February 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतका देबसिश साहु र मंगोलियाकी मार्ता चोक्सोम्जाभले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा देबसिश र गल्र्समा मार्ता पहिलो भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा देबसिशले भियतनामका फाम ला होङलाई ४–६, ६–१ र ६–३ को सेटमा पराजित गरे […]
February 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – न्यु एराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शनिबार जित हात पारेको छ । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा न्यु इराले क्लिनटनलाई २०–१० ले पराजित ग¥यो । न्यु इराकी नर्गिमा तामाङले १४ स्कोर गरिन् । अन्य खेलमा काष्ठमण्डपले रातो बंगलालाई १३–६, रिब्सले पाठशाला नेपाललाई ५–२ तथा एक्सेल्सियरले रेडिअन्ट पब्लिकलाई ६–५ […]
February 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – वृहस्पति विद्या सदन (विभिएस) ले विश्व क्यान्सर दिवसको अवसरमा शनिबार वाकाथनको आयोजना गरेको छ । विभिएस विश्व क्यान्सर दिवसको अवसर पारेर क्यान्सरबारे जनचेतना जगाउन ५ किलोमिटरको वाकाथन आयोजना गरेको विभिएसका इसिए इन्चार्ज बालकृष्ण शर्माले जानकारी गराए । ५ किलोमिटरको वाकाथनमा वृहस्पतिका विद्यार्थी शिक्षक, कर्मचारी, अभिभावकगरी करिव ३ सय ५० जना र […]
February 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एनभिए क्लब च्याम्पियन विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । तेस्रो टाइगर कपको विजेता एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार […]
February 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । डायमण्डले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलको पहिलो सेटमा आर्मीले बलियो चुनौती पेश गरेपनि […]
February 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा होङ्गान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबकी लिवेरो सलिना श्रेष्ठ छैटौं संस्करणको केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा शेरबहादुर स्मृति स्पेशल अवार्डबाट सम्मानित भएकी छिन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले सलिनालाई स्पेशल अवार्डबाट शनिबार सम्मानित गरेको हो । सम्मानित भएसँगै सलिनाले ५० हजार रुपैयाँ प्राप्त […]
February 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक स्कुलको महिला तथा पुरुष बास्केटबल टोली नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) उपत्यकाब्यापी अन्तरविद्यालय प्रतियोगिताको उपाधिनजिक पुगेका छन् । शुक्रबार भएको सेमिफाइनमा पुरुषतर्फ भ्याली पब्लिक र बौद्ध एकेडेमी तथा महिलातर्फ दिक्षालय र भ्याली पब्लिक विजयी हुँदै फाइलनमा स्थान बनाएका हुन् । बास्केटबलकै तेस्रो स्थानको भिडन्तमा महिलातर्फ संस्कृती र बौद्ध स्कुलबीच […]
February 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राउन्ड टेवल नेपालको आयोजना तथा एनआरएस स्पोर्ट्स फाउन्डेसनको व्यवस्थापनमा फागुन तेस्रो साता फाइभ के रन हुने भएको छ । आयोजक राउन्ड टेवल नेपालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै वल्ड अब्सिटी डे (विश्व मोटोपन) दिवसको अवसरमा रन फर अब्सिटी फाइभ के रन फागुन २० गते शनिबार बिहान हुने जानकारी गराएको छ […]
February 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नवीता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जन पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको सेमिफाइनलमा नवीताले कान्तिपुर भ्यालीकी दिया देउलालाई ११–४, ११–८, ११–३ र ११–५ को सोझो सेटमा पराजित गरिन् […]
February 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहुको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गरे । […]