default_image

अन्य

February 10, 2023

राष्ट्रिय च्याम्पियन रशिलालाई हराउँदै जेशिका फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङकिङ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ फाइनल प्रवेश गरेकी छिन् । जेशिकाले रशिलालाई १८–२१, २१–१६ र २१–१३ ले पराजित गर्दै उपाधीका लागि आर्मीकी अमिता गिरीसँग भेट पक्का गरेकी हुन् । गिरी र कस्तुरी कलेजकी सिमा राजवंशीबीचको […]

February 10, 2023

मीनले दिलाए एपिएफलाई तेस्रो स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा तेस्रो स्वर्ण पदक जितेको छ । ६० केजी तौल समूहमा च्याम्पियन बन्दै मीनबहादुर तामाङले एपिएफका लागि तेस्रो स्वर्ण पदक जितेका हुन् । प्रतियोगिताको पहिलो दिन एपिएफले पुरुष एकल र टिम काताम स्वर्ण पदक जितेको थियो । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी […]

February 10, 2023

फिफ्टिन्स रग्वी लिग अर्को साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्वी संघको आयोजनामा तेस्रो फिफ्टिन्स रग्वी लिग अर्को साता सुरु हुने भएको छ । रग्वी संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिग माघ २९ गते आइतबारदेखि फागुन ६ गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितामा चार टोली हिमालयन टाइगर क्लब, आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी […]

February 10, 2023

पुलिसकी सोनीलाई स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबकी सोनी राईले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिा कुमुते ६१ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । जारी प्रतियोगितामा त्यो पुलिसको आठौं स्वर्ण पदक हो । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार फाइनलमा एपिएफका रमिता माझीलाई १–० ले हराउँदै सोनीले स्वर्ण पदक […]

February 10, 2023

सोनमले जिते पुलिसका लागि सातौं स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले सातौं स्वर्ण पदक जितेको छ । सोनम लामाले पुरुष कुमुते ५५ केजी तौल समूहमा पुलिसका लागि स्वर्ण पदक जितेका हुन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको पाँचौं इभेन्टको फाइनलमा एपिएफका सुविन खत्रीलाई ८–३ ले हराउँदै सोनमले स्वर्ण […]

February 10, 2023

मिस्लीले जितिन् आर्मीको लागि पहिलो स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका लागि मिस्ली श्रेष्ठले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक दिलाएकी छिन् । मिस्लीले महिला कुमुते ५० केजी तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको चौथो इभेन्टको फाइनलमा सुदूरपश्चिम प्रदेशकी गरिमा मल्ललाई ८–५ ले हराउँदै पहिलो […]

February 10, 2023

सागका स्वर्ण पदक विजेता विप्लव विजयी

ललितपुर (हाम्रो खेलकुद)– तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका विप्लवलाल श्रेष्ठ दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा ८४ केजी माथिको तौल समूहमा विजयी भएका छन् । पहिलो संस्करणका समेत स्वर्ण पदक विजेता विप्लव नवौं राष्ट्रिय खेलकुदमा पनि आफ्नो तौल समूहको च्याम्पियन हुन् । ललितपुर […]

February 10, 2023

पुलिसलाई पाँचौं स्वर्ण, एरिका विजयी

ललितपुर (हाम्रो खेलकुद)– दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले अर्को स्वर्ण पदक जितेको छ । पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको दोस्रो इभेन्टमा इभेन्टको फाइनलमा त्रिभुवन आर्मी क्लबकी विभुषा थापालाई ३–० ले […]

February 10, 2023

साजनले दिलाए पुलिसलाई चौथो स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका साजन मोक्तानले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ५० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको पहिलो इभेन्टमा बागमती प्रदेशका सिमोन श्रेष्ठलाई हराउँदै साजनले स्वर्ण पदक जितेका हुन् । साजनले फाइनलमा ६–४ अंकका जित निकालेका थिए […]

February 9, 2023

दिवानालाई पराजित गर्दै अस्मिता छनोट

काठमाडौं (हाम्रो खेलकुद) – एचटुओकी अस्मिता दुवाल भारतको नयाँ दिल्लीमा हुन लागेको आइबा वल्ड वुमन्स बक्सिङ च्याम्पियनसिप २०२३ मा सहभागी हुन आयोजित छनोट प्रतियोगितामा छनोट हुन सफल भएकी छिन् । सातदोबाटोस्थित बक्सिङ हलमा बिहीबार भएको फ्लाई लाईट वेट ५० केजी तौल समूहमा अस्मिताले नेपाल पुलिसकी दिवाना शेर्मालाई ३ः२ अंक (स्पिलट डिसिजन) को आधारमा पराजित गर्दै […]

Success

Thank you for your time.