January 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं सर्वाधिक ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा आयोजक जैशीदेवल युथ क्लब […]
January 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसियन बक्सिङ कन्फेडरेसनको आयोजनामा थाइल्याण्डको राजधानी बैंककमा यहि जनवरी १६ देखि २७ तारिखसम्म भएको एएसबीसी अन्डर २२ मेन एन्ड उमन बक्सिङ च्याम्पियनसिप २०२३ मा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङ र कांस्य पदक जित्न सफल अन्य खेलाडीहरु लगायत नेपाली बक्सिङ टोलीलाई स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद […]
January 28, 2023
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि बागमती प्रदेशबाट खेलाडी छनोट भएका छन् । महिला पुरुष कुमुते र काता गरि २१ खेलाडी छनोट भएको छनोट प्रतियोगिता आयोजक नेपाल कराते डो महासंघ चितवन शाखाले जनाएको छ । छनोट हुने खेलाडीमा महिला कुमुतेमा पार्वती गुरुङ (४५ केजी), सोनु श्रेष्ठ, […]
January 28, 2023
पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेशका रवि केसी र नेपाल एपिएफ क्लबकी सरस्वती चौधरी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । रवि पुरुषतर्फ तथा सरस्वती महिलामा सर्वाेत्कृष्ट बनेका हुन् । रवि र सरस्वतीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए […]
January 28, 2023
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै घरेलु टोली गण्डकी प्रदेश तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ । घरेलु टोली गण्डकीले एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै दोस्रोपटक च्याम्पियन बन्न सफल भएको हो । गण्डकी पहिलो संस्करणपछि उपाधि जित्न […]
January 28, 2023
पोखरा (हाम्रो खेलकुद) – साविक विजेता विभागीय नेपाल एपिएफ क्लब लगातार दोस्रोपटक टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ च्याम्पियन बनेको छ । लगातार दोस्रोपटक च्याम्पियन बन्ने क्रममा एपिएफले साविकको उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित पराजित गर्दै उपाधि जित्न सफल भएको हो । एपिएफ […]
January 28, 2023
पोखरा (हाम्रो खेलकुद) – साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लब तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ चौथो भएको छ । यसअघिको दुई संस्करणमा फाइनल खेलेको आर्मी अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–१ को सोझो सेटमा पराजित हुँदै चौथो भएको हो । पोखरा रंगशालास्थित भलिबल […]
January 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर प्रतिभा माली माल्दिभ्समा भएको राष्ट्रिय भलिबल प्रतियोगिताको विदेशी खेलाडीतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । माल्दिभ्सको राष्ट्रिय भलिबल प्रतियोगितामा क्लब वेम्कोलाई च्याम्पियन बनाउन उनले सानदार प्रदर्शन गरेकी थिइन् । उनी फाइनल खेलमा प्लेयर अफ दि म्याच समेत बनिन् । उनले ट्रफी हात पारिन् । प्रतिभा […]
January 27, 2023
माल्दिभ्स (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्टार स्पाइकर प्रतिभा मालीको उच्च प्रदर्शनसँगै क्लब वेम्को माल्दिभ्सको राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । प्रतिभा सम्मिलित क्लब वेम्कोले क्लब भलिबललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । माल्दिभ्सस्थित सोसल सेन्टर इन्डोर हलमा शुक्रबार राति भएको खेलको पहिलो सेट क्लब वेम्कोले […]
January 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – निस्ट स्कुल र संस्कृति अन्तर्राष्ट्रिय स्कुलले नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटल तथा फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । निष्टले फुटबलमा तथा संस्कृतिले बास्केटबलमा जित निकालेको हो । पहिलो दिन महिला बास्केटबलतर्फ जनप्रेमी स्कुललाई हराउँदै संस्कृति अन्तर्राष्ट्रिय स्कुलले विजयी सुरुवात गरेको छ । माघ २२ गतेसम्म हुने प्रतियोगितामा […]