default_image

अन्य

January 25, 2023

जुनियर उसुमा काठमाडौं टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं ८ स्वर्ण, ४ रजत र ६ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । कालभैरब उसु क्वानद्वारा आयोजित प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान ७ स्वर्ण, ४ रजत र १० कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको ड्रागन […]

January 25, 2023

कुलपति रनिङ सिल्डको सेमिफाइनल समिकरण पूरा

पोखरा (हाम्रो खेलकुद) – सहिद स्मृति आवसिय माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि मंगलबारै इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयले अन्तिम चारमा स्थान पक्का गरिसकेको थियो । गण्डकी विश्वविद्यालय आयोजनामा पोखरा रंगशालामा बुधबार भएको […]

January 25, 2023

दिनेश र रमेश सुर्य नेपाल एनपीजीए म्याच प्लेको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – दिनेश प्रजापति र रमेश अधिकारी सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको फाइनलमा उपाधिको लागि भिड्ने भएका छन् । रोयल नेपाल गल्फ क्लबमा भएको सेमिफाइनलमा १३औं वरियताका रमेश अधिकारीले १०औं वरियताका भुवन कुमार रोक्कालाई २/१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे । यसैगरी अर्को […]

January 25, 2023

एनएसएस कप फुटबल र बास्केटबल शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेसनल स्कुल अफ साइन्सेस (निष्ट) ले उपत्यकाव्यापी अन्तर विद्यालय फुटबल र बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘एनएसएस कप’ फुटबल र बास्केटबल प्रतियोगिता माघ १३ देखि २२ गतेसम्म हुने जानकारी गराएको छ । फुटबल सेभेन ए साइड र बास्केटबल फिबाको नियमअनुसार खेलाइने प्रतियोगिताको संयोजक […]

January 25, 2023

सेन्ट जोसेफलाई हराउँदै एपिएफ अपराजित

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ अपराजित यात्रालाई निरन्तरता दिने क्रममा श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबलाई पराजित गरेको छ । लगातार चौथो जित निकाल्ने क्रममा एपिएफले सेन्ट जोसेफमाथि ३–० को सोझो सेटमा जित निकाल्न सफल भयो […]

January 25, 2023

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोलीले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । गण्डकीले साविकको विजेता आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकालेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलको […]

January 25, 2023

आर्मीलाई हराएर एपिएफ शीर्षस्थानमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउँदै साविक विजेता नेपाल एपिएफ क्लबले तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ तेस्रो जित निकालेकाे छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै […]

January 25, 2023

डायमण्डले भारतीय खेलाडीसम्मिलित गण्डकीलाई हरायो

पोखरा (हाम्रो खेलकुद) – तीन भारतीय खेलाडीसम्मिलित घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै मुख्य स्पाइकर प्रतिभा मालीविनाको होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको राउन्ड रोविन लिगको खेलमा […]

January 24, 2023

रोजिशलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – ड्रागन उसु क्वानका रोजस बलले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको पुरुष छुची छाङ छ्वानमा मंगलबार स्वर्ण जितेका छन् । निन्जा उसु क्वानका दर्शन लिम्बू दोश्रो र काठमाडौं उसु क्वानका लबिज मगर तेश्रो भए । सो स्पर्धाको महिलामा ड्रागनकी लाक्पा डोल्मा लामा पहिलो, काठमाडौंकी मारिया राई दोश्रो र काठमाडौंकी आरोही […]

January 24, 2023

इन्द्र राज्यलक्ष्मी सेमिफाइलनमा

पोखरा (हाम्रो खेलकुद) – इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय गण्डकी विश्वविद्यालयको आयोजनामा भइरहेको कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको क्वाटरफाइनल खेलमा छोरेपाटन माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै राज्यलक्ष्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो । राज्यलक्ष्मीको जितमा दिनेश घर्तिमगरले दुई र कमल घर्तिमगरले एक गोल गरे । […]

Success

Thank you for your time.