March 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पौडी पोखरीको शुभारम्भ गरे । पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जनाएका छन् । दैनिक ३ सिफ्टमा पौडी पोखरी […]
March 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन रबि खड्का पुनः शीर्षस्थानमा उक्लन सफल भएका छन् । बिहीबार १–अन्डर ६७ को कार्ड बनाउँदा समग्रमा ३–अन्डर २ सय १ सहित रवि शीर्षस्थानमा उक्लिएका हुन् । पहिलो दिनका लिडर उनले साविक विजेता भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पारे। […]
March 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – किङ्स क्लब काठमाडौंले राजधानी काठमाडौंमा जारी छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपमा बिहीबार दोहोरो सफलता हात पारेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा बिहीबार भएको खेलमा किङ्सले नेपाल गणतान्त्रिक खेलकुद महासंघमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकाल्दा हिम रश्मी स्कुलमाथि ३–० को सोझो सेटमा जित निकाल्दै दोहोरो सफलता आत्मसात […]
March 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन धन बहादुर थापा शीर्षस्थानमा उक्लिएका छन् । आज ४–अन्डर ६४ को उत्कृष्ट नतिजा सहित समग्रमा ३–अडर १ सय ३३ मा शीर्षस्थानमा उक्लिएका हुन् । उनले भुवन कुमार रोक्का र रबि खड्कालाई १ स्ट्रोकले पछि पारे। भुवन र रबि […]
March 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपमा विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा बुधबार भएको खेलमा एपिएफले सिन्धुपाल्चोक भलिबल संघलाई २५–८, २५–११ र २५–४ ले पराजित गरेको हो । एपिएफको यो तेस्रो जित हो । यसअघि एपिएफले मंगलबार दोहोरो […]
March 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पाख्रिन तामाङ समाजको आयोजनामा यही शनिबार एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सव आयोजना हुने भएको छ । बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सव चैत १८ गते शनिबार ललितपुर लगनखेलस्थित रिभाईभ लिजर पार्कको हलमा एक इभेन्ट्स पुरुष डबल्स हुने आयोजकले जानकारी गराएको छ । समाजले आदिवासी जनजाति समुदायमा सुचिकृत जाति विशेष टिमको […]
March 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन रबि खड्का शीर्षस्थानमा रहेका छन् । ५–अन्डर ६३ को उत्कृष्ट कार्डमा रबिले दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारेका छन् । ४–अन्डर ६४ सहित दिनेश प्रजापति दोस्रो स्थानमा छन् । भुवन नगरकोटी र दीपक थापा मगरले २–अन्डर ६६ मा […]
March 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बक्सिङ खेलको राष्ट्रिय रेफ्री जज सर्टिफिकेसन कोर्ष मंगलबारदेखि सुरु भएको छ । देशभरीका छब्बिस जिल्लाका ४५ जना पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरु सहभागी रहेको साताव्यापी निर्णायक कोर्ष सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले कोर्षको उद्घाटन गर्दैै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गर्नका लागि […]
March 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपमा दोहोरो जित दर्ता गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा मंगलबारदेखि शुरु भएको च्याम्पियनसिपमा उपाधि दावेदार एपिएफले न्युटन भलिबल एकेडेमी र आयोजक ढोरपाटनमाथि समान ३–० को सोझो सेटमा पराजित गर्दै दोहोरो सफलता हात पारेको हो । पहिलो खेलमा एपिएफले […]
March 27, 2023
झापा (हाम्रो खेलकुद) – मेचिनगर नगरपालिकामा नयाँ वर्षको अवसरमा वडा स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । धुलावारी फुटसल एरिनामा वैशाख १ गतेदेखि ९ गते सम्म प्रथम मेचिनगर वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । मेचिनगर भित्रका १५ वडाका टिमलाई समाावेश गरिने प्रतियोगिताका संयोजक तथा धुलावारी फुटसलका संचालक विवेक बस्नेतले जानकारी दिएका छन् […]