default_image

अन्य

January 26, 2023

दिनेशलाई सुर्य नेपाल एनपिजिए म्याच प्ले उपाधि

सुबास हुमागाईं, काठमाडौं प्रो दिनेश प्रजापति सुर्य नेपाल गल्फ टुर अन्तर्गत आफ्नो करिअरको पहिलो उपाधि जित्ने क्रममा सुर्य नेपाल एनपिजिए म्याच प्ले को च्याम्पियन बनेका छन् । गल्फ टुरको सिजन २०२२-२३ अन्तर्गत तेस्रो प्रतियोगिताको फाइनलमा रमेश अधिकारीलाई पराजित गर्दै दिनेश पहिलो पटक च्याम्पियन बने । रोयल नेपाल गल्फ कोर्षमा बुधबार दिनेशले ७ होलको अग्रतासहित जित […]

January 26, 2023

गण्डकी सेमिफाइनलमा, सेन्ट जोसेफ जितविहीन हुँदै बाहिरियो

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोली तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब जितविहीन हुँदै बाहिरिएको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा घरेलु टोली गण्डकीसँग ३–० को सोझो सेटमा पराजित हुँदै सेन्ट जोसेफ बाहिरिएको […]

January 26, 2023

लि-निङको पाँचौं आउटलेट नुवाकोटमा खुल्यो

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्टस एन्ड फेसन वेयर लि निङको नेपालमा पाँचौं आउटलेट खुलेको छ । नुवाकोटको विदुर नगरपालिकास्थित त्रिशुली बजारमा बिहीबार आउटलेटको औपचारिक सुरुवात भएको छ । छनोट चरण पार गर्ने पहिलो नेपाली खेलाडी तेक्वान्दोकी संगिना वैद्यले आउटलेटको उद्घाटन गरिन् । संगिना नुवाकोटकी स्थायी बासिन्दा हुन् । आफुले खेलको सुरुका दिनहरुमा विदेशी खेलाडीहरुले ब्रान्डेड […]

January 26, 2023

गण्डकीलाई हराउँदै एपिएफ फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लब पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ लगातार तेस्रोपटक उपाधिनजिक पुगेको हो । पहिलो संस्करणमा पुलिससँग ३–० को सोझो […]

January 26, 2023

बेलको गल्फ कौशल देखेर विश्व नम्बर ३ चकित

एजेन्सी – वेल्सका पूर्व कप्तान तथा रियल म्याड्रिडका पूर्व स्टार ग्यारेथ बेलले गत महिना व्यावसायिक फुटबलबाट सन्न्यास लिए । अपेक्षा गरे अनुसार नै उनले आफ्नो गल्फप्रतिको मोहलाई पूर्ण करिअरकै रुपमा अघि बढाउने निर्णय गरे । बेलले यसअघि पटक पटक आफ्नो गल्फप्रतिको मोह सार्वजनिक रुपमा नै जाहेर गरेका छन् । विशेषगरी उनले वेल्सबाट खेल्दा एकपटक ‘वेल्स। […]

January 26, 2023

प्रतिभा सम्मिलित क्लब वेम्को फाइनलमा

माले (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्टार स्पाइकर प्रतिभा माली सम्मिलित क्लब वेम्को माल्दिभ्सको राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतिभा सम्मिलित क्लब वेम्कोले नेपाली राष्ट्रिय टोलीकै अर्का सदस्य उषा भण्डारी सम्मिलित क्लब एगल्सलाई ३–१ को सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो । माल्दिभ्सस्थित युथ सेन्टर इन्डोर हलमा बुधबार राति […]

January 25, 2023

सुटिङकी सुस्मिताले आईएसएसएफ विश्वकप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले इन्डोनेसियाको जकार्तामा जनवरी २७ देखि फेब्रुअरी ८ सम्म आयोजना हुने आईएसएसएफ विश्वकप राइफल एण्ड पेस्तोलमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । ओलम्पिक छात्रवृत्ति होल्डर सुस्मिताले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । यस स्पर्धामा सुस्मिताबाट पदकको अपेक्षा गरिएको छ । सुस्मिताको प्रशिक्षकमा प्रदिप खाती छन् । […]

January 25, 2023

मेयर कप तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – जैशीदेवल युथ क्लबको आयोजनामा तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको २ तथा १८ नगरपालिकाका गरी २० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् । ४ सय खेलाडीको सहभागिता रहने छ । गेरोगीमा १६ तथा पुम्सेमा ४ गरी जम्मा २० स्पर्धामा […]

January 25, 2023

भलिबल खेलाडी हरि हजुर वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोली तथा त्रिभुवन आर्मी क्लबका सेटर हरि हजुर थापा वैवाहिक बन्धनमा बाँधिएका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ४ का स्थायीबासिन्दा हरि हजुर सोही गाउँपालिका २ की मैया खड्कासँग बुधबार वैवाहिक बन्धनमा बाधिएका हुन् । सोही कारण उनी टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी टाइगर कप भलिबल प्रतियोगितामा सहभागी छैनन् […]

January 25, 2023

स्केटबोर्ड टोली शारजाह जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – स्केटबोर्ड विश्व च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार युएइको शारजाह प्रस्थान गर्ने भएको छ । जनवरी २९ देखि फेब्रुअरी १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा गजेन्द्र बर्देवा र बसन्त राई तथा महिलामा पेम्बा श्रेष्ठ र समिक्षा […]

Success

Thank you for your time.