default_image

अन्य

December 6, 2022

मोरक्को र स्पेनको खेल अतिरिक्त समयमा लम्बियो

कतार – फिफा विश्वकप कतार २०२२ अन्तरगत मोरक्को र स्पेनबीचको प्रि क्वाटरफाइनलको खेल अतिरिक्त समयमा लम्बिएको छ । एजुकेशन सिटी संगशालामा मंगलबार राति भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिदा खेल अतिरिक्त समयमा लम्बिएको हो । स्पेनले बल पोसेसन राख्दै मोरक्कोलाई दवावमा राखेपनि गोलरक्षक यासिन […]

December 6, 2022

क्षेत्रिय टेबल टेनिस छनोटलाई ‘अनर’ को साथ

काठमाडौं (हाम्रो खेलकुद)– विश्व टेबल टेनिसको दक्षिण एसियाली छनोटका लागि ‘अनर’ ले सर्वाधिक रकमको प्रायोजन गरेको छ । अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य तथा ‘अनर’ का लागि सेल्ट्रान नेपाल प्रालिका सिइओ राहुल राठीले मंगलबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ‘अनर’ ले अखिल नेपाल टेबल टेनिस संघलाई ५ लाख […]

December 6, 2022

रविलाई सूर्य नेपाल काठमाडौं ओपनमा अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२-२३ को पहिलो इभेन्ट सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन व्यावसायिक गल्फर रवि खड्काले अग्रता लिएका छन् । मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु भएको प्रतियोगितामा रविले ६ अन्डर ६२ स्कोरसहित १ स्ट्रोकको अग्रता लिएका हुन् । उनलाई ५ अन्डर ६३ स्कोर जोडेका भुवन नगरकोटीले पछ्याइरहेका छन् […]

December 6, 2022

धारा नेपालगन्ज म्याराथनमा ज्ञान खाद्यान्न प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद) – आठौं धारा नेपालगन्ज म्याराथनमा केएल दुगड ग्रुपको उत्पादन ज्ञान खाद्यान्नले सहप्रायोजन गरेको छ । धारा शुद्ध तोरीको तेल समेत केएल दुगड ग्रुपकै उत्पादन हो । धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण शनिबार हुँदैछ । विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)मा पूर्णकालीन सदस्यता प्राप्तिसँगै डाइरेक्ट्रीमा सुचिकृत भएपछि नेपालको […]

December 6, 2022

युनाइटेड पोखरा भलिबल कप बिहीबारदेखि

पोखरा (हाम्रो खेलकुद) – युनाइटेड पोखरा क्लब पोखराको आयोजनामा युनाइटेड पोखरा भलिबल कप यही बिहीबारदेखि हुने भएको छ । प्रतियोगिता मंसिर २२ गते बिहीबारदेखि २५ गते आइतबारसम्म छन्त्याल समाजको भलिबल कोर्ट नदिपुरमा हुने क्लबका अध्यक्ष अनिल गुरुङले जानकारी गराए । प्रतियोगितामा महिला र पुरुष दुवैमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । […]

December 6, 2022

पोर्चुगललाई स्वीट्जरल्यान्डको चुनौती

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को अन्तिम प्रि–क्वाटरफाइनल खेलमा आज (मंगलबार) राति पोर्चुगलले स्वीट्जरल्यान्डको सामना गर्दैछ । स्वीट्जरल्यान्ड र पोर्चुगलबीचको खेल कतारको लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सुरू हुनेछ । भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल स्वीट्जरल्यान्डलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा छ । विश्वकपको दावेदार टोलीको रुपमा हेरिएको पोर्चुगलले […]

December 6, 2022

मोरक्को र स्पेन भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (मंगलबार) मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । मोरक्को र स्पेनबीचको खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । मोरक्को समूह ‘एफ’ को विजेता तथा स्पेन समूह ‘ईं’ को उपविजेता हो । समूह चरणको पहिलो खेलमा […]

December 6, 2022

विश्वकपमा आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (मंगलबार) प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा समूह ‘एफ’ को विजेता मोरक्कोले समूह ‘ईं’ को उपविजेता स्पेनसँग खेल्दैछ । अर्काे खेलमा समूह ‘एच’ को विजेता पोर्चुगलले समूह ‘जी’ को उपविजेता स्वीट्जरल्यान्डसँग खेल्दैछ । यि दुई खेलको अन्त्यसँगै क्वाटरफाइनल समिकरण पूरा हुनेछ । हालसम्म नेदरल्यान्ड्स, […]

December 5, 2022

आइटीएफ टेनिसको दोश्रो सर्किट शुरु

पोखरा (हाम्रो खेलकुद) – नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तथा महिलातर्फ एकलका विभिन्न प्रतिस्पर्धाहरु भए । सोमबार अमेरिकन खेलाडी हानु पटेलले विजयी शुरुवात गरे । उनले भारतका निकिल दोसुजालाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै […]

December 5, 2022

पाँचौ अभियान भलिबल प्रतियोगिता पुसमा हुने

पोखरा (हाम्रो खेलकुद) – अभियान युवा क्लवको आयोजनामा हुने पाँचौ अभियान पुरुष भलिबल प्रतियोगिता पुसमा आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता पुस ७, ८ र ९ गते हुने जानकारी गराएको छ । पोखरा ५ मालेपाटन खेल मैदानमा हुने क्लव स्तरिय प्रतियोगितामा १२ टिम मात्र सहभागिता रहने क्लब अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी […]

Success

Thank you for your time.