January 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदका सर्वाधिक सफल खेलाडी दीपक विष्टसहित प्रशिक्षक र खेलाडीलाई शसस्त्र प्रहरी बलले सोमबार सम्मान गरेको छ । २२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा विभिन्न क्षेत्रमा संगठनलाई अनुकरणीय योगदान पु¥याएकोमा संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ, महानिरीक्षक स्व सहबीर थापा, विष्टसहित ३१ जनालाई पहिलो पटक आइजी एपिएफ कमेन्डेसनबाट सम्मान गरिएको जनाएको छ । […]
January 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा १२औं संस्करणको लिनिङ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा आयोजना हुने भएको छ । आयोजकले सोमबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता फागुन २ देखि ७ गतेसम्म विराटनगरमा हुने उल्लेख गरेको छ ।प्रतियोगिताको सह–आयोजकमा मोरङ जिल्ला ब्याडमिन्टन संघ तथा मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री […]
January 23, 2023
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लगातार दोस्रो जित निकाल्न सफल भएकाे छ । एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेकाे हाे । यसअघि पहिलाे खेलमा […]
January 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारबाट हुने भएको छ । पछिल्लो पूरा सिजन २०२१-२२ को वरीयता अनुसार शीर्ष १६ गल्फरले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष १६ मा रहेका चार गल्फर अनुपस्थित रहेकाले यसपटक २० अौं वरीयतासम्म रहेका गल्फरले प्रतिस्पर्धा गर्दैछन् । […]
January 23, 2023
पोखरा (हाम्रो खेलकुद)– तेस्रो टाइगर कप भलिबलको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । साविक विजेता समेत रहेको आर्मीले श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस क्लबलाई सोमबार ३–० ले हराउँदै प्रतियोगिताको पहिलो जित दर्ता गरेको हो । पोखरा रंगशालाको हाता भित्र रहेको भलिबल कोर्टमा आर्मीले सेन्ट जोसेफलाई २५–२०,२५–१७,२५–१० को सोझो सेटमा हराएको हो । […]
January 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८ फागुन २३ गते हुने भएको छ । कार्यक्रम काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ । एनएसजेएफले सोमबार अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर […]
January 23, 2023
पोखरा (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ विजयी सुरुवात गरेको छ । घरेलु टोली गण्डकी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एपिएफले उपाधि रक्षाको अभियान थालेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको […]
January 22, 2023
बुटबल (हाम्रो खेलकुद) – पाँचौं लाफा / प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक लाफा समूहका विवेक न्यौपाने र मनोज फौदारको जोडीले जितेको छ । मेन्स डबल बी लेभलको आइतबार भएको फाइनलमा न्यौपाने र फौदारको जोडीले गणेश रायमाझी र विधान गुरुङको जोडीलाई २–० को सोझो सेटमा हराएको थियो । विजेता जोडीले ट्रफीसहित ४० हजार दोस्रो […]
January 22, 2023
पोखरा (हाम्रो खेलकुद) – घरेलु टाेली गण्डकी प्रदेशले तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ विजयी सुरुवात गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा आइतबार भएको खेलमा पहिलो संस्करणको विजेता गण्डकीले नेपाल पुलिस क्लबलाई ३–० को सोझो हराएको छ । गण्डकी २५–२३,२५–२० र २५–१६ ले विजयी भएको थियो । गत साता सम्पन्न एभिसी सातौं क्लब च्याम्पियनसिपको […]
January 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेल दुई विभागिय प्रतिस्पर्धामा एपिएफ क्लबले बाजी मारेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको छ । पहिलो सेट गुमाएर पनि एपिएफले उत्कृष्ट पूनरागमनका साथ खेल जितेको थियो । एपिएफले २०–२५,२५–२२,२६–२४,२५–१९ ले खेल आफ्नो पक्षमा पारेको थियो […]