December 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप र एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ । संघले राजधानीमा आइतबार एक कार्यक्रमकाबीच दुवै टोलीलाई संयुक्त रुपमा बिदाई गरेको हो । यू२३ पुरुष भलिबल टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ […]
December 18, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनलमा आज (आइतबार) राति साविकको विजेता फ्रान्सले उपाधिको बलियो दावेदार अर्जेन्टिनासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि लुसेल आइकोनिक रंगशालमा हुनेछ । अर्जेन्टिना र फ्रान्स आइतबार राति उपाधिका लागि आमाने–सामाने हुँदा दुवै टोली तेस्रो पल्ट विश्वको च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । यो खेलमा सबैको ध्यान […]
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सोल्टी ११ को आयोजनामा पाचौँ संस्करणको सोल्टी ११ नकआउट खुल्ला फुटसल प्रतियोगिता अर्काे साता आयोजना हुने भएको छ । प्रतियोगिता पुस ९ गते शनिबार गोङ्गबुस्थित मनाङ मर्स्याङ्दी फुटसलमा हुने आयोजकले जानकारी गराएको छ । सोल्टी ११ ले गुरुङ (तमु) हरुको नयाँ वर्ष अर्थात तमु ल्होछारको पुर्वसन्ध्यामा विगत चार वर्षदेपख यो प्रतियोगिता […]
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – माया युनिभर्स एकेडेमी तनहुँले २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा फराकिलो जित निकालेका छन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा शनिबार भएको खेलमा माया युनिभर्सले आदर्श विद्या मन्दिरमाथि ११–० को फराकिलो जित निकालेको हो । मायाको फराकिलो जितमा इवास विकले ह्याट्रिकसहित ४ गोल गरे । अमिर […]
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका जे के सिनद्वारा लिखित रुट अफ नेपाल तेक्वान्दो नामक पुस्तक शनिबार विमोचन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, पूर्व मन्त्री किसान श्रेष्ठ, पूर्व मन्त्री केशरबहादुर विष्ट, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल […]
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी शिभाली गुरुङ २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्समा शनिबार च्याम्पियन बनेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले नेपालकै आद्या पौड्याललाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै दोहोरो स्वर्ण जितिन् । यसअघि शिभालीले नेपालकी स्वस्तिका विष्टसंग मिलेर गल्र्स डबल्समा स्वर्ण जितेकी […]
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि शनिबारदेखि सञ्चालनमा आएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको शुभारम्भ गरे । सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधा बाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा […]
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – परिवर्तन युवा क्लब सिम्ले लमजुङको आयोजनामा दोस्रो संस्करणको आरपी गुरुङ कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । आयोजक परिवर्तन युवा क्लब दुधपोखरी ५ कोल्की–सिम्ले गाँउको आयोजनामा दोस्रो संस्करणको आरपी गुरुङ कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता पुस १० देखि १४ गतेसम्म हुने जानकारी […]
December 17, 2022
एजेन्सी – अर्जेन्टिनाले आइतबार विश्वकपको फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । लियोनेल मेस्सी र केलियन एमबाप्पेले कतारमा जारी फिफा विश्वकपमा आ–आफ्नो टोलीको फाइनल यात्रामा उच्च् प्रदर्शन गर्दै फाइनलको बाटो डोर्याएका छन् । अर्जेन्टिना यस विश्वकपको उपाधि जित्दै ‘मेस्सी विश्वकप’का रूपमा सम्झिनेछ । यता, एमबाप्पे पनि चार वर्षअघिको उपाधि जोगाउने लक्ष्यमा छन् । यि दुवै खेलाडीले विश्वकपमा […]
December 17, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को तेस्रो स्थानको लागि शनिबार राति क्रोएसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछ । यो खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । साविकको उपविजेता क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले तथा मोरक्को साविक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै फाइनल पुग्नबाट चुकेको थियो । अघिल्लो पटकको उपविजेता क्रोएसिया […]