default_image

अन्य

December 5, 2022

सिंह र महर्जनलाई बधाई

काठमाडाैं हाम्राे खेलकुद – केन्द्रीय डोजो त्रिपुरेश्वरले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा विजयी भएका प्रकाशमान सिंह र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष समेत रहेका मिनकृष्ण महर्जनलाई सम्मान गरेकाे छ । नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, केन्द्रीय डोजोका पदाधिकारी, राखेप कर्मचारी संघका पूर्व उपमहासचिव कुमार बस्नेत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी […]

December 5, 2022

बेस्ट ग्रुप र लोयल्टी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बेस्ट ग्रुप भिजन एकेडेमी र लोयल्टी एकेडेमी पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा बेस्ट ग्रुपले श्री सञ्जय साइ मन्दिरलाई २–१ गोलले पराजित ग¥यो । सेमिफाइनलमा श्री सञ्जयको भेट लाइसियम प्याराडाइससंग हुनेछ । चौथो तथा अन्तिम सेमिफाइनलमा लोयल्टीले अर्किडलाई ७–० […]

December 5, 2022

सूर्य नेपाल गल्फ टुरको सिजन सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजन मंगलबारदेखि सुरु हुँदैछ । विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि आरएनजीसीमा हुने आयोजकका महासचिव दीपक आचार्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । चारदिनसम्म चल्ने प्रतियोगितामा ३१ व्यवसायिक र ५ एमेच्योर खेलाडीको सहभागिता […]

December 5, 2022

हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स ११औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । हेम्सले सिनियर ब्वाइज, इनोभेटिभले सिनियर गल्र्स र काठमाडौं जेभियर्सले जुनियर ब्वाइजको उपाधि जिते । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले एआईएलाई ३४–२७ ले पराजित ग¥यो । जितमा हेम्सका हेमन्त राजवंशीले […]

December 5, 2022

दक्षिण कोरियासँग सचेत ब्राजिल

एजेन्सी – चोटसँग जुधिरहेको पाँचपल्टको च्याम्पियन ब्राजिल अनि उत्कृष्ट लयमा रहेको एसियाली राष्ट्र दक्षिण कोरियाले आज क्वाटरफाइनल प्रवेशका लागि प्रतिपर्धा गर्दैछ । यो खेल कंक्रिटले निर्मित रंगशाला ९७४ मा हुनेछ । दक्षिण कोरियाविरुद्ध मैदान उत्रदा ब्राजिल आफ्नो खेलाडीको चोटलाई बिर्सदै जितको लक्ष्यमा हुनेछ । सर्वियासँगको पहिलो खेलमै चाेट बाेकेका स्टार फरवार्ड नेयमार टोलीमा फर्किदा टाेलीकाे […]

December 5, 2022

जापान र क्रोएसिया भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (सोमबार) प्रि–क्वाटरफाइनलको पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यस विश्वकपमा जाइन्ट किलर तथा कमब्याक किङ बनेको जापानले अल जानोब स्टेडियममा सोमबार राति अन्तिम १६ को भिडन्तमा क्रोएसियासँग खेल्दा अर्को प्रभावशाली नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । हाजिमे […]

December 5, 2022

विश्वकपमा आज प्रि–क्वाटरफाइनलका दुई खेल

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (सोमबार) प्रि–क्वाटरफाइनलका दुई खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा समूह ‘ईं’ को विजेता जापानले समूह ‘एफ’ को उपविजेता क्रोएसियासँग खेल्दैछ । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । हाजिमे मोरियासुको टोली दुई विश्व च्याम्पियन स्पेन र जर्मनीलाई हराएर समूह विजेता बन्दै बनेको […]

December 4, 2022

च्याम्पियन्स मार्सल आर्टस् का ५ खेलाडीले जिते स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाको क्वालालम्पुरमा भएको सातौं केएल मेयर कपमा नेपालको च्याम्पियन्स मार्सल आर्टस् का खेलाडीले ५ स्वर्णसहित ११ पदक जितेको छन् । च्याम्पियन्सका ५ खेलाडीले स्वर्ण, ३ खेलाडीले रजत र ३ खेलाडीले कास्य पदक जितेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा विजय श्रेष्ठले पुरुष सिनियर ६० केजी, अनिल बरामले पुरुष जुनियर ६८ केजी, निमा […]

December 4, 2022

जिरुड बने फ्रान्सकाे सर्वाधिक गाेलकर्ता

एजेन्सी – फरवार्ड ओलिभर जिरुड फ्रान्सकाे सर्वाधिक गाेलकर्ता बनेका छन् । फिफा विश्वकप कतार २०२२ अन्तरगत प्रि–क्वाटरफाइनलमा पाेल्यान्डविरुद्व एक गाेल गर्दै उनी फ्रान्सकाे सर्वाधिक गाेलकर्ता बनेका हुन् । सर्वाधिक गाेलकर्ता बन्ने क्रममा जिरुडले लेजेन्ड थिएरी हेनरीकाे कीर्तिमानलाई ताेडेका हुन् । हेनरीले १९९७ देखि २०१० सम्म १२३ खेल बाट ५१ गाेल गर्दै फ्रान्सकाे सर्वाधिक गाेलकर्ता बनेका […]

December 4, 2022

डीआरएस पनि पब्जी विश्वकपको अन्तिम चरणमा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली द रिअल सोल्जर्स (डीआरएस) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा छनोट भएको छ । यसअघि नेपालकै ट्रेन्ड टु किल (टि२के) छनोट भएको प्रतियोगितामा डीआरएस तेस्रो चरण पार गर्दै छनोट भएको हो । यससँगै दुवै टोलीले कम्तिमा १ करोड नेपाली रुपैयाँ पुरस्कार पाउने पक्का भएको छ । गत आइतबार […]

Success

Thank you for your time.