February 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो जुनियर विश्व कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली शनिबार इरान प्रस्थान गरेको छ । फेब्रुअरी २६ देखि मार्च ५ तारिखसम्म हुने प्रतियोगितामा घनश्याम रोका मगर, सरमन प्रजापति, प्रकाश गिरी, आकाश भट्ट, रामु टमाटा, विजय दमाइ, सागर यादव, दिपेन्द्र यादव, गणेश पार्की र इशरार खान रहेका […]
February 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट रिडर्स एकेडेमीले क्रिकेटर सम्भाब्य ढकाललाई शनिबार सम्मान गरेको छ । रेडिअन्टको वार्षिक खेलकुद दिवसका अवसरमा १० वर्षीया क्रिकेटर सम्भाब्यलाई सम्मान गरिएको हो । सोही अवसरमा आन्धी खोला नामक चलचित्रमा अभिनय गरेकी औसु श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । दुवै रेडिअन्टमा अध्ययनरत छन् । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ […]
February 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबल बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । डायमण्डले शनिबार भएको फाइनलमा एभरेस्ट मावि बुटवललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा डायमण्डले पहिलो र दोस्रो सेटमा २५–१९, २५–२० […]
February 24, 2023
पोखरा (हाम्रो खेलकुद) – नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन्। पार ६९को हिमालयन गल्फ कोर्षमा शुक्रले सानदार कमब्याक गर्दै ५ अन्डर ६४ को उत्कृष्ट कार्ड तयार पारे। समग्रमा १ अन्डर २ सय ६ को स्कोरमा शुक्रले साबिक विजेता […]
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – डब्लुटीटी स्टार कन्टेन्डर गोवामा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेबलटेनिस टोली आइतबार भारतको गोवा प्रस्थान गर्ने भएको छ । फेब्रुअरी २७ देखि मार्च ३ तारिखसम्म हुने प्रतियोगितामा पुरुषमा संयोग कपाली र विपुल महर्जन तथा महिलामा नवीता श्रेष्ठ र एलिना महर्जनले प्रतिस्पर्धा गर्ने छन् । व्यवस्थापकमा निकेशप्रसाद जोशी तथा प्रशिक्षकमा […]
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गोठाटार तेक्वान्दो डोजाङको आयोजनामा प्रथम उपत्यकाव्यापी जुनियर तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा २० डोजाङका ४ सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । शनिबार सम्पन्न हुने प्रतियोगितामा १८ स्पर्धा समावेश छन् ।
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ग्रान्डीले तेश्रो थ्री बाइ थ्री यु–१९ खुला बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो उपाधि जितेको छ । ग्रान्डी ब्वाइज-गल्र्स दुवैमा च्याम्पियन बन्यो । ब्वाइज÷गल्र्सको ‘मोस्ट भेलुएबल प्लेयर’ को उपाधि पनि ग्रान्डीकै खेलाडीले जिते । फेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रान्डीले मेरिलियोन जिम्न्याजिमलाई १८–१२ ले पराजित ग¥यो । चण्डोलस्थित विशाल […]
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेज र रातो बंगला १०औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । बल्खुस्थित आयोजक बर्नहार्ट कलेजको कोर्टमा टाइम्सले नवोदितलाई ६१–४५ ले पराजित ग¥यो । टाइम्सको जितमा सिमोनले २३ अंक योगदान गरे । आर्भन श्रेष्ठको २२ अंक सहयोगमा रातो बंगलाले सीसीआरसीलाई ६९–५६ ले […]
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बूढानीलकण्ठले छैटौं काष्ठमण्डप कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार उपाधि जितेको छ । मण्डिखटारस्थित आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीको कोर्टमा भएको फाइनलमा बूढानीलकण्ठले नामीलाई २०–१५ ले पराजित ग¥यो । विजयी टिमका लागि अर्चित थापाले सर्वाधिक ९ स्कोर गरे । अर्चित नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित […]
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न स्थानमा रहेका जग्गाको शुक्रबार अवलोकन गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले सदस्य–सचिव घिसिङलाई सोम तीर्थ, गोठाटारको इचोटस्थित पशुपति विकास कोष, मूलपानी चौर, थली चौर, डाँछी र अधिकारी गाँउमा रहेका जग्गाको अवलोकन गराएका हुन् । अवलोकनका क्रममा […]