default_image

अन्य

December 14, 2022

आईएफकेके कराते टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय कराते प्रतियोगिता (आईकेओकेएस) कोलकाता ब्रान्चेस) मा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) टोली बिहीबार भारतको कोलकाता प्रस्थान गर्दै छ । डिसेम्बर १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा सुमन थापा मगर, प्रिन्स देउला, प्रवेश गुरुङ, शेख रिज्वान उलाङ, सुशान्त सापकोटा, इशान सापकोटा र प्रञ्चलाल […]

December 14, 2022

हिटिङ पौडी पोखरी शुक्रबारदेखि खुल्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि शुक्रबारदेखि खुल्ने भएको छ । सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधा बाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ । प्रशिक्षणको सुविधासहित […]

December 14, 2022

किन्डर ओलम्पिक पुसमा

काठमाडौं (हाम्रो खेलकुद) – आगामी पुष महिनामा काठमाडौंको दशरथ रंगशालामा ’१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ । आयोजक अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियसन (एकता) को आयोजनामा विगत १० वर्ष देखि नियमित रुपमा संचालन हुंदै आइरहेको सो खेल उत्सब यो वर्ष पुष २ र पुष ९ गते आयोजना हुंदैछ। प्रतियोगितामा काठमाडौं, ललितपुर […]

December 14, 2022

ढोरपाटन पुरुष पार्क भलिबल पुसमा

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा प्रथम ढोरपाटन फोर ए साइड (पार्क) पुरुष भलिबल च्याम्पियनसिप पुस दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक ढोरपाटनले पहिलो संस्करणको पार्क भलिबल पुस १४ देखि १८ गतेसम्म हुने जानकारी गराएको छ ।च्याम्पियनसिपमा पछिल्लो पटक नेपालको राष्ट्रिय टोलीमा रहेका १२ खेलाडीले आफ्नो छुट्टै टोली बनाउन पाउने छैन […]

December 14, 2022

‘याे मेराे अन्तिम विश्वकप’ – मेस्सी

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेल नै आफ्नो अन्तिम विश्वकप खेल हुने बताएका छन् । मंगलबार राति साविकको उपविजेता क्रोएसियालाई ३–० ले पराजित गरेसँगै मेस्सीले फाइनल खेल नै आफ्नो विश्वकपको अन्तिम खेल हुने बताएका हुन् । अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै […]

December 14, 2022

फाइनल पुग्न फ्रान्स र मोरक्को खेल्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२२ को दोस्रो सेमिफाइनलमा आज (बुधबार) राति साविक विजेता फ्रान्सले सनसनी अफ्रिकी राष्ट्र मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल अल बायतमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । साविक विजेता फ्रान्सको यो सातौं विश्वकप सेमिफाइनल हुनेछ । फ्रान्सले यसअघि १९५८, १९८२, १९८६, १९९८, २००६ र २०१८ मा सेमिफाइनल खेलेको छ […]

December 13, 2022

आयुश क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका आयुशमान हजुर घले २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल टेनिस संघको सहयोगमा मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा आयुशले पाकिस्तानका जोहेब अफ्जल मलिकलाई ७–६(२) र ६–० को सेटमा पराजित गरे । ब्वाइज सिंगल्समै बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले […]

December 13, 2022

राखेपका पूर्व सदस्य–सचिव सिंहप्रति श्रद्धाञ्जली

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको स्वर्गारोहण भएको १३ औं दिनको पुण्य तिथिमा मंगलबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेकाे छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायत पदाधिकारी, खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतले स्व. सिंहको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । […]

December 13, 2022

मोर्डन, विद्या संस्कार र सेन्ट जेभियर विजयी

काठमाडौं (हाम्रो खेलकुद) – मोर्डन इन्डियन, विद्या संस्कार र सेन्ट जेभिएर स्कुल २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा विजयी भएका छन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा मंगलबार भएको पहिलो खेलमा मोर्डन इन्डियन स्कुल चोभारले गोदावारी आवासिय स्कुल गोदावारीलाई ५–० को भारी अन्तरले पराजित गरेको छ । मोर्डनको जितमा प्रपन्न […]

December 13, 2022

एसियन सेन्ट्रल जोन बिच भलिबल – मान र दिल तथा कोपिला र कमला छनोट

काठमाडौं (हाम्रो खेलकुद) – मान बहादुर श्रेष्ठ र दिल सुनार तथा कोपिला उप्रेती र कमला पुनकाे जाेडी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपका लागि छनाेट हुन सफल भएका छन् । नेपाल भलिबल संघले मंगलबार गरेकाे अन्तिम छनाेट खेलमा जित निकाल्दै उनीहरु छनाेट हुन सफल भएका हुन् । एसियन सेन्ट्रल जोन सिनियर […]

Success

Thank you for your time.