default_image

अन्य

March 13, 2023

युएस वल्र्ड क्लास तेक्वान्दो हलिउडले आफ्नो स्थापना दिवस मनायो

काठमाडौं (हाम्रो खेलकुद) – युएस वल्र्ड क्लास तेक्वान्दो हलिउडले आफ्नो २८औं स्थापना दिवस शनिबार र आइतबार अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्डमा मनाएको छ । ‘युएस वल्र्ड क्लास तेक्वान्दो हलिउड’ ग्राण्ड मास्डर दिवाकर महर्जन ‘डान’ द्वारा संचालित स्कूल हो । उनी अमेरिकामा तेक्वान्दो स्कूल संचालन गरिरहेका छन् । पोर्टल्याण्डस्थित आफ्नै हेडक्वाटरमा आयोजित वार्षिक उत्सव कार्यक्रममा वर्षका उत्कृष्ट […]

March 13, 2023

नविता र संयोग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय संयोग कपाली र नविता श्रेष्ठ १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । खुल्लातर्फ सिंगल्सको पुरुषमा संयोग र महिलामा नविता पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको पुरुषतर्फको फाइनलमा संयोगले आफ्नै क्लबका विनेश खनियाँलाई ११–९, ७–११, १५–१३, १३–११ र […]

March 13, 2023

वीर गणेशमान सिंह रोड रेस र बक्सिङ हुने

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा रोड रेस र बक्सिङ गरि दुई प्रतियोगिता आयोजना गर्ने भएको छ । कमिटीले चैत ११ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत २१ देखि २५ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक […]

March 12, 2023

सुनिललाई मिस्टर उजिर सिंह उपाधि

बुटबल (हाम्रो खेलकुद)– बुटवल जिम एण्ड फिटनेसका सुनिल आलेले प्रथम मिस्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । ३४ प्रतिस्पर्धीलाई पछि पार्दै सुनिल ओभरअल च्याम्पियबन बनेका हुन् । ६५ केजी तौलसमूहका विजेता समेत रहेका सुनिलले उपाधिसहित ५० हजार रुपैयाँ, ट्रफि र व्यानेट प्राप्त गरे । ५५ केजी तौल समूहमा फिजिकल […]

March 12, 2023

नवीन र एन्जिला उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नवीन मगर र एन्जिला आचार्य प्रथम शहीद स्मृति क्योकुसिन कराते प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । नवीन पुरुष तथा एन्जिला महिलामा उत्कृष्ट खेलाडी बनेका हुन् । नेपाल एटेमी क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगितामा आइतबार पुरुष ३५ केजीमुनि एकिकृत समृद्धि नेपालका वर्षात राई पहिलो भए । उनले फाइनलमा एकिकृतकै श्याम बुढालाई […]

March 12, 2023

कोटेश्वर टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । कोटेश्वर ५ स्वर्ण र ३ रजतसहित कुल ८ पदक जितेर आइतबार टिम च्याम्पियन बनेको हो । ५ स्वर्ण र १ रजत हात जितेकाे मूलपानी दाेस्राे भयाे । तेश्रो स्थानको मैजुकुमारी तेक्वान्दो डोजाङले ३ स्वर्ण […]

March 12, 2023

विनेश र संयोग फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय विनेश खनियाँ र संयोग कपाली १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला पुरुष सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतबार भएको सेमिफाइनलमा विनेशले गल्कोपाखाका चन्दन शाहीलाई ५–११, १४–१२, ११–७, ११–३ र ११–५ तथा संयोगले एभीएम टेबलटेनिस क्लबका रुविन महर्जनलाई ११–५, ५–११, ११–७, […]

March 11, 2023

प्रशान्त र प्रगतिलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगति कुइकेलले प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । शनिबार भएको पुरुष २८ केजीमुनिको फाइनलमा प्रशान्तले नव मन्जुश्रीका रेवत प्रधानलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । महिला ३८ केजीमुनि फाइनलमा प्रगतिले बोधी सदनकी सन्ध्या तामाङलाई हराइन् । गोकर्णेश्वर नगर […]

March 11, 2023

विश्वलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कोशी बहुमुखी क्याम्पसका विश्व बानियाँले १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ पुरुष सिंगल्समा स्वर्ण जितेका छन् । काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा जारी प्रतियोगिताको शनिबार भएको फाइनलमा विश्वले गोल्डेनगेटका रुविन महर्जनलाई ७–११, ११–५, ११–८, ६–११ र १५–१३ को सेटमा पराजित गरे । मेगा कलेज, धरानका सिद्धार्थ तामाङ र […]

March 11, 2023

हिमाल र विमला रोड रेसमा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – हिमाल अधिकारी र विमला कार्कीले स्वस्तिश्री गुरुकुल आईवी वल्र्ड स्कुलले आयोजना गरेको ‘रन फर नेसनलपिस’ रोड रेसको उपाधि जितेका छन् । प्रतियोगितामा १६ वर्ष मुनिको छात्र र छात्राको दुई समुह गरी प्रतिस्पर्धा गराइएको थियो । छात्रतर्फ पाँच किलोमिटर र छात्रातर्फ तीन किलोमिटरमा प्रतिस्पर्धा भएको थियो । छात्रतर्फ हिमाल अधिकारी पहिलो भए […]

Success

Thank you for your time.