February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड रोविन लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल हुँदै पहिलो जित निकाल्न सफल […]
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड रोविन लिगको अन्तिम खेलमा विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ । डायमण्डले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा शीर्षस्थानमा रहन सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा फाइनल […]
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना आयोजना हुने एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गतको पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पिपल्स च्वाइसको लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो । यसपटक मनोनयनमा क्रिकेटका आसिफ शेख, लन टेनिसकी अभिलाषा विष्ट, फुटबलका अन्जन विष्ट, पौडीका डुवाना […]
February 6, 2023
सल्यान (हाम्रो खेलकुद)– बंगबन्धु शेष मुजिम ढाका म्याराथनकी स्वर्ण पदक विजेता पुष्पा भण्डारीलाई गृह जिल्ला सल्यानमा स्वागत तथा सम्मान गरिएको छ । माघ ६ गते बंगलादेशको ढाकामा म्याराथनमामा स्वर्ण पदक जितेर गृह जिल्ला आएकी पुष्पालाई खेलकुद विकास समिति सल्यानले एक समारोहकाबीच स्वागत तथा सम्मान गरेको हो । सल्यानको ग्रामिण भेगमा जन्मिएकी पुष्पाले खेल क्षेत्रमा सल्यान […]
February 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राजर्षी गुरुकुल, बौद्ध एकेडेमी र भ्याली पब्लिकले नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) कप उपत्यकाब्यापी अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेका छन् । राजर्षी फुटबलमा तथा बौद्ध पुरुष बास्केटबल तथा भ्याली महिलामा च्याम्पियन बनेको हो । फुटबलतर्फ आइतबार भएको फाइनलमा एभरेस्ट पब्लिक एकेडेमीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै राजर्शीले ३०औं एनएसएस कपको उपाधि जितेको […]
February 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशमा गत असोज र कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार मध्ये ३६ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा पठाएको छ । व्यक्तिगततर्फ ३ सय ४ स्वर्ण पदक विजेतालाई २५ हजारका दरले जम्मा ७६ […]
February 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक द एक्सेल्सियर स्कुल नवौं एक्सेल्सियर कपअन्तर्गत गल्र्स बास्केटबलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्वयम्भूस्थित घरेलु कोर्टमा आइतबार भएको खेलमा एक्सेल्सियरले पाठशाला नेपाललाई ९–३ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । एक्सेल्सियरकी डोमा छिरिङ गुरुङले ७ स्कोर गरिन् । सिनियर गल्र्समै मोर्डन इन्डियन स्कुल (एमआईएस) र रातो बंगला […]
February 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका सलिम देवानले पुरुष लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको स्पर्धामा उनले ७ मिटर ०९ सेन्टीमिटर दूरी तय गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन् । सलिमले नवौं राष्ट्रिय खेलकुदमा ७ मिटर ०६ सेन्टीमिटर दूरी तय गर्दै २३ वर्ष पुरानो कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय […]
February 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – छेटौं केएनपी नेरोकेल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्नुअघि नेपाल एपिएफ क्लब र होङ्गान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब एकअर्कासँग भिड्नेछन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै एपिएफ र न्यू डायमण्ड फाइनल पुगिसकेका छन् । एकअर्काको सामना गर्नुअघि नै दुवै […]
February 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब लिग चरणको एक खेल बाँकी छँदै छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुरुवाती सेट गुमाएपनि त्यसपछि सानदार प्रदर्शन गर्दै पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै डायमण्डको एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाउन […]