May 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ‘एआइपीएस एसिया बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एआइपीएस एसियाको २४ औं कंग्रेस दौरान एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) ले मंगलबार एनएसजेएफलाई उक्त अवार्ड प्रदान गरेको हो । एआइपीएस एसियाका अध्यक्ष हि डोन जुङले […]
May 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – वडा २ र वडा ४ ले १० औं कीर्तिपुर नगरपालिका अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । वडा २ पुरुष तथा वडा ४ महिलामा च्याम्पियन बनेका हुन् । कीर्तिपुर बास्केटबल एसोसिएसन र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा वडा २ ले वडा ३ लाई ५१–४४ […]
May 8, 2023
सुर्खेत (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्टस एकेडमीको रिङ रेस्लिङ विभागको आयोजनामा अर्को महिना दोश्रो मदन भण्डारी रिङ्ग रेस्लिङ महाभिडन्त राष्ट्रिय प्रतियोगिता सुर्खेतमा हुने भएको छ । ७२ औं मदन स्मृति तथा मदन जयन्तीको अवसरमा जेठ १३ गते प्रतियोगिता आयोजना हुने एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । मदन […]
May 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि नेपालमा आयोजना हुने एनएससी काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ को ट्रफी अनावरण गरिएको छ । आयोजक नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलन गरी जेठ ८ गते सोमबारदेखि १४ गते आइतबारसम्म राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने एनएससी काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ को ट्रफी अनावरण गरिएको […]
May 8, 2023
सोलुखुम्बु (हाम्रो खेलकुद) – राजेश मगर र निश्मा श्रेष्ठले सोलुखुम्बुको रत्नाङ्गेमा भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको उपाधि जितेका छन् । पुरुषतर्फको इलिटमा राजेशले आठ वटा स्टेज रेशमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भए । यसै विधामा क्रिस्टोफर किलिङ्स दोस्रो हुँदा तेन्गि रोबर्ष तेस्रो भए । पहिलो स्थान हासिल गरेका राजेशले ३० हजार प्राप्त गरे । […]
May 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णपदक विजेता कराते खेलाडी तथा प्रशिक्षक मन्देकाजी श्रेष्ठ अस्ट्रेलियामा सम्मानित भएका छन् । मन्देकाजीलाई एनआरएन अस्ट्रेलियाले सात सय अस्ट्रेलियन डलरसहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा एआरएन ओसियन संयोजक दिनेशराज जोशी, एनआरएन स्पोर्टस एकेडेमीका सहअध्यक्ष डा. राजु मानन्धर, एनआरएन आइसिसी मिडिया उपसंयोजक हेमन्त काफ्ले, जन […]
May 7, 2023
अस्ट्रेलिया । अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवश श्रेष्ठले स्वर्ण पदक जितेका छन् । उनले ८४ केजीमाथिको तौल समूहमा नेपालाई स्वर्ण दिलाएका हुन् । दिवसले फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई हराउँदै स्वर्ण जितेका हुन् । दिवसले घरेलु भुमीमा सन् २०१९ मा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजतपदक जितेका थिए । यस्तै नेपालले थप चार […]
May 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विनय सिंह र मन्जु विकले २१औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा विनय तथा महिलामा मन्जु पहिलो भएका हुन् । दुवै नेपाल आर्मीका खेलाडी हुन् । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा भएको प्रतियोगिताको […]
May 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ८ स्वर्ण, ७ रजत र १ कांस्य जित्दै एनटीए समग्रमा एनटीए टिम च्याम्पियन बन्यो । श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ४ कांस्यसाथ चन्द्रागिरी दोश्रो भयो । […]
May 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी र राष्ट्रिय क्रिके टोलीका बलर करण केसी सातौं पोखरा स्पोर्टस अवार्डमा बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार भएको अवार्डामा आर्चरीकी रोजीना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुष्मिता थापालाई पछि पार्दै सावित्रा वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी […]