default_image

अन्य

February 4, 2023

आर्मीलाई हराउँदै न्यू डायमण्डको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । डायमण्डले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलको पहिलो सेटमा आर्मीले बलियो चुनौती पेश गरेपनि […]

February 4, 2023

सलिनालाई शेरबहादुर स्मृति स्पेशल अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा होङ्गान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबकी लिवेरो सलिना श्रेष्ठ छैटौं संस्करणको केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा शेरबहादुर स्मृति स्पेशल अवार्डबाट सम्मानित भएकी छिन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले सलिनालाई स्पेशल अवार्डबाट शनिबार सम्मानित गरेको हो । सम्मानित भएसँगै सलिनाले ५० हजार रुपैयाँ प्राप्त […]

February 3, 2023

भ्याली स्कुलको दुबै टोली फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक स्कुलको महिला तथा पुरुष बास्केटबल टोली नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) उपत्यकाब्यापी अन्तरविद्यालय प्रतियोगिताको उपाधिनजिक पुगेका छन् । शुक्रबार भएको सेमिफाइनमा पुरुषतर्फ भ्याली पब्लिक र बौद्ध एकेडेमी तथा महिलातर्फ दिक्षालय र भ्याली पब्लिक विजयी हुँदै फाइलनमा स्थान बनाएका हुन् । बास्केटबलकै तेस्रो स्थानको भिडन्तमा महिलातर्फ संस्कृती र बौद्ध स्कुलबीच […]

February 3, 2023

फाइभ के रन फागुन तेस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – राउन्ड टेवल नेपालको आयोजना तथा एनआरएस स्पोर्ट्स फाउन्डेसनको व्यवस्थापनमा फागुन तेस्रो साता फाइभ के रन हुने भएको छ । आयोजक राउन्ड टेवल नेपालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै वल्ड अब्सिटी डे (विश्व मोटोपन) दिवसको अवसरमा रन फर अब्सिटी फाइभ के रन फागुन २० गते शनिबार बिहान हुने जानकारी गराएको छ […]

February 3, 2023

नवीता र रविना फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नवीता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जन पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको सेमिफाइनलमा नवीताले कान्तिपुर भ्यालीकी दिया देउलालाई ११–४, ११–८, ११–३ र ११–५ को सोझो सेटमा पराजित गरिन् […]

February 3, 2023

अकी र आरभलाई डबल्स स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहुको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गरे । […]

February 3, 2023

एक्सेल्सियरलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित हात पारेको छ । स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पुष्पसदनलाई २९–२१ ले पराजित गरेको हो । एक्सेल्सियरका रुसिब मुनिकरले ११ स्कोर गरे । सोही स्पर्धाको अन्य खेलमा जेनिथले ओएसिसलाई ३७–२६, रातो बंगलाले एलआरआईलाई १७–१२ र रेडिअन्ट पब्लिकले स्वर्णिमलाई ३०–९ ले […]

February 2, 2023

तेक्वान्दो टोली यूएईतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – फेब्रुअरी ५ देखि ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । सानु महर्जन, सुजन श्रेष्ठ, शिभांगी श्रेष्ठ, सोनम गैरे, सुलभ भण्डारी, राजन भण्डारी, अनुस्का भण्डारी, अस्मिता सुब्बा, प्रनिश गुरुङ, सन्देश गिरी, दीपेश […]

February 2, 2023

कपुरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा कपुरले टिम सम्झनाका कपिल कुमारलाई १६–१४, ८–११, १६–१४, २–११ र ११–७ को सेटमा पराजित गरे । टिम सम्झनाका प्रकाश धाक्वा र गण्डकी प्रदेशका राजन […]

February 2, 2023

अकी र आरभको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा अपराजित रहँदै बिहीबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले भारतका सेहजसिंह पवार र प्रत्यशको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा […]

Success

Thank you for your time.