December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोली ११ स्वर्ण पदकका साथ दोस्रो अन्तर्राष्ट्रिय सो क्योकुसिन कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेल परिसरमा शनिवार सम्पन्न प्रतियोगितामा भारतले ८ स्वर्ण जित्दै दोस्रो स्थान हात पार्यो। नेपाल सो क्योकुसिन कराते संघको आयोजना तथा अन्तर्राष्ट्रिय अल गेम्स फेडेरेसनको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा आयोजक नेपाल सहित भारत, […]
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण तयार भएको छ । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अंकसहित विजेता तथा भारत ५ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे । समूह ‘बी’ बाट युएइ ९ अंकसाथ विजेता तथा दक्षिण कोरिया […]
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवोदित टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोहोरो जित हात पारेको नवोदितले शुभकामनालाई २०–१० तथा ल्यान्डमार्कलाई ३०–१५ ले पराजित ग¥यो । क्वाटरफाइनलमा नवोदितको भेट इडिफाइसंग हुनेछ । बाँकी क्वाटरफाइनल ह्वाइट हेभन र तेजस्वी, महर्षी र स्वेता सदन तथा बेलमोन्ट र लालीगुराँसबीच हुनेछ ।
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंले तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिताको उपाधि शनिबार जितेको छ । काठमाडौं ४ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल जितकुण्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा सर्लाही समान २–२ स्वर्ण र रजतसाथ दोश्रो भयो । तेश्रो स्थानको सिन्धुपाल्चोकले १ स्वर्ण, ३ […]
December 10, 2022
काभ्रे (हाम्रो खेलकुद) – बेथानचोक गाउँपालिका, बेथानचोक खेलकुद विकास समितिद्वारा आयोजित चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फूटबल प्रतियोगिता २०७९ को उपाधि वडा नम्वर ४ को भूमिमाता युवा क्लबले चुमेको छ । प्रतियोगितामा वडा नम्वर ४ कै गणेशस्थान युवा क्लब दोश्रो भयो । वडा नम्वर ६ को स्टार युवा क्लबले तेस्रो स्थान हासिल गरेको छ […]
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्याण्डको फुकेटमा जारी १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालकी श्वेता कपालीले रजत पदक प्राप्त गर्न सफल भएकी छिन् । पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिपर्धा गर्दै कपालीले महिला मोडल फिजिक्स विधामा पदक जित्न सफल भएको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराए । यससँगै नेपालले सहभागिता जनाएको पुरुष र महिला दुवै […]
December 10, 2022
एजेन्सी – साविक विजेता फ्रान्सले आज राति क्वाटरफाइनलमा इंग्ल्यान्डसँग खेल्दैछ । यो खेल अल बायट स्टेडियममा राति १२ः४५ बजेपछि हुनेछ । फ्रान्स र इंग्ल्यान्ड प्रतिस्पर्धा गरिरहँदा सबैको नजर फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेमा नै रहनेछ । गोल्डेन बुटको दौडमा सबैभन्दा अघि रहेका उनले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । विश्व च्याम्पियन फ्रान्सले उनै एमबाप्पेको दुई गोल […]
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु सिनियर भलिबलमा गण्डकी प्रदेशबाट खेलिसकेका उदियमान युवा सेटर सुवास कुँवरलाई बाहिर राख्दै नेपाल भलिबल संघले बंगलादेशको ढाकामा पुस पहिलो साता आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि टोली घोषणा गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा झन्डै एक महिना चलेकाे बन्द प्रशिक्षणबाट मुख्य प्रशिक्षक जगदिश प्रसाद […]
December 10, 2022
एजेन्सी – फरवार्ड नेयमार जुनियरले ब्राजिलका लिजेण्ड पेलेले राष्ट्रिय टोलीका लागि राखेको ७७ गोलको ‘आधिकारिक’ गोल गर्ने कीर्तिमानलाई बराबरी गरेका छन् । फिफा विश्वकप कतार २०२२ मा क्रोएसियाविरुद्धको क्वाटरफाइनलमा एक गोल गरेसँगै उनले पेलेकाे कीर्तिमानलाई बराबरी गरेका हुन् । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले यो कीर्तिमानलाई मान्यता दिएपनि ब्राजिल फुटबल महासंघ र पेलेले ९५ […]
December 10, 2022
नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्का आठौं संस्करणको धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बनेका छन् । नेपालगन्जमा शनिबार बिहान भएको म्याराथनमा खडकले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । गत वर्ष एपिएफका किरण सिंह बोगटीले जितेका थिए । उनी गत संस्करणमा चौथो भएको थियो […]