January 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओमानको मस्कटमा भएको २०औं विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिप २०२३ मा विजयी खेलाडीद्वय राजेन्द्र दुलाल र रक्त मानन्धरलाई राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव टंकलाल घिसिङले मंगलबार स्वागत गर्दै बधाई प्रदान गरेका छन् । सदस्य सचिव घिसिङले खेलाडीहरुलाई बधाई प्रदान गर्दैै आगामी दिनमा पनि यस्तै उपलब्धी हासिल गर्न शुभकामना प्रदान गरे । […]
January 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू२२ बक्सिङ च्याम्पियनसिप २०२३ को सेमिफाइनलमा नेपाली मुक्केबाज विजय बाटा र त्रिशा जवेगु पराजित भएका छन् । महिलातर्फ ७५ केजी तौल समुहमा त्रिशा जवेगु काजिकिस्तानकी एरजन गुल्सायसँग अंकको आधारमा र पुरुष ८६ केजी तौल समुहमा नेपाली मुक्केबाज विजय बाटा ईन्डोनेसियन मुक्केबाज मोसकिता माईकलसँग […]
January 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १३औं विश्व शारीरिक सुगठनका पदक विजेता खेलाडी तथा प्रशिक्षक नगदसहित सम्मानित भएका छन् । कालिमाटी, काठमाडौस्थित डिभाईन फिजिकल फिटनेस सेन्टरको आठौ वार्षिक समारोहको अवसरमा १३औं विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनशिपमा पदकधारी विजेता खेलाडीद्वय प्रज्वल मान शाक्य तथा श्वेता कपालीलाई डिभाइन फिजिकल फिटनेस सेन्टरकी संचालिका सुनिता प्रधान तथा नेपाल शारीरिक […]
January 24, 2023
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले तेस्रो टाइगर कप भलिबलमा घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको खेलमा एपिएफले गण्डकीलाई ३–१ सेटमा पराजित गर्दै राउन्ड रोविन लिगमा शीर्षस्थानमा रहेको […]
January 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका शुक्रबहादुर राईले सहज जितका साथ सुर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटर-फाइनल स्थान पक्का गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा शुक्रसँगै शीर्ष ८ वरीयताका अधिकांश खेलाडी क्वाटरफाइनलमा छनोट भए । पाँचौ वरीयताका संजय लामा पहिलो खेलमा पराजित हुँदै बाहिरिए । […]
January 24, 2023
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ रोमाञ्चक पूनरागमन जित निकालेको छ । पुलिसले दुई सेट पछि परेको स्थिति उल्ट्याएर श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकालेको हो । पोखरा रंगशालास्थित […]
January 24, 2023
पोखरा (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा डायमण्डले साविकको विजेता एपिएफसँग ३–० को सोझो सेटमा पराजित हुँदै लगातार दोस्रो हार बेहोरेको […]
January 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ केन्द्रीय कार्यसमितिको महाधिवेशन तथा निर्वाचन नेपालगन्जमा हुने भएको छ । महाधिवेशन फागुन ४ र ५ गते हुन लागेको संघका अध्यक्ष रञ्जन थापाले जनाएका छन् । महाधिवेशनका लागि जिल्ला कार्य समिति र केन्द्रीय कार्यालय इकाइ समितिको निर्वाचन तथा प्रतिनिधि छनोट यहि माघ ५ देखि १० गते […]
January 23, 2023
तनहुँ (हाम्रो खेलकुद) – मिलेनियम युवा क्लब तनहुँको आयोजनामा खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल, भेट्रान्स भलिबल प्रतियोगितासँगै विविध कार्यक्रम आयोजना हुने भएको छ । क्लबले ३१औं श्रपञ्चमीको अवसर पारेर खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल, भेट्रान्स भलिबल, महिला म्युजिकल चियर, छेलो, डोरी तान, मकै गन्ने, बाँसको टुप्पोमा रहेको भाले निकाल्ने र घैटो फुटाउने प्रतियोगिता […]
January 23, 2023
काठमाडौं (हाम्रो खेलकुद)– शसस्त्र प्रहरी बलले खेल पोशाक सामाग्रीलगायत खेलकुद गतिविधिमा सहयोग पुर्याएकोमा तीन संस्थालाई कदर पत्रले सम्मान गरेको छ । २२ औं सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा कामारु ट्रेडिङ्ग प्रा.लि.(केल्मी नेपाल)का, प्रबन्ध निर्देशक उत्तम न्यौपाने, चौधरी ट्रेडर्सका सञ्चालक प्रमोद चौधरी र ब्ल्याक हर्ष सुज ईन्डष्ट्रिज प्रा.लि.का सञ्चालक चिन बहादुर श्रेष्ठलाई कदर पत्रले […]