default_image

अन्य

January 22, 2023

सुष्मा यू २२ एसियन बक्सिङको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– महिला नम्बर एक बक्सर सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू २२ एसियन बक्सिङ च्याम्पियनसिप अन्तर्गत ४५– ४८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन् । आइतबार मंगोलियाकी खेलाडीलाई आरएससीका आधारमा पराजित गर्दै कम्तीमा रजत पदक पक्का गरेकी छिन् ।नेपाल बक्सिङ संघले सुष्माको जितलाई इतिहास सफलता रहेको बताएको छ । संघका प्रवक्ता श्याम […]

January 22, 2023

प्रतिभा विना न्यू डायमण्डको हार, आर्मीलाई सफलता

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबको महिला टोलीले तेस्रो टाइगर कप भलिबलमा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा आइतबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा आर्मीले न्यू डायमण्ड युथ स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । प्रतिभा माली विना उत्रेको न्यू डामण्डले पहिलो र तेस्रो सेटमा कडा टक्कर दिएपनि सफलता […]

January 21, 2023

टाइगर कपमा पुलिस र भारतीय टोलीले नखेल्ने

पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालामा आइतबारदेखि सुरु हुने तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले सहभागिता नजाउने भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै माघ ८ गतेदेखि […]

January 21, 2023

नेपाललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – ओमानको मस्कटमा जारी २०औं बिश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपालले स्वर्ण जितेको छ । आज शनिबार सम्पन्न पुरुष ४५ बर्ष माथीको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् । नेपाली जोडीले […]

January 21, 2023

उमा कुङफुको ग्रेडिङ

काठमाडौं (हाम्रो खेलकुद) – तारकेश्वर उमा कुङफु स्कुलका खेलाडीको ग्रेडिङ शनिबार सम्पन्न भएको छ । ग्रेडिङमा २५ खेलाडी सहभागी थिए । नेपाल उमा कुङफु संघका सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगर, तारकेश्वर उमा कुङफु स्कुलका मुख्य प्रशिक्षक रमेश महर्जन र सहायक प्रशिक्षक सञ्जयराज पुटुवारले ग्रेडिङ सञ्चालन गरेका थिए । तारकेश्वर उमा कुङफु स्कुलका अध्यक्ष शिव […]

January 21, 2023

पदक विजेता एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भइ नेपाली एथलेटिक्स टोली शनिबार स्वदेश फर्किएको छ । बंगलादेशको ढाकामा जनवरी २० तारिखमा भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । नेपालले १ स्वर्ण र २ कांस्य पदक जित्यो । दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पा भण्डारीले राष्ट्रिय कीर्तिमानसहित म्याराथनमा स्वर्ण […]

January 21, 2023

मुकेश १० र गिता ५ किलोमिटर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका खेलाडीले राइट टु प्रोटिन रनको पुरुष खुला १० किलोमिटर दौडमा शीर्ष पाँच स्थानमा प्राप्त गरेका छन् । महिला खुला ५ किलोमिटर दौडमा शीर्ष २ पनि आर्मीकै खेलाडी रहन सफल भएका छन् । दशरथ रंगशालाबाट शनिबार बिहान सुरु भएको १० किलोमिटर दौड आर्मीका मुकेश पालले ३० मिनेट ५६ः०१ सेकेन्डमा पूरा […]

January 20, 2023

याङगाङ गल्सलाई खुल्ला महिला भलिबल उपाधि

सिक्किम (हाम्रो खेलकुद) – याङगाङ गल्र्सले भारतको सिक्किममा भएको पहिलो संस्करणको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा आयोजक प्योरल्याण्ड इन्टरनेसनल एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । नाम्चे डिष्ट्रिक सिक्किमस्थित याङगाङ सिनियर सेकेन्डरी स्कुलको भलिबल कोर्टमा भएको फाइनलको पहिलो सेट याङगाङ गल्र्सले २५–१९ ले आफ्नो पक्षमा […]

January 20, 2023

बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा

एजेन्सी – बार्सिलोना सहज जितका साथ कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । तेस्रो श्रेणीको केउटालाई ५–० ले हराउँदै बार्सिलोनाले सजिलो जित निकालेको हो । रोबोर्टो लेवान्डोस्कीले २ गोल गरेको खेलमा राफिनाको गोलबाट बार्सिलोनाले ४१ औं मिनेटमा अग्रता बनाएको थियो । लेवान्डोस्कीले ५० औं मिनेटमा गोल गर्दा बार्सिलोना २–० ले अघि बढ्यो । आन्सु […]

January 19, 2023

अन्नपूर्ण बुद्धिचालमा ४ खेलाडीको अग्रता

काठमाडैं (हाम्रो खेलकुद) – अन्नपूर्ण क्लब (आर सिटी) को ९० औं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित अन्नपूर्ण खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन बिहीबार चौंथौ चरणको खेल सम्पन्न हुँदा चार खेलाडीले संयुक्तरूपमा अग्रता लिएका छन् । फिडे मास्टर रुपेश जैशवाल , पूर्व नेपाल च्याम्पियन सुरविर लामा, ललितपुरका युवा खेलाडी सरोज महर्जन र काभ्रेका खोम प्रसाद तिमिल्सिनाले […]

Success

Thank you for your time.