default_image

अन्य

January 27, 2023

अन्तर्राष्ट्रिय टेनिस सोमबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आईटीएफ जुनियर टेनिस च्याम्पियनसिअन्तर्गत सर्किट– १ सोमबारदेखि हुने भएको छ । यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । ब्वाइज- गल्समा दुवैमा समान ६४–६४ खेलाडी रहेकाले दुवै समूहमा समान […]

January 27, 2023

केन्द्रबाट प्रतिनिधि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, केन्द्रीय कार्यमितिको महाधिवेशन तथा निर्वाचनका लागि केन्द्रबाट सहभागी हुने प्रतिनिधि चयन भएका छन् । खुलातर्फ १४ प्रतिनिधि छनोट हुने प्रावधान थियो । २८ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचित मध्ये सरस्वती केसीले सर्वाधिक ८४ मत प्राप्त गरिन् । निर्वाचित हुने अन्यमा रामकृष्ण घिमिरे (८१), विजयन्त […]

January 27, 2023

आर्मीलाई सोझो सेटमा पन्छाउँदै गण्डकी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पन्छाउँदै घरेलु टोली गण्डकी प्रदेश तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पहिलो संस्करणको च्याम्पियन गण्डकीले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा गण्डकीको […]

January 27, 2023

एपिएफ अपराजित रहँदै फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ अपराजित रहँदै तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित रहँदै उपाधिनजिक पुगेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई २५–१०, २५–२१ र २५–१८ […]

January 27, 2023

गण्डकीलाई हराउँदै डायमण्ड तेस्रो

पोखरा (हाम्रो खेलकुद) – घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा गण्डकीलाई २५–१९, २५–१६ र २५–१६ ले पराजित गर्दै डायमण्डले तेस्रो स्थान हासिल गरेको हो । […]

January 26, 2023

सर्वाधिक धनराशीको ब्याडमिन्टन प्रतियोगिता हुने

कैलाली (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा देशकै सर्वाधिक धनराशीको धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता हुने बिहिबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको […]

January 26, 2023

भद्रकाली र कालिका फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालय र भद्रकाली माध्यमिक विद्यालय भिड्ने भएका छन् । यी दुई टोलीबीच शुक्रबार पोखरा रंगशालामा फाइनल हुनेछ । गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमीफाइलनमा भद्रकालीले इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयलाई ६–२ ले पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको […]

January 26, 2023

पूर्व सदस्य सचिव लामाको अध्यक्षतामा कराते महासंघ पूर्नगठन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार आफ्ना पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघलाई पूर्नगठन गरेको छ । पहिलो पुस्ताका कराते खेलाडी समेत रहेका लामाको नेतृत्वमा पूर्नगठित महासंघलाई ९० दिन (२०८० वैशाख १२ गते) भित्र विधान मस्यौदा तयार ग।िर राखेपको स्वीकृतीमा साधारण सभा तथा निर्वाचन गर्ने जिम्मेवारी सम्पेको छ । […]

January 26, 2023

एलआरआई बास्केटबल र फुटसलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नवौं एलआरआई बास्केटबल र फुटसल फेस्टको तयारी पूरा भएको आयोजक एलआरआई स्कुलले जनाएको छ । एलआरआई स्कुलले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । माघ १३ देखि १९ गतेसम्म हुने प्रतियोगितामा राजधानीका १६ विद्यालयको सहभागिता रहने र प्रतियोगिता लिक कम नकआउट प्रणालीमा सञ्चालन गरिने आयोजक स्कुलका प्रशासन प्रमुख […]

January 26, 2023

आर्मीले पुलिसलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको खेलमा आर्मीले पुलिसलाई २५–१७, […]

Success

Thank you for your time.