default_image

अन्य

January 19, 2023

प्रोटिन रनका लागि बाँकेका खेलाडी काठमाडौं प्रस्थान

कोहलपुर/बाँके (हाम्रो खेलकुद)– काठमाडौंमा शुक्रबार हुने दोस्रो संस्करणको प्रोटिन रन हाफ म्याराथनमा भाग लिन बाँकेबाट चार खेलाडी बिहिबार त्यसतर्फ प्रस्थान गरेका छन् । गत मंसिर २४ गते सम्पन्न आठौं धारा नेपालगन्ज म्याराथनमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई प्रोटिन रन हाफ म्याराथनमा सहभागी गराइएको हो । प्रोटिन रनअन्तर्गत पुरुष हाफ म्याराथनमा बलबहादुर सुनार, पाँच किलोमिटर स्कुल छात्र […]

January 19, 2023

सुष्मा र हेमाले पदक पक्का गरे

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन बिहीबार नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन् । महिला ४८ केजी तौलसमूहमा सुष्माले भियतनामकी क्यूनहानलाई ५–० अंकको आधारमा पराजित गरिन् । हेमाले ५७ केजी तौलसमूहमा सिगांपुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा दोस्रो राउण्डमा जित हासिल गरिन् । सुष्मा […]

January 19, 2023

खुल्ला महिला भलिबलमा कालिङपोङ तेस्रो

सिक्किम (हाम्रो खेलकुद) – कालिङपोङ कोलकत्ता थन्डर्स बोल्ड्सले सिक्किममा भएको प्रथम खुल्ला महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । नाम्ची डिष्ट्रिक सिक्किमस्थित याङगाङ सिनियर सेकेन्डरी स्कुलको भलिबल कोर्टमा बिहीबार भएको तेस्रो स्थानको प्रतिस्पर्धामा कोलकत्ता थन्डर्सले गान्तोक तादोङ जोसफाइट सिक्किमलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेका हुन् । एकपक्षीय खेलमा […]

January 19, 2023

आर्मीको भलिबल टोलीलाई एभरेष्ट बैंकको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सेनाको त्रिभुवन आर्मी क्लबका महिला तथा भलिबल टोलीलाई एभरेष्ट बैंकले प्रायोजन गरेको छ । एभरेष्टको प्रायोजन एक वर्षको रहने बिहीबार आयोजित सम्झौता कार्यक्रममा जानकारी दिइयो । सेनाका महासेनानी मुनाल बस्नेत र एभरेष्ट बैंकका सहायक महा प्रबन्धक सन्तोषकुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एक वर्षका लागि एभरेष्ट बैंकले आर्मीलाई १० […]

January 18, 2023

मुक्केबाज इन्द्र क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मुक्केबाज इन्द्रबहादुर सुनार थाइल्याण्डको राजधानी बैंककमा जारी एएसबिसी अन्टर २२ बक्सिङ च्याम्पियनसिपको ५७ केजी तौल समूहको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । उद्घाटन सत्रपछि बुधबार सुरु भएको प्रतियोगिताको अन्तिम १६ को खेलमा इन्द्रले लाओसका खेलाडी सोक्साखुनलाई (यूनानिमस ) ५– ० अंकको आधारमा पराजित गर्दै अन्तिम आठमा पुगेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम […]

January 17, 2023

सागका स्वर्ण पदक विजेतासहित एथलेटिक्स टोली ढाका जाने

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता आयोजना हुने बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । शुक्रबार हुने म्याराथनमा पुरुषतर्फ १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटी, सन्तोषविक्रम विष्ट र करणबहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र […]

January 17, 2023

प्रतिभा र उषाले माल्दिभ्सको भलिबल लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीका दुई खेलाडी प्रतिभा माली र उषा भण्डारीले माल्दिभ्सको महिला भलिबल लिग खेल्ने भएका छन् । त्यसका लागि प्रतिभा मंगलबार साँझ त्यसतर्फ गएकी छन् भने उषा बुधबार दिउँसो जाँदैछिन् । दुई दिन अघि उषा सम्मलित नेपाल पुलिस क्लब र प्रतिभा सम्मलित न्यू डायमण्ड स्पोर्टस् क्लबले सातौं एनभिए क्लब च्याम्पियनसिपको […]

January 15, 2023

युवा बक्सर थाइल्यान्ड जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । जनवरी १६ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष-महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ४६–४८ केजीमा लालप्रसाद उप्रेती, ५४–५७ केजीमा इन्द्रबहादुर सुनार र ८०–८६ केजीमा विजय […]

January 15, 2023

तेश्रो यलम्बर कप ब्याडमिन्टन सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा आइतबारदेखि ललिपुरमा तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिप सुरु भएको छ । आज पहिलो दिनको खेलमा जुनियरतर्फ ब्वाईज यु–१९ को खेलमा एपिएफका क्षितीज खनाल र सेनाका सुनिल जंग कार्कीले जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन् । क्षितीजले सेनाका सुविन श्रेष्ठलाई […]

January 15, 2023

राजा र उषा सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपालका पाकिस्तानी मुवासर राजा र नेपाल पुलिस क्लबक स्पाइकर उषा भण्डारी सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । उषा महिलातर्फ तथा राजा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । उषाले पुलिसलाई १० वर्षपछि च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएकी थिइन् […]

Success

Thank you for your time.