May 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले जारी बागमती प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा स्वर्ण जितेका छन् । हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार सम्पन्न एथ्लेटिक्समा सय मिटर दौडमा महिलामा डिनाले र पुरुषमा सहनचन्द्रले स्वर्ण जितेका हुन् । सहनचन्द्रले ११.८६ सेकेन्ड र डिनाले १४.१९ सेकेन्ड समय लगाए । पुरुषमा चितवनका आशिष […]
May 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले आज (बुधबार) एनएससी काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बलियो प्रतिस्पर्धी भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि हुनेछ । दुवै टोली एक खेल छँदै सेमिफानल पुगेकाले यो प्रतिस्पर्धा समूह विजेताको लागि हुनेछ । […]
May 23, 2023
हिमाल खरेल, बिर्तामोड सामाजिक मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता बन्द गरेपछि कोशीका खेलाडी, खेल संघ तथा पदाधिकारीहरुले सञ्चालनको माग गरेका छन् । आज विराटनगर पुगेर उनीहरुले मन्त्रालय पुगेर रोक्का रहेको खाता चाँडै सुरु गर्न माग गरेका हुन् । प्रदेश सरकारले बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई स्पष्टीकरण सोध्दै प्रभु बैंकमा रहेको बोर्डको खाता पनि […]
May 23, 2023
दोलखा (हाम्रो खेलकुद) – भारतका इन्द्रजित महिन्द्रकारले दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना भएको प्रतियोगितामा साढे ८ अंकका साथ उपाधि जितेका हुन् । बुधबार नवौं तथा अन्तिम चरणमा भारतका अपलोसना मनाङलाई पराजित गरेका थिए । इन्द्रजितले उपाधि सहित १ लाख रुपैयाँ […]
May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्स दुई मिटर दौडमा स्वर्ण पदक जितेका छन् । हेटौंडास्थित पिप्ले काम्पा रंगशालामा दुई सय मिटरको प्रतिस्पर्धामा मकवानपुरका स्प्रिन्टरद्वय दिनाले महिलामा र जिकेशले पुरुषमा स्वर्ण जितेका हुन् । उक्त दूरी पूरा गर्न दिनाले २९.३७ सेकेन्ड र जिकेशले २४.६० सेकेन्ड समय लगाए […]
May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्दीपा अमगाईंले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षकसमेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी हुन् । सन् २००८ देखि तेक्वान्दोमा समर्पित रहँदै आउकी सन्दीपाले यसअघि गत अगष्टमा ‘लेभल वान कोचेज’ […]
May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल एक खेल बाँकी छँदै एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । आफ्नो दोस्रो खेलमा बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल एक बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भएको हो । नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । लगातार दोस्रो हारसँगै किर्गिस्तान […]
May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पुजा चौधरी र शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत बंगलादेशविरुद्धको खेलमा पहिलो सेटमा पहिलो रोजाईमा खेल्दै डेब्यु गरेकी हुन् । बेल्जियन मुख्य प्रशिक्षक जान डि ब्रान्टले मिडल ब्लकर साफिया पुनलाई विश्राम […]
May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामाथि प्रतिस्पर्धात्मक जित निकाल्दै काजकस्तान एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो खेलमा काजकस्तानले श्रीलंकामाथि ३–१ को जित निकालेको हो । लगातार दोस्रो जितसँगै काजकस्तानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । पहिलो सेट २५–१६ ले जितेको […]
May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ अन्तरगत घरेलु टोली नेपालले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि हुने छ ।पहिलो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको नेपाल बंगलादेशलाई पराजित गरी […]