May 22, 2023
हिमाल खरेल, बिर्तामोड कोशी प्रदेशस्तरीय दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता दुई साता पछि धकेलिएको छ । यसअघि जेठ १२ र १३ गतेका लागि बिर्तामोडमा निर्धारित प्रतियोगिता १३ दिनपछि सरेको छ । प्रतियोगिता जेठ २५ र २६ गतेका लागि सारिएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले बताए । कोशी प्रदेश सरकार र खेलकुद विकास बोर्डका […]
May 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले दोस्रो बाग्मती प्रदेश खेलकुदको एथलेटिक्सतर्पm १५०० मिटर दौडमा स्वर्ण जितेका छन् । हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएको प्रतिस्पर्धामा अस्मिता महिलातर्पm र विकेश पुरुषतर्पm स्वर्ण विजेता हुन् । विकेशले ४ मिनेट ३३ सेकेन्ड समय लगाए । सो विधामा नुवाकोटको दिनेश राईले रजत र […]
May 22, 2023
दोलखा (हाम्रो खेलकुद) – पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा संचालन भइरहेको दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा भारतका इन्द्रजित महिन्द्रकारले एकल अग्रता बनाएका छन् । आठौं चरणको खेल सकिदा अपराजित रहँदै इन्द्रजितले साढे सात अंक सहित एकल अग्रता लिएका हुन् । राम्रो प्रदर्शन गरेका […]
May 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर संगम महतो र अपोजिट हिटर रिमा कुँवरले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत किर्गिस्तानविरुद्धको खेलमा संगमले पहिलो सेटमा तथा रिमाले दोस्रो सेटमा परिवर्तित खेलाडीको रुपमा डेब्यु गरेकी हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा मिडल […]
May 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले सोमबारदेखि काठमाडौंमा सुरु भएको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा विजयी सुरुवात गरेकाे छ। समूह ‘ए’ मा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । नेपालको सहज जितमा अोपन स्पाइकर उषा भण्डारीसँगै डेब्यु गरिरहेकी संगम महतो र निरुता सानदार प्रदर्शन गरिन् । त्रिपुरेश्वरस्थित […]
May 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार भारतले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा सानदार विजयी सुरुवात गरेको छ । भारतले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदक परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको दोस्रो खेलमा भारतले बंगलादेशमाथि एकपक्षीय प्रदर्शन गर्दा २५–३, २५–९ र २५–६ […]
May 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एनएससी– काभा महिला भलिबल च्यालेन्ज कप आज (सोमबार) देखि नेपालमा सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नेपालले सोमबार किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो […]
May 21, 2023
हेटौंडा (हाम्रो खेलकुद) – दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिताको आइतबार उद्घाटन भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् । त्यसअघि उद्घाटन समारोहमा १३ जिल्लाका खेलाडी, तीन विभागीय टोली नेपाल आर्मी, पुलिस र सशस्त्र प्रहरी बल, खेल निर्णायक तथा प्रशिक्षक […]
May 21, 2023
दोलखा (हाम्रो खेलकुद) –पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा संचालन भइरहेको दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा छैटौं चरणको समाप्तीमा नेपाली पुरुषोत्तम सिलवाल भारतीय खेलाडीका साथ संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् । तेस्रो दिन आइतबार १४ बर्षिय पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गर्दै साढे ५ अंक जोडेका […]
May 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी डोजोले प्रथम गोकणेश्वर उप मेयर कप महिला कराते प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरीले ३ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो । शंखडोल कराते एकेडेमीद्वारा आयोजित प्रतियोगितामा २ स्वर्णसाथ च्याम्पियन मार्सल आर्ट्स दोश्रो भयो । तेश्रो स्थानको बौद्ध डोजोले १ स्वर्ण र १ रजत हात पा¥यो । गोकणेश्वर नगरपालिकाको […]