February 18, 2023
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) का लागि करातेको प्रारम्भिक छनोट सुरु भएको छ । लतिलपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा दुई दिने छनोट प्रतियोगिता शनिबार सुरु भएको हो । महिला र पुरुषको समान ६ गरि १२ तौल समूहमा छनोट हुने कराते प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिए । पहिलो दिन महिला र पुरुष काता तथा कुमुते […]
February 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटभली संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा दोस्रो गजराज जोशी कप राष्टिय फुटभली प्रतियोगिता शुरु भएको छ । काठमाडौं, दोलखा, कास्की, सिन्धुपाल्चोकसहित २४ टिमको सहभागीता रहेको खेलको दोस्रो चरणका खेलहरु ७ गते सम्पन्न हुनेछ । पहिलो दिनको खेलबाट दोस्रो चरण प्रवेश गरेका क्लब तथा टिमहरुमा टुख्या स्पोर्टस् एकेडेमी, ह्याप्पी टिम […]
February 18, 2023
विराटनगर (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी लिनिङ्ग १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् । नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयता भित्रको पुरुष एकलतर्फ प्रिन्सले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई २१–९ र २१–१७ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् […]
February 18, 2023
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले तेस्रो फिफ्टिन्स रग्बी क्लब लिगको उपाधि जितेको छ । दशरथ रंगशालामा शनिबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा गोर्खाली रग्बी क्लबबीचको खेल १९–१९ स्कोरको बराबरीपछि समान १२ अंक भएपनि आर्मी स्कोर अन्तरको आधारमा विजयी भएको हो । अघिल्ला दुवै खेलमा आर्मी र गोर्खाली विजयी भएका थिए । शनिबारको बराबरीपछि […]
February 17, 2023
विराटनगर (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकाद्धय प्रिन्स दाहाल र बिष्णु कटुवाल विराटनगरमा जारी ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष १६ वरीयता भित्र रहेका पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । बिष्णुले एपिएफका देवराज रानालाई २४–२२ र २१–१० ले तथा प्रिन्सले पुलिसकै सुनिल जोशीलाई २१–११ र २१–८ ले पराजित गर्दै अन्तिम चारमा […]
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी बिराटनगरमा जारी ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफााइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शिर्ष १६ बरियता बाहेकको पुरुष एकलतर्फ पविनले एपिएफका सुमन लिम्बुलाई २१–१४ र २१–११ र प्रनिशले […]
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को छैटौं अधिवेशन नेपालगन्जमा बिहीबारदेखि सुरु भएको छ । अधिवेशनको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरे । अधिवेशनले शुक्रबार नयाँ नेतृत्वको चयन गर्ने छ । अधिवेशनले बढुवा तथा पदपूर्ति, अस्थायी, करार तथा मासिक ज्यालादारी कर्मचारीहरुलाई उपदानको व्यवस्था, प्रशिक्षण केन्द्रको स्थापना गरी व्यवस्थित र निजामती (सिभिल) अस्पतालको स्वास्थ्य […]
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विश्व बम मल्लको अध्यक्षतामा नेपाल ह्यान्डबल संघ तदर्थ समिति गठन गरिएको छ । ह्यान्डबलका पूर्व प्रमुख प्रशिक्षक मल्लको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । सन्देश रेग्मीले महासचिव तथा ह्यान्डबलकै पूर्व प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक हिमालराज दाहालले कोषाध्यक्षको जिम्मेवारी पाए । सदस्यमा […]
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मनकामना सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा मनकामनाले एकलब्यलाई २–१ गोलले पराजित ग¥यो । अन्य खेलमा हाइली क्रिएटिभले गोल्डन बडलाई ५–४, सांग्रिलाले सीसीएरलाई ३–१ तथा भीमेश्वर एकेडेमीले आयोजक अर्किड ‘ए’ लाई ५–३ गोलले हराउदै क्वाटरफाइनलमा पुगे ।
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विज किड्स इन्टरनेसनल स्कुलले छैटौं संस्करणको माफ इन्टर स्कुल गल्स भलिबल प्रतियोगिताको उपाधि जितेको छ । क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरमा बिहीबार भएको फाइनलमा विज किड्सले घरेलु टोली क्याम्ब्रिजलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विज किड्सले २५–१४, २५–१६ र २५–७ को जित निकाल्यो । उपाधिसँगै […]