October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट महिला भलिबल लिग (डडब्लुभिएल) मा ललितपुर क्विन्सले गण्डकी थन्डर्सको खेलाडीविरुद्ध प्रोटेस्ट गरेको छ । आफ्नो टोलीविरुद्धको खेलमा बिहीवारको खेलमा प्रतियोगिताको नियम विपरित खेलाडी खेलाइएको भन्दै ललितपुरले खेल सकिएलगत्तै उजुरी गरेको जनाएको छ । सो खेलमा गण्डकी ३–२ सेटले विजयी भएको थियो । आफ्नो टोलीविरुद्धको खेलमा बिहीवारको खेलमा प्रतियोगिताको नियम विपरित खेलाडी […]
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- गीता एभियशनको आयोजनामा शनिवार एभिएशन फुटसल प्रतियोगिता २०२४ हुने भएको छ। एक दिन चल्ने प्रतियोगितामा ७ वटा टोलीको सहभागिता रहनेछ। जसमा बुद्ध एयर, एनआरएफएफए, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सौर्य एयरलाइन्स, एयर डाइनेष्टी , नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स रहेका छन्। पहिलो खेल सौर्य एयरलाइन्स र हिमालय एयरलाइन्स, दोस्रो खेल एनआरएफएफ र […]
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी थन्डर्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बिहीवारको अन्तिम खेलमा ललितपुर क्विन्सलाई ३-२ ले हराउँदै गण्डकीले लिगमा पहिलो जित हासिल गरेको हो । सुरूवात देखि नै खेल निकै रोमान्चक र प्रतिस्पर्धात्मक बनेको थियो । प्रतिस्पर्धात्मक पहिलो सेट […]
October 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)-कर्णाली यश्विज लगातारको चौथो जितमा वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फाइनलमा प्रवेश गर्न सफल भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बिहीवार भएको अत्यन्त रोमाञ्चक खेलमा चितवन शक्तिलाई ३-२ ले हराउँदै कर्णाली जारी लिगको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ। सुरूवात चितवनले उत्कृष्ट गर्यो। पहिलो सेट २५-२० ले जित्दै १-० […]
October 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् । काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् । फाइनल पुग्ने सम्भावना […]
October 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली युवा टोली बिहीवार त्यसतर्फ जाने भएको छ। च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ। झन्डै डेढ महिनाको प्रशिक्षण पछि टोली श्रीलंका जाँदैछ। नेपाल भलिबल संघले बुधवार टोलीको बिदाइ गरेको थियो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर […]
October 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चितवन शक्तिले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा दोस्रो जित हासिल गरेको छ । शीर्ष दुईमा पर्ने अभियानलाई मजबुत गराउने क्रममा बुधवारको अन्तिम खेलमा चितवनले मधेश युनाइटेडलाई ३-१ को सेटमा हराएको हो । ३ खेलमा चितवनले दोस्रो खेल जित्दा मधेशले लगातार तेस्रो खेलमा हार बेहोरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड […]
October 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार दोस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्ड हलमा बुधवारको दोस्रो खेलमा काठमाडौंले गण्डकी थन्डर्समाथि ३-१ सेटको जित हासिल गरेको हो । काठमाडौंले पहिलो सेट २५-२३ ले जितेकोमा दोस्रो सेट १९-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-२१ र चौथो […]
October 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली यश्विजले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्ड हलमा बुधवारको पहिलो खेलमा कर्णाली ललितपुरमाथि ३-० को जित हासिल गर्यो । कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२२ जितेको थियो । तेस्रो सेटमा ९-१ ले पछि […]
October 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर क्विन्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलवार अबेर राति भएको खेलमा ललितपुरले मधेश युनाइटेडलाई पराजित गरेको हो । ललितपुरले लगातार दोस्रो जित निकाल्ने क्रममा मधेशमाथि ३-१ को सेटमा जित हात पार्यो । पहिलो सेट […]