December 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा ४ राष्ट्रका ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् । नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने आयोजकले जनाएको छ । पुरुषमा ८ र महिलामा २ […]
December 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन भुवन नगरकोटी शीर्षस्थानमा उक्लिएका छन् । रोयल नेपाल गल्फ क्लबमा विहीबार १-अन्डर ६७ को स्कोरसहित भुवन समग्रमा १०-अन्डर १ सय ९४ जोड्दै शीर्षस्थानमा उक्लन सफल भए । सुरुवाती दुई दिन अग्रतामा रहेका रवि खड्काले बिर्सनलायक प्रदर्शन […]
December 7, 2022
पोखरा (हाम्रो खेलकुद) – युनाइटेड पोखरा क्लब पोखराको आयोजनामा बिहीबारदेखि शुरु हुने युनाइटेड पोखरा भलिबल कपको सहभागी टोली खेल तालिका सार्वजनिक भएको छ । आयोजक युनाइटेड पोखरा क्लबले बुधबार सहभागी टोलीसँगै खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ समूह ‘ए’ मा गण्डकी प्रदेश […]
December 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जित कुण्डो मार्सल आर्ट संघको आयोजनामा सातौं जित कुण्डो सेमिनार बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । सेमिनारमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका करिब ९० जनाको सहभागिता रहेको आयोजक संघले जनाएको छ । सेमिनार अन्तर्राष्ट्रिय जितकुण्डो प्रशिक्षक सिफु जोक्युन मार्शिलोले सञ्चालन गरिरहेका छन् । उनलाई नेपाल जितकुण्डो […]
December 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी गराए । पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्यान्ड, युएइ, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले […]
December 7, 2022
काठमाडौं (हमोर खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनमा रवि खड्काले आफ्नो अग्रता कायम राखेका छन् । दोस्रो दिन बुधबार ३६ होलको समाप्तीमा रविले भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि परेका छन् । दोस्रो दिन रवि र भुवन दुवैले जोडे । रवि समग्रमा १०-अन्डर १ सय २६ सहित […]
December 7, 2022
एजेन्सी – पोर्चुगलका भेट्रान डिफेन्डर पेपेले विश्वकप फुटबलमा आफ्नै टोलीका कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् । मंगलबार राति प्रि–क्वाटरफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध ६–१ को जित निकालेको खेलमा एक गोल गरेपछि उनी विश्वकप फुटबलको इतिहासमा गोल गर्ने दोस्रो पाका (जेठा) खेलाडी बनेका छन् । यसै विश्वकपमा पोर्चुगलकै कप्तान क्रिस्टियानो रोनाल्डोले घानाविरुद्ध जित निकालेको खेलमा गोल गर्दै दोस्रो […]
December 7, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप – २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै ८ टोलीको टुंगो लागेको हो । साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् । नेदरल्यान्डस्ले अमेरिकालाई ३–१, […]
December 7, 2022
एजेन्सी – पोर्चुगिज युवा स्टार गोन्कालो रामोस फिफा विश्वकप कतार २०२२ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । अन्तिम १६ को खेलमा स्वीट्जरल्यान्डविरुद्ध ६–१ को जित निकालेको खेलमा ह्याट्रिक पूरा गर्दै उनी यस विश्वकपमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका हुन् । पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले भेट्रान फरवार्ड तथम कप्तान क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा […]
December 6, 2022
कतार – उपाधिको बलियो दावेदार स्पेनलाई टाइब्रेकरमा स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनलाई टाइब्रेकरमा ३–० ले स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो । निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । त्यसमा मोरक्कोले बाजी […]