default_image

अन्य

April 18, 2023

नेसनल चेस च्याम्पियनसिप सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा नेसनल चेस च्याम्पियनसिप काठमाडौको लाजिम्पाट स्थित होटल ले हिमालयमा मंगलबार सुरु भएको छ । खुल्लातर्फ उच्च रेटेड खेलाडी फिडे मास्टर रुपेश जैशवाल , अर्का फिड मास्टर क्षितिज भण्डारी ,पूर्व नेपाल च्याम्पियन सूरविर लामा, झापाका राजन सुवेदी युवा खेलाडी पुरुषोत्तम सिलवालले जित हासिल […]

April 18, 2023

दावा बाग्मती वादोरियोका अध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघबाग्मती प्रदेशको मंगलबार सम्पन्न साधारण सभाले दावा तामाङलाई अध्यक्षमा चयन गरेको छ । बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य तथा नेपाल कराते महासंघका बरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरणका केसीको उपस्थितिमा भएको कार्यक्रमामा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि उपस्थित […]

April 18, 2023

रोलबल टोली भारत जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं रोलबल विश्व कपमा सहभागी हुन रोलबल टोली बिहीबार भारतको अरुणाचल प्रदेश प्रस्थान गर्ने भएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । अप्रिल २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष-महिला दुवै टोली सहभागी हुनेछ । पुरुष टोलीमा अभिषेक मानन्धर […]

April 18, 2023

जुनियर राष्ट्रिय टेबल टेनिस सुरु

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा दोश्रो संस्करणको विविध खेलकुदअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगितामा विभिनन ८ जिल्ला र प्रहरी गरी ९ टिमका १ सय ६० खेलाडीको सहभागिता रहेको आयोजक एकेडेमीअन्तर्गत टेबलटेनिस विभाग प्रमुख महेन्द्र लिगलले जनाएका छन् । प्रतियोगितामा यु–१५ तथा […]

April 18, 2023

ग्रिन भिलेज सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन ग्रिन भिलेज दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रिन भिलेजले नेरिक एकेडेमीलाई ३–२ गोलअन्तरले पराजित ग¥यो । ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा बालवाटिका, प्रिमियर स्कुल र ध्रुव तारा पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । बालवाटिकाले ब्राइट होराइजनलाई […]

April 18, 2023

काठमाडौं टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंले १३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो । प्रदेश खेलकुद विकास परिषद्, बागमतीद्वारा आयोजित प्रतियोगितामा चितवन १० स्वर्णसाथ दोश्रो भयो । तेश्रो स्थानको मकवानपुरले ६ स्वर्ण हात पा¥यो । शीर्ष […]

April 18, 2023

एमेच्योर सदभाव र प्रो सञ्जय शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन एमेच्योर सदभाव आचार्य र प्रो सञ्जय लामा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् । गोकर्ण गल्फ क्लबमा मंगलबार राष्ट्रिय टिमका सदस्य सदभावले दिनकै उत्कृष्ट ६–अन्डर ६६ को कार्ड बनाए । सञ्जयले २–अन्डर ७० को नतिजा […]

April 17, 2023

ब्राइट फ्युचरको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ब्राइट फ्युचरले दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । नैकापस्थित आफ्नै हातामा भएको खेलमा ब्राइट फ्युचरले शारदा माविलाई टाइ ब्रकेरमा ४–३ गोलअन्तरले पराजित ग¥यो ।ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा डायमन्ड, धु्रव तारा, नेरिक, नेपाल तारा, ग्रिन भिलेज, सञ्जय साइ विद्या […]

April 17, 2023

अभी र डिनालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका अभी डाँगी र मकवानपुरकी डिना गोपालीले १३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् । अभी छात्र तथा डिना छात्रामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभीले ११.८ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । मकवानपुरका सुजन राई तथा चितवनका आशिष […]

April 17, 2023

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले १४ खेल आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विभिन्न १४ खेलको प्रतियोगिता आयोजना गर्ने भएको छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सोमबार पत्रकार सम्मेलनमा पहिलो संस्करणमा ७ खेलको प्रतियोगिता आयोजना गरिएकोमा यसपटक ७ खेल थप गरी १४ खेलको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए । विविध खेलकुदअन्तर्गत मंगलबारदेखि राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगिता हुने भएको […]

Success

Thank you for your time.