेम्स र एआईए फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – हेम्स र एआईए ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार फाइनलमा प्रवेश गरेका छन् । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा हेम्सले चैतन्य संस्कारलाई २४–११ तथा एआईएले स्प्याङ्गललाई ४०–२० ले पराजित गरे । सिनियर गल्र्समा इनोभेटिभले चैतन्यलाई ११–१० तथा काठमाडौं जेभियर्सले स्वप्नवाटिकालाई १२–११ को साँघुरो अन्तरले हराउदै […]

December 4, 2022

नवौं राष्ट्रिय खेलकुदका पदक विजेता नगदसहित सम्मान

पोखरा (हाम्रो खेलकुद) – प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघहरुलाई नगदसहित सम्मानित गरेको छ । परिषद्ले पदक जित्न सफल खेलाडी तथा सबैलाई एक कार्यक्रमकाबीच नगद, प्रशंसापत्र तथा पौष्टिक आहारसहित सम्मान गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो […]

December 4, 2022

मनीताले डेल्गाडोलाई हराइन्

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ग्रान्ड स्लाम जुडो च्याम्पियनसिपमा नेपालकी मनीता श्रेष्ठ प्रधानले फिलिपिन्सकी डेल्गाडोलाई पराजित गरेकी छन् । शनिबार भएको प्रतियोगिताको महिला ५७ केजीमुनि पहिलो चरणमा मनीताले जित हात पारेकी हुन् । दोश्रो चरणमा मनीता पोल्यान्डकी खेलाडीसंग चुकिन् । प्रतियोगितामा ५९ राष्ट्रको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । मनीता […]

December 4, 2022

भ्याली पब्लिक र ग्रिनफिल्डलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक भ्याली पब्लिक र ग्रिनफिल्डले १५ औं माछापुच्छ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । भ्याली पब्लिकले दोहोरो उपाधि चुम्यो । भ्याली पब्लिक सिनियर ब्वाइज र सिनियर गल्र्समा च्याम्पियन बन्यो । ग्रिनफिल्ड जुनियर ब्वाइजमा पहिलो भयो । सुन्दरबस्तीको भंगालस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले […]

December 4, 2022

शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – तेह्रौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ । मंसिर २० देखि २६ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्य तथा महिला मोडल फिजिकमा स्वेता कपालीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । राजेशबाबु श्रेष्ठको नेतृत्वमा […]

December 4, 2022

धारा नेपालगन्ज म्याराथनसँग सिद्धार्थ बैंकको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता हुने आठौं धारा नेपालगन्ज म्याराथनको अफिसियल बैंकिङ पार्टनरका रुपमा सिद्धार्थ बैंक आबद्ध भएको छ । ‘सम्बन्ध सधैंभरिलाई’ मुल नारा रहेको सिद्धार्थ बैंकका देशभर १ सय ९३ सेवाप्रदायक सञ्जाल रहेको बताइएको छ । नेपालगन्ज म्याराथन शनिबार आयोजना हुँदैछ । बैंकका उपप्रदेश कार्यालय हेड उपेन्द्र प्रकाश गड्तौला र नेपालगन्ज म्याराथनको आयोजक […]

December 4, 2022

इंग्ल्यान्डलाई सेनेगलको चुनौती

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को प्रि–क्वाटरफाइनलमा आज दुई खेलमा प्रतिस्पर्धा हुँदा इंग्ल्यान्डले अफ्रिकी प्रतिद्धन्द्धी सेनेगलसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेपछि अल बायत रंगशालामा हुनेछ । दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । समूहको पहिलो र तेस्रो खेलमा जित तथा दोस्रो खेलमा बराबरीको नतिजासहित अपराजित रहेर अन्तिम १६ […]

December 4, 2022

विश्व विजेता फ्रान्सले पोल्यान्डसँग खेल्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को प्रि–क्वाटरफाइनलमा आज दुई खेलमा प्रतिस्पर्धा हुँदा विश्व विजेता फ्रान्सले पोल्यान्डसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजे अल थुमामा रंगशालामा हुनेछ । पोल्ल्यान्डविरुद्ध मैदान उत्रदा साविकको विजेता फ्रान्स जितको लक्ष्यसहित मैदान उत्रदै उपाधि रक्षा अभियानलाई बलियो पार्न चहान्छ । यस विश्वकपमा सुरुवाती दुई खेलमा जित निकालेको […]

December 3, 2022

न्यू डायमन्डलाई सहयोग आउने क्रम जारी

काठमाडौं (हाम्रो खेलकुद) – आफ्नै इन्डोर हल निर्माणको थालनी गरेको घरेलु भलिबलको चर्चित न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई सहयोग रकम आउने क्रम जारी रहेको छ । गत बुधबारदेखि इन्डोर हल निर्माणसँगै सहयोग अभियानको शुभारम्भ गरेको डायमन्डलाई शनिबार समाजसेवी तथा हङकङमा रहेका रमेश राईले थप सहयोग रकम हस्तान्तरण गरेका हुन् । राईले पठाएको सहयोग रकम सामाजिक […]

Success

Thank you for your time.