default_image

अन्य

February 5, 2023

एपिएफको लगातार दोस्रो जित

काठमडाौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले काठमाडौंमा शनिबारदेखि शुरु भएको छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । एपिएफले पहिलो खेलमा पुलिसलाई ३–० कै सोझो सेटमा […]

February 5, 2023

महिला भलिबलमा आज दुई खेल

काठमाडौं (हाम्रो खेलकुद)– छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिन आइतबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी प्रतियोगितामा पहिलो खेल एपिएफ क्लब र त्रिभवन आर्मी क्लबबीच हुनेछ । खेल दिउँसो १ः०० बजे सुरु हुने छ । दिउँसो ३ बजे सुरु हुने खेलमा न्यू डायमण्ड युथ स्पोर्टस क्लबले नेपाल […]

February 4, 2023

हाप्किडो सुरु

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो अन्तराष्ट्रिय हाप्किडो सेमिनार तथा सातौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप शनीबार सुरु भएकाे छ । सेमिनारको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरे । सो अवसरमा ग्लोबल हाप्किडोका अध्यक्ष ग्रान्डमास्टर हि क्वान ली, अन्तराष्ट्रिय हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल हेलको […]

February 4, 2023

खुम्बु ल्होसार कप यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – खुम्जुङ युवा क्लबको आयोजनामा शेर्पा समुदायको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता १३औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता यसै महिना (माघ) को अन्तिम साता काठमाडाैंमा आयोजना हुने भएको छ। शेर्पा समुदायको महान् चाड ल्होसार (नयाँ वर्ष) को अवसरमा विगत १२ वर्षदेखि आयोजना हुँदै आएको खुम्बु ल्होसार कप यसवर्ष माघ २८ गतेबाट ६ फागुनसम्म […]

February 4, 2023

नविता र विनेशलाई सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबकाद्धय नविता श्रेष्ठ र विनेश खनियाँले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । विनेश पुरुषतर्फ र नविता महिला एकलमा च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको फाइनलमा विनेशले भारतको ग्लोबल टेबल टेनिस एकेडेमीका सन्तोष कुमार रमेशलाई ७–११, ११–५, ११–९, […]

February 4, 2023

एथलेटिक्स मिटको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार नेपालले माघ २२ र २३ गते आयोजना गर्ने गोल्डेन एथलेटिक्स मिटको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाल एथलेटिक्स संघको सहकार्यमा सञ्चालनहुने यस प्रतियोगितामामहिला र पुरुषमाविभिन्न २७ वटा ट्रयाक र फिल्ड इभेन्टमा ३ सय खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । प्रतियोगितामा ७ प्रदेश र विभागीय टिमका खेलाडी सहभागी […]

February 4, 2023

देवसिस र मार्तालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – भारतका देबसिश साहु र मंगोलियाकी मार्ता चोक्सोम्जाभले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा देबसिश र गल्र्समा मार्ता पहिलो भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा देबसिशले भियतनामका फाम ला होङलाई ४–६, ६–१ र ६–३ को सेटमा पराजित गरे […]

February 4, 2023

न्यु एरा विजयी

काठमाडौं (हाम्रो खेलकुद) – न्यु एराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शनिबार जित हात पारेको छ । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा न्यु इराले क्लिनटनलाई २०–१० ले पराजित ग¥यो । न्यु इराकी नर्गिमा तामाङले १४ स्कोर गरिन् । अन्य खेलमा काष्ठमण्डपले रातो बंगलालाई १३–६, रिब्सले पाठशाला नेपाललाई ५–२ तथा एक्सेल्सियरले रेडिअन्ट पब्लिकलाई ६–५ […]

February 4, 2023

वृहस्पतिमा क्यान्सरविरुद्ध वाकाथन

काठमाडौं (हाम्रो खेलकुद) – वृहस्पति विद्या सदन (विभिएस) ले विश्व क्यान्सर दिवसको अवसरमा शनिबार वाकाथनको आयोजना गरेको छ । विभिएस विश्व क्यान्सर दिवसको अवसर पारेर क्यान्सरबारे जनचेतना जगाउन ५ किलोमिटरको वाकाथन आयोजना गरेको विभिएसका इसिए इन्चार्ज बालकृष्ण शर्माले जानकारी गराए । ५ किलोमिटरको वाकाथनमा वृहस्पतिका विद्यार्थी शिक्षक, कर्मचारी, अभिभावकगरी करिव ३ सय ५० जना र […]

February 4, 2023

एपिएफको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – एनभिए क्लब च्याम्पियन विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । तेस्रो टाइगर कपको विजेता एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार […]

Success

Thank you for your time.